Category: राष्ट्रिय समाचार

डाक्टर अर्यालको चिकित्सक संघको उपाध्यक्षमा समावेशी समूहबाट उम्मेदवारी

   कैलालीको धनगढीमा प्रदेशकै पहिलो नीजि क्षेत्रको अस्पताल खोलेर स्वास्थ्य क्षेत्रमा व्यवसायिक लगानी गर्दै स्वास्थ्य सेवामा सुधार ल्याउने एक चिकित्सक हुन डा. निरज अर्याल। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ मा जन्मिएका डा. अर्यालले महेन्द्रनगरको महेन्द्रनगर माध्यमिक विद्यालयबाट कक्षा दससम्मको अध्ययन पूरा गरेका हुन्। विज्ञापन यिनै डा.अर्याल पेशागत हकहितका लागि नेपाल चिकित्सक संघको निर्वाचनमा सुदूरपश्चिम

सरकारी सम्पत्तीको दोहन : लेखापाल र आलेप अधिकृत हुदाहुदै भीमदत्तमा बेरुजु अधिकृत नियुक्त

कञ्चनपुरको भीमदत्त नगरपालिकाले बेरुजु अधिकृत राखेको छ । नगरपालिकामा चार जना लेखा अधिकृत र एक जना आन्तरीक लेखा परिक्षक हुँदाहुदै नगरपालिकाले एक जना सेवा निर्वित भएका लेखापाललाई बेरुजु अधिकृतमा नियुक्त गरेको हो ।  हाल नगरपालिकामा आन्तरीक लेखा परिक्षकमा प्रेम वल्लभ भट्ट छन । त्यसैगरी लेखा अधिकृतमा विक्रम भण्डारी,गोबिन्द राज उपाध्याय, दिपेन्द्र चौधरी र सहायक लेखापालमा पुरेन्द्र

रामारोशन गाउँपालिकामा तालाबन्दी, अधिकृत भण्डारी भन्छन्–आन्दोलन गर्न लाज मान्नुपर्ने

अछामको रामारोशन गाउँपालिकामा तालाबन्दी गरिएको छ । गाउँपालिकाले करारमा आफ्ना नजिकका व्यक्तिलाई पास गराएको आरोपमा पालिकामा तालाबन्दी गरिएको हो । असन्तुष्ट पक्षले बिभिन्न आरोप लगाउँदै पालिकामा तालाबन्दी गरिएको छ ।हिजो मात्रै सम्पन्न भएको करार कर्मचारीको परिक्षामा प्रमुख प्रशासकिय अधिकृत रामबहादुर भण्डारीले मोटो रकम खाएर नजिकका व्यक्तिलाई पास गराएको आरोप लागेको छ । चुनाव अगाडि नै

अस्पताल स्थापनाको ८२ वर्षपछि सेतीमा प्रादेशिक अस्पतालमा CT-SCAN

सेती प्रादेशिक अस्पतालमा सीटीस्क्यान उपकरणको उद्घाटन गरिएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सीटीस्क्यान उपकरणको उद्घाटन गरेका हुन्। सुदूरपश्चिमको सबैभन्दा ठुलो अस्पतालमा स्थापनाको ८२ वर्षपछि सीटीस्क्यान सेवा सञ्चालनमा ल्याइएको हो। सेती प्रादेशिक अस्पताल,कैलाली अस्पतालका रुपमा १९९७ सालदेखि सुरु भएको थियो। आइतवार बिहान सीटीस्क्यान उपकरणको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले आफ्नो पालामा प्रदेशको स्वास्थ्य क्षेत्रमा धेरै काम भएको

बझाङ घर भएका एक युवक काठमाडौमा मृत फेला

पढाईको सिलसिलामा काठमाडौ बस्दै आएका बझाङका एक युवक मृत फेला परेका छन । बझाङ्गको छबिस पाथिभेरा गाउपालिका वडा नम्बर ७ का अन्दाजी २४ वर्षिय ललित धामी आज बिहान काठमाडौमा बस्दै आएको उनकै कोठामा झुन्डिएको अवस्था मृत फेला परेको प्रहरीले जनाएको छ । मृतक धामिको घटनाको प्रारम्भिक अनुसन्धान गरि  शव पोस्टमार्टमका लागि पठाउने तयारी भएको र

नेकपा एमाले एकीकृत समाजवादीलाई सरकारमा ल्याउने तयारीमा

नेकपा एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा सहभागि गराउन नेकपा एमालेले छलफल सुरु गरेको छ । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले माधवकुमार नेपाल नेतृत्वको नेकपा एसलाई सरकारमा सहभागी गराउन निरन्तर छलफल गरिरहेका छन् । यसैबीच अध्यक्ष नेपाल र अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच भेटवार्ता भएको छ । मंगलबार नेपालका सम्धी सोमप्रसाद पाण्डेको निवासमा उनीहरुबीच भेटवार्ता

चिकित्सक संघ निर्वाचन : डा. सन्तोष पौडेल नेतृत्वको पेशागत समावेशी समूहले सार्वजनिक गर्‍यो सात बुँदे अवधारणा पत्र

आगामी माघमा हुने नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समिति २०७९ – ०८२ निर्वाचनमा डा. सन्तोष पौडेल नेतृत्वको पेशागत समावेशी समूहले सात बुँदे अवधारणा पत्र सार्वजनिक गरेको छ । सो समूहले आज राजधानीमा पत्रकार सम्मेलन गरी उम्मेद्धारहरुलाई परिचय गराउँदै अवधारणा पत्र सार्वजनिक गरेको हो । सुरक्षित पेशा खुशी चिकित्सक नारा अघि सारेर प्रस्तुत गरेको अवधारणा पत्रमा

सुदूरपश्चिमबाट दामोदर भण्डारी बने मन्त्री

बैतडीबाट निर्वाचित एमाले नेता दामोदर भण्डारी संघीय सरकारको मन्त्री बनेका छन । २०७०, २०७४ र २०७९ मा लगातार संसदीय चुनाव जितेका भण्डारी एमाले सुदूरपश्चिमका प्रदेशका पार्टि अध्यक्ष पनि हुन्। उनले सोमबार दिउसो रास्ट्रपतिको कार्यालयमा प्रधानमन्त्री बाट शपथ ग्रहण गरेका छन्। उनको मन्त्रालयको भने टुङ्गो भने लागेको छैन। उनले कुन मन्त्रालय पाउने भन्ने कुरा पछि तय

३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन

प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् । मन्त्रीहरुमा ज्वालाकुमारी

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आजै राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन निवेदन दर्ता भएको थियो । ‘उपरोक्त सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०७९ पुस ३ गते नेपालको संविधानको
Facebook700
Follow by Email20
Twitter240