Category: राष्ट्रिय समाचार

नेकपा एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गर्दै

धनगढी । नेकपा एमालेले शुक्रबारदेखि देशव्यापी चुनावी अभियान सुरु गर्ने भएको छ । चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट सुरु गर्न लागिएको हो । पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुला सदरमुकाम खलंगामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अभियानको शुभारम्भ गर्ने एमालेले जनाएको छ । अभियानको सुरु गर्न बिहीबार राति १० बजे श्रीएयरलाइन्सको विमानबाट

दोलखामा नया अनुहारबिचको प्रतिस्पर्धा

मंसिर ४ मा हुने चुनावका लागि दोलखाबाट प्रतिनिधि सभामा ७ स्वतन्त्रसहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । यीमध्ये कोही पनि अहिलेसम्म सांसद चुनिएका छैनन्, त्यसैले दोलखाबाट प्रतिनिधिसभामा जो निर्वाचित भए पनि नयाँ अनुहार हुनेछन् । दोलखामा नेकपा एमालेबाट बालकृष्ण शिवाकोटी र सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गंगा कार्की उम्मेदवार छन् । राप्रपाका सहायक महामन्त्री

एमालेले ल्यायो चुनावी घोषणापत्र

१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिब

बझाङ खप्तड छान्नाका स्थानिय भन्छन् – दुइवर्ष बित्यो राहत आएन

खप्तडछान्ना गाउँपालिका–५ का विष्ट परिवार पनि अहिले खापरदेव क्याम्पसको भवनमा आश्रय लिइरहेका छन्। गत वर्ष कात्तिकमा आएको अविरल बाढीका कारण घरको जगदेखि नै पहिरो आउँदा भागदौड मच्चिएको थियो। स्थानीय सरकारले चासो नै नदिएपछि उनीहरू अहिले क्याम्पसको भवनमा बस्दै आएका छन्। वडा नं १ को मुसुराडीमा पनि बाढीपीडित राहतकै पर्खाइमा बसेका छन्। बाढी आएको बेलामा ज्यान

चुनावी अभियानमा बझाङका सबै जनता माझ भिज्दै ऐन महर

नेकपा (एमाले) बझाङले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको छ । घरदैलो अभियान अन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऐन महरसहितको टोली वित्थडचिर गाउँपालिकाका विभिन्न वडाबाट बुंगल नगरपालिकाका विभिन्न वडामा पुगेको छ । महरसँग प्रतिनिधी सभा समानुपातिक तर्फकी उम्मेदवार भागरथी सिंह पनि छन् । उम्मेदवारको टोली गाउँ पुग्दा स्थानीय निकै खुसी भएको र फूलमाला र अबिर लगाएर स्वागत गरिरहेका

“म काँग्रेस हुँ रुखमा मात्र भोट हाल्छु भन्न पाइँदैन” – माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनमा रहेका दलका कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मात्रै मत दिनुपर्ने बताएका छन्। उनले धनगढीमा सत्ता गठबन्धनको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। ‘म काँग्रेसको हुँ भनेर रुखबाहेक अरुमा भोट हाल्दैन भनेर हुदैन,’ उनले भने, ‘म माओवादीको, म समाजवादीको हुँ भनेर आफ्ना चुनाव चिन्हमा मात्रै भोट हाल्छु

गेटामा मेडिकल विश्वबिधालय नबनाएर भैसीगोठको रुपमा परिणत गर्ने खोजियो : एमाले सचिब भट्ट

कैलाली (चुरे)-कैलाली -४ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधी सभाका उम्मेदवार लेखराज भट्टले क्षेत्र नम्बर ४ का जनताको शिर झुकाउने गरी कुनै काम नभएको दाबी गरेका छन् । चुरे गाउँपालिका ५ खानिडाडामा स्थानियलाई आज सम्वाेधन गर्दै जनताका गुनासा सुन्न आफु सधैं तयार रहेको बताए । उनले जनप्रतिनिधी भएपछि जनताका धेरै गुनाशा माग हुने भएकाले आफु सधैं

माधव नेपाललाइ कारवाहिको लागि माग

निर्वाचन आयोगले रौटहट १ का उम्मेदवार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन प्रभाव पार्ने कसूर गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई आग्रह गरेको छ। आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो। ऐनको दफा २० मा उम्मेदवारले मतदातालाई लोभलालच

कैलालीमा गठबन्धनको चुनावी कार्यक्रममा सरकारी गाडीको प्रयोग

धनगढी : धनगढीमा चुनाव प्रचारप्रसारमा सरकारी गाडीको प्रयोग भएको पाएको छ । बुधबार धनगढी उपमहानगरपालिका १५ बेलीमा गठबन्धनको चुनावी कार्यक्रममा निर्वाचन आचारसंहिताविपरीत बा २ झ ३१२५ नम्बरको सरकारी गाडी प्रयोग भएको पाएको हो । निर्वाचन आचारसंहिता २०७९ अनुसार सरकारी निकायको कुनै पनि स्रोतसाधन कुनै उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न नमिल्ने व्यवस्था रहेको छ ।

पुर्व प्रधानमन्त्री वलि संग कुरा गर्न नाम टिपाउने समय आज १२ बजेसम्म मात्र

अध्यक्ष ओलीले सोमबार सामाजिक सञ्जाल फेसबुकमा आफूसँग कुरा गर्न चाहनेले नम्बर टिपाउनुहोला भन्दै पोस्ट गरेका थिए । उक्त जानकारीपछि हालसम्म एक लाख १२ हजार ४७७ जनाले नाम टिपाइसकेको ओलीको आधिकारिक फेसबुक पेजबाट जानकारी दिइएको छ । ुुहालसम्म एक लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाउनुभएको छ । यो उत्साहपूर्ण सहभागिताले खुशी
Facebook700
Follow by Email20
Twitter240