बझाङ घर भएका एक युवक काठमाडौमा मृत फेला

पढाईको सिलसिलामा काठमाडौ बस्दै आएका बझाङका एक युवक मृत फेला परेका छन ।

बझाङ्गको छबिस पाथिभेरा गाउपालिका वडा नम्बर ७ का अन्दाजी २४ वर्षिय ललित धामी आज बिहान काठमाडौमा बस्दै आएको उनकै कोठामा झुन्डिएको अवस्था मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृतक धामिको घटनाको प्रारम्भिक अनुसन्धान गरि  शव पोस्टमार्टमका लागि पठाउने तयारी भएको र   घटना कारण भन्ने अझै खुल्न नसकेको बताएको छ । र थप अनुसन्धान  भई रहेको प्रहरीले जनाएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240