बझाङको छबिसपाथिभरा गाउँपालिकामा मतदानस्थल थप भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकामा मतदानस्थल थप भएको हो । छबिसपाथिभेरा गाउँपालिका– ५ मा रहेको शान्ति माविको मतदान केन्द्रलाई विभाजन गरेर चन्द्रोदय मावि खतेडामा (नयाँ मतदान केन्द्र) थप गरिएको जिल्ला निर्वाचन अधिकृत विमलप्रसाद गौतमले जानकारी दिए । बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट
कैलालीमा “फार्मेसी युनाइटेड याक्सन फर अ हेल्थीयर वल्र्ड” भन्ने नाराका साथ फार्मोसी दिवस २०२२ मनाईएको छ । शनिवार धनगढीमा नेपाल फार्मेसी संघ र राष्ट्रिय फार्मेसी संघ सुदूरपश्चिम प्रदेश समितीको संयुक्त आयोजनामा दिवस धुमधाम का साथ मनाईएको हो ।कार्यक्रमको प्रमुख अतिथी रहनु भएका स्वास्थ निर्देशनालय डोटी का निर्देशक डा जगदिश जोशीले फामेर्सी दिवसको अवसरमा सम्पूर्ण फार्मासिस्टहरु
नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ। प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार १ लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि
बझाङ : जिल्लाको जयपृथ्वी नगरपालिका ८ खाराबगरमा रहेको बारिल झरना यतिखेर ओझेलमा पर्दै गएको छ । कुनै पनि निकायद्बारा झरनाको संरक्षण र सम्वर्द्धन हुन नसकेपछि बारिल झरना ओझेलमा पर्दै गएको हो। प्राकृतिकरूपमा निकै सौन्दर्य बोकेको बारिल झरना संरक्षणका लागि पर्खाइमा रहेको छ । पर्यटकीय सम्भावना बोकेको यो झरना सदरमुकाम बाट झण्डै पाँच किलोमीटरको दुरिमा मात्र
बझाङको जयपृथ्वी नगरपालिका चैनपुरमा रहेको एकमात्र सामुदायिक विद्यालय जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयमा पर्दछ । यो स्कुलमा भर्ना हुनका लागि जिल्लाका विभिन्न स्थानहरुबाट आएका विद्यार्थीहरु बिच प्रतिस्पर्धा नै हुने गर्दछ तर विडम्बना जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा स्थापित बाल मन्दिरका भौतिक संरचना निकै जिर्ण अवस्थामा छन् । यतिमात्र होइन अत्याधिक चापका कारण तिनै जिर्ण संरचना समेत
जिल्लाको जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिका जोड्ने प्रमुख पर्यटकिय सडक विगत २ वर्ष देखि अलपत्र अवस्थामा छ तर ठेकेदार भने झन्डै आधा भन्दा बढी रकम लिएर सम्पर्क बिहिन भएका छन् । झण्डै पाँछ वर्ष अघि ट्र्याक खोलिएको चैनपुर दमदुर कुचा सुर्मा सडक खण्डको स्तरोन्नतिका लागि पुर्वाधार विकास कार्यालय बझाङ र CAB कन्स्ट्रक्सन बिच २०७७ पौष
नेकपा एमाले केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सह–इन्चार्ज ऐन महरले ब्लड क्यान्सरले काठमाण्डौको सिभिल अस्पतालको मिन भवनमा छटपटाइरहेका बझाङ जयपृथ्वी नगरपालिका १ कैलासका ३५ बर्षिया चक्र बहादुर शाहीको स्वास्थ्य लाभको कामना गरेका छन् । मंगलबार दिउसो सिभिल अस्पताल पुगेर नेता महरले शाहीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर स्वास्थ्य लाभको कामना गरेको शाहीका आफ्न्तले बताएका छन् ।
पुर्व प्रधानमन्त्री केपि शर्मा ओलि प्रधानमन्त्री हुँदा केही वर्ष पहिले नेपालमा तुइनको पुर्ण रुपमा विस्थापित गर्छु भन्ने प्रण गरे । उतिबेला धेरैले उहाँलाई हाँसोको पात्र बनाए केपी ओलीको सपना अहिले आएर पूरा भएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । तुईन लगभग सरकारी तथ्याङ्क अनुसार नेपालभर १४३ वटा तुईन पहिचान भएका मध्ये बैतडीको पञ्चेश्वरघाटमा रहेको एउटा
जयपृथ्वी बहादुर सिंहले लेखेको ‘अक्षराङ्क शिक्षा’ नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । उनैले लेखेको ‘प्राकृतव्याकरण’ नामक अर्को पुस्तक पनि गोरखापत्र छापाखानाबाट वि.सं. १९६९ प्रकाशित भएको थियो । जयपृथ्वीबहादुर सिंहले लेखेका नेपाली भाषाको पुस्तक ‘अक्षराङ्क’मा देवनागरी लिपिका साँवाअक्षर, गणितका साधारण हिसाब समावेश गरिएका छन् । वि. स. २०७९ असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले
कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् ।गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु