कैलाली । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा नेकपा बहुमत सहितका छ दलले विरोध प्रदर्शन गरेका छन् ।बिहीबार नेकपा बहुमत कैलाली, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल महाअधिवेशन आयोजक समिति लगायतका ६ वटा दलले नागरिकता विधेयक, एमसीसी र एसपीपी खारेजीको माग राख्दै प्रदर्शन गरेका हुन् । र्याली धनगढीको ट्राफिक चौराहा बाट सुरु भई पार्क मोडमा पुगेर कोण
काठमाडौं । ठाकुर गैरे र यज्ञराज सुनुवार २०६३ सालमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षका प्रतिस्पर्धी थिए । राष्ट्रिय सम्मेलनले गैरेलाई अध्यक्ष चुन्यो, पराजित भएका सुनुवार काठमाडौंबाट झोला बोकेर जन्मथलो ओखलढुंगा फर्किए ।लगत्तै भएको २०६४ सालको पहिलो संविधानसभामा एमालेबाट उम्मेदवार बनेका सुनुवार थोरै मतले पराजित भए पनि त्यसपछिका दुइटा चुनावमा सानदार मतसहित संसद र संविधानसभामा
कैलालीमा विप्लव नेतृत्वको नेकपा परित्याग गरी नेकपा (बहुमत)मा प्रवेश गरेका छन् । कैलालीकाे घोडाघोडी नगर समितिकाे वडा समिति विस्तार अभियानमा नगर समिति सदस्य तेज चौधरीको नेतृत्वमा १५ जना नेकपा (बहुमत) मा प्रवेश गरेका हुन् ।प्रवेश गर्नेहरूमा सोमनाथ कठरिया, प्रवेश कठरिया, सम्भु शाह, जानकी देवी कठरिया, पुनम कठरिया, ज्ञानु चौधरी, जिवन भट्ट, मिना कठरिया, अनुपा चौधरी,
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालद्वारा स्थायी दरबन्दी सिर्जना गर्न माग राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न बेथितिप्रति ध्यानाकर्षण भएको जनाउँदै स्थायी दरबन्दी सिर्जना गर्न माग गरेको छ । महासंघका पदािधिकारीहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई भेटेर १२ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् । स्वास्थ्य सेवालाइ अझै व्यवस्थित, गुणस्तरीय, सहज र पहँचयोग्य बनाउन आधारभूत स्वस्थ्य सेवा
एक वर्षको अवधिमा सुदूरपश्चिमका १९६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । प्रदेशभरिमा गत आर्थिक वर्ष २०७८र०८९ मा ६७३ सवारी दुर्घटना भएका थिए । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सो अवधिमा भएका सवारी दुर्घटनामा परी १ सय ९६ को ज्यान गएको छ भने ३ सय ९५ गम्भिर र ६ सय ६ जना सामान्य घाइते
धनगढी, कैलाली धनगढी,३२ असार । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षमा छ अर्ब ९८ करोड ३९ लाख विकास अर्थात पुँजीगत बजेट खर्च गर्न सकेको छैन । पुँजीगततर्फ १८ अर्ब ९० करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ सम्म ११ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खर्च गरेको छ । पुँजीगत
धनगढी, कैलाली गेटा मेडिकल कलेज सञ्चालनका लागि बनेका संरचना अवलोकन गर्न प्रधानमन्त्री पनि पुगे। सांसदहरू र स्थानीय तहका जनप्रतिनिधिहरूले पनि पटकपटक अवलोकन गरे। उनीहरू भन्दा पहिले एक महिनाअघि प्रधामन्त्री शेरबहादुर देउवा धनगढी पुगेका थिए। धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले गेटा मेडिकल कलेज सकेसम्म चाँडो सञ्चालन गर्ने प्रबन्ध गर्न आग्रह गरे। उनले सकिन्छ भने विश्वविद्यालय, नभए
सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमा तीव्र विवाद कारण २९ दिन सम्म प्रदेश सभामा छलफल हुन पाएको छैन ।सुदूरपश्चिम प्रदेश सरकारलाई आफैले ल्याएको बजेट गलपासो भएको छ । पूर्व बजेटको सिद्धान्त र प्राथमिकताविपरित बजेट ल्याएपछि प्रदेश सरकारलाई त्यहि बजेट गलपासो भएको हो । बजेटकै कारण सरकार नै अप्ठ्यारोमा परेको छ ।शिक्षा, स्वास्थ्य लगायतकाको
गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ उज्यालो भन्ने बुझिन्छ। अध्याँरोबाट उज्यालोतर्फ लग्ने पात्रलाई नै सम्मानपूर्वक गुरु भनिएको सनातन धर्मको मान्यता छ। जन्म दिने, संस्कार गर्ने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ भनिएको छ, मनुस्मृतिमा। आफू आचरणमा बसेर अरुलाई आचरणमा राख्न सक्नेलाई स्मृतिमा गुरु भनिएको छ। मानिसको पहिलो गुरु माता र त्यसपछि
पछिल्लो समय निकै चर्चामा आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले र्याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने बताएका छन्।उनले शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने बताएका हुन्।‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु,’ उनले भनेका छन्।यसअघि उनले सालिक बनाउन महानगरको १५ लाख रुपैयाँ बजेट छुट्याएका थिए। उनले शुक्रबार आफ्नो