मन्त्री भएको बेला ११ पीए राखेर मुछिएका जोशी गठबन्धन दलबाट आसन्न मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्यका उम्मेदवार बनेका भानुभक्त जोशी २०६४ सालमा बनमन्त्री भएका थिए । जोशी मन्त्रीको कार्यकाल भरी विवादै विवादमा मुछिएका थिए । उनले त्यो अवधीमा ११ जना पीए सहयोगी नियुक्त गरेका थिए । जोशीको कार्यकक्षमा पनि अधिकांश समय तिनै पीए
डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्नीच्युडको भुकम्प गएको छ । भुकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ ।#स्रोत मुलुक न्युज र किरण धामी डोटी बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न
काठमाडौं । सुदूरपश्चिमका अधिकांश भूभागमा भूकम्प गएको छ ।मंगलबार बेलुका सवा ९ बजे नेपालका विभिन्न जिल्लाहरुमा भूकम्पकाे धक्का महसुस गरिएको । भुकम्प ४.८ रेक्टरको गएको हो । भूकम्पको विस्तृत विवरण आउन बाँकी छ । बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न
बझाङ, सुर्मा गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, बझाङका नायब सुब्बा शिवराज उपाध्यायविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। तत्काल जिल्ला हुलाक कार्यालय, बझाङमा कार्यरत रहँदा गैरकानूनी स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनमा अनुसन्धान गर्दा उनले भ्रष्टाचार गरेको देखिएको अख्तियारले जनाएको छ। उनले सार्वजनिक पद धारण गरेको २३ वर्षको अवधिमा विश्लेषण गर्दा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर चार गतेको निर्वाचनले देशको भविष्य निर्धारण गर्ने बताएका छन् । नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी बागलुङले बुर्तिबाङमा आयोजना गरेको चुनावी सभामा उनले देशको सार्वभौमसत्ता र स्वाधिनता रक्षाको लागि एमालेको बहुमतको सरकार अपरिहार्य भएका हुन् । ‘चारतिर मुख फर्किएकाहरु एकसाथ चुनावमा आएका छन्,’ सत्तारुढ गठबन्धनलाई लक्षित गर्दै उनले
बझाङमा भिरबाट लडेर घाइते भएकि एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बझाङ जिल्ला साइपाल गाउँपालिका ३ कि वडा सदस्य अन्दाजि ४६ वर्षीया डिकि गुरुङ भिरबाट लडेर घाइते भएकि थिईन् । घाइते गुरुङको साइपाल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि आज दिउँसो हेलिकप्टरमार्फत थप उपचारका लागि नेपागञ्ज लगिएको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल,
सिद्धराज पाण्डे / लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको को लायन वर्ष २०२२/२०२३ को लागि नयाँ कार्यसमितिको अध्यक्ष मा लियो चेतन विक्रम चन्द चयन भएका छन्। वर्ष २०२१/२०२२ का क्लब अध्यक्ष लियो चन्द्रकान्त पनेरुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि लायन वर्ष २०२२/२०२३ का एरिया इन्चार्ज लायन
आम निर्वाचनका लागि अहिले सुदुरपशिममा देखिएको एक नयाँ र युवा अनुहार हो ऎन महर । महरले नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि बझाङबाट उम्मेदवारी दिएका छन । उनले सोही अनुसार चुनावी प्रचार प्रसारलाइ समेत तिव्र पारेका छन । मंसिर ४ गते हुने आम निर्वाचनमा जित पक्का गर्न बझाङका दुर दराजका वस्ती सम्म उनको घर
आम निर्वाचनका लागि अहिले सुदुरपशिममा देखिएको एक नयाँ र युवा अनुहार हो ऎन महर । महरले नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि बझाङबाट उम्मेदवारी दिएका छन । उनले सोही अनुसार चुनावी प्रचार प्रसारलाइ समेत तिव्र पारेका छन । मंसिर ४ गते हुने आम निर्वाचनमा जित पक्का गर्न बझाङका दुर दराजका वस्ती सम्म उनको घर
बझाङमा पालिकाले सञ्चालन गर्दै आएका एम्बुलेन्स लामो समयदेखि थन्किँदा बिरामीहरुलाई अस्पताल पुग्न समस्या भएको छ । कसैले नि:शुल्क त कसैले सस्तो दरमा बिरामी बोक्ने भन्दै एम्बुलेन्स सेवा सुरु गरेको भए पनि लामो समयदेखि एम्बुलेन्स थन्किएका छन् । अस्पतालले बिरामी रेफर गरेको पाँच दिनसम्म एम्बुलेन्स नपाएको तर गाउँपालिकाको एम्बुलेन्स थन्किएको केदार स्युँ गाउँपालिका वडा नम्बर ५