पढाईको सिलसिलामा काठमाडौ बस्दै आएका बझाङका एक युवक मृत फेला परेका छन । बझाङ्गको छबिस पाथिभेरा गाउपालिका वडा नम्बर ७ का अन्दाजी २४ वर्षिय ललित धामी आज बिहान काठमाडौमा बस्दै आएको उनकै कोठामा झुन्डिएको अवस्था मृत फेला परेको प्रहरीले जनाएको छ । मृतक धामिको घटनाको प्रारम्भिक अनुसन्धान गरि शव पोस्टमार्टमका लागि पठाउने तयारी भएको र
बझाङ जिल्लाको एक वडामा गरिब तथा बिपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । जिल्लाकोमस्टा गाउँपालिका वडा न १ का अध्यक्ष रामचन्द्र रोकायाले बेतालकोट भैरव प्राथमिक बिद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई जाडोमा बिद्यालय समयमा लगाउनलाई न्यानो लुगा वितरण गरेको छ । बिद्यालयमा अध्यनरत गरिब तथा विपन्न परिवारका १२ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको वडाअध्यक्ष रामचन्द्र
मष्टा गाउँपालीकाका विद्यालयमा ई हाजिरी गर्नु पर्ने भन्दै गाउँपालीकाले ई हाजिर वितरण गरेकाे छ । आज मष्टा गाउँपालीका वडा नम्बर १ का विद्यालय व्यावस्थापन समिति अध्यक्ष प्रधानाध्यापकहरु सँगकाे बैठक बसि गुणस्तरीय शिक्षा प्रदान गर्न ई हाजिर प्रणाली सुरु गरेकाे मष्टा वडा नम्बर १ का अध्यक्ष रामचन्द्र राेकायाले बताए । बैठक बाट गुणस्तरीय शिक्षालाई अगाडि बढाउन
साईपाल गाउँपालीकामा यहीँ ८ गते देखि शिविर सञ्चालन भएको थियाे ।सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङकाे अति दुर्गममा रहेको साईपाल गाउँपालीकामा ३ दिने शिविर सञ्चालन भएको हाे । शिविरमा एक हजार अठतीस जनाले स्वास्थ्य परिक्षण गरि सेवा लिएको गाउँपालीकाका ईन्जिनियर तिलक बिकले जानकारी दिनु भयाे । स्थानीयतहकाे निर्वाचन २०७९ सम्पन्न भए पछि निर्वाचित गाउँपालीका अध्यक्ष मानविर
चैनपुर देखि लिम खोला सम्म जोड्ने सडकको उद्घघाटन भएको छ । बझाङ जिल्लाका सदरमुकाम चैनपुर देखि लिमकाे खाेला सम्म जाेड्ने सडकको उद्बघाटन भएको हाे । साेमवार एक कार्यक्रमका विच सडक अन्तरगत पातलचौर देखि बिसौना सम्म जोड्ने डव्वल लाईनकाे बनाउने सम्झौता भए सँगै छविस पाथिभरा गाउँपालीका अध्यक्ष बसन्त बहादुर चलाउनेले उद्बघाटन गर्नु भएको ईन्जिनियर हिक्मत रावलले
सुदुरपश्चिम प्रदेश बझाङकाे अति दुर्गम साईपाल गाउँपालीकामा आज देखि स्वास्थ्य शिविर सञ्चालन भएको हाे । साईपाल गाउँपालीकामा गुँरासे कल्याणकारी सेवा प्रतिष्ठान र राेटरी क्लब अफ नक्साल , शक्तिकाे अायाेजनामा नेपालगन्ज मेडिकल कलेज (T U T H ) र साईपाल गाउँ पालिकाकाे सहकार्य तथा Gmc Hospital pokhara ,का साथै Ucmc Bhairahawa काे प्राबिधिक सहयाेगमा यही षाैष
बझाङको साइपाल गाउँपालिकामा अस्पतालको निर्माण सामाग्री हेलिकप्टरले ढुवानी गरेको छ। साइपाल गाउँपालिका-३ को लासीमा निर्माण भइरहेको १० शय्याको अस्पताल बनाउन आवश्यक निर्माण सामाग्री (फलामको डन्डी, मसला बनाउन प्रयोग गरिने मेसिन) सिम्रिक एयरको हेलिकप्टरले ओसारेको हो। करिब २१ करोड रूपैयाँ लगानीमा निर्माण हुन लागेको अस्पतालमा ५० प्रतिशत रकम गाउँपालिकाको लगानी रहेको छ भने ५० प्रतिशत रकम संघीय सरकारको लगानी रहेको साइपाल गाउँपालिका
बझाङको साइपाल गाउँपालिकामा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गुराँसे कल्याणकारी सेवा प्रतिष्ठान, रोटरी क्लब अफ नक्सालको आयोजनामा पुस ८,९ र १० गतेसम्म तीनदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले बताइन् । महिलाहरुमा आङ खस्ने, पाठेघरको समस्या तथा दाँतसम्बन्धी रोगको समस्या रहेका कारण पालिकाको केन्द्र वडा नं. ३
तलकाेट गाउँपालीकामा घुम्ती शिविर सम्पन्न भएको छ । तलकाेट गाउँपालीकाकाे वडा नम्बर ६ मा तलकाेट गाउँपालीका आयुर्वेद शाखा र वडा नम्बर ६ कार्यालयकाे समन्वयमा घुम्ती शिविर सञ्चालन भएको थियाे । वडा अध्यक्षकाे सँयाेजगत्वमा सञ्चालन भएको शिविर सम्पन्न भएको आयुर्वेद शाखा प्रमुख प्रकाश बिष्टले बताए । गाउँपालीकाकाे विभिन्न बस्तीमा सञ्चालन गरिएको आयुर्वेद शाखाकाे आयाेजनामा सञ्चालन गरिएको
बझाङ जिल्लाकाे सुङ्गालामा आमा छाेरी दुवै अपांग छन । छविस पाथिभरा गाउँपालीकाकाे वडा नम्बर १ सुङ्गाला गाउँमा एकै घरका आमा छाेरी अपांग भएको छन । एकै घरमा आमा छाेरी गरि दुवै जना बस्छन । घरमा अरु काेहि छैन,६५ बर्षिया नन्नमती गिरी आमाले आँखा देख्नु हुन्न र कान सुन्नु हुन्न । साथै २६ बर्षिया छाेरी भगवती