बझाङ जिल्लामा बुधबार दिउँसो ३ बजे एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन ।जिल्लाको मष्टा गाउँपालिका वार्ड नं. १ डुम्राकोट स्थायी घर भएका धनबहादुर (धौले )ओखेडा झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेका छन । घरभन्दा करिब दुई किलोमीटर टाढा रहेको सिल्की भन्ने ठाउँमा उनलाई स्थानीयले झुन्डिएको अवस्थामा फेला पारेका हुन् । अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको छ
कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालाको मृत्यु भएको छ।जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको भिनाजुको हँसिया प्रहारबाट मृत्यु भएको प्रहरीले बताएको छ। अर्का एक घाइते भएका छन्। भिनाजु नाता पर्ने स्थानीय ५० बर्षीय गौरीलाल ढुङगानाले साला नाता पर्ने भण्डारीमाथि हसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रसाद जोशीले
बझाङ – नेपाल कम्युनिस्ट पार्टी एमाले निकट अनेरास्ववियुका निवर्तमान केन्द्रिय अध्यक्ष तथा बझाङ प्रतिनिधि सभा सदस्य उम्मेदवार ऐन महर बझाङ जिल्लाको छबिस गाउँपालिका पुग्नु भएको छ । नेता महर हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफुलाई मत दिने मतदाताहरु प्रती धन्यवाद तथा आभार प्रकट गर्न प्रत्येक पालिका पुगे सङ्गै छबिसको घटनाप्रती संबेदना प्रकट गर्न समेत
बझाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा छविसपाथीभेरा गाँउपालिका वडा नं १ का ४० बर्षिया शिवहरी गिरी रहेका छन । मृतक गिरी सडकमा काम गर्ने लेन्थवर्कर रहेको प्रहरीले जनाएको छ । आज दिउसो साढे ४ बजे तिर सोहि वडाको मटेलामा रुखको हाँगा काट्ने क्रममा विजुलीको तारमा छुन पुग्दा करेन्ट लागेको थियो
धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो। स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले ८ राउन्ड हवाई फायर गरेको छ। हवाई फायरपछि विद्यार्थीहरू तितरवितर भएका छन्। ग्रेडरले किचेर आफ्ना सहपाठीको मृत्यु भएपछि धनगढीका विद्यार्थीहरू आन्दोलित भइरहेका छन्। बिहीबार बिहान १० बजे धनगढीको पञ्चोदय माध्यमिक
धनगढीमा निषेधाज्ञा जारी गरिएकै क्षेत्रमा विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन्। जिल्ला प्रशासन कार्यालय कैलाली बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो। प्रशासनले २४ घण्टाका लागि धनगढीलाई निषेधित क्षेत्र घोषणा गरेको भएपनि विद्यार्थीहरुले भने शुक्रबार बिहानैबाट आन्दोलन गरिरहेका हुन्। प्रशासनले पूर्वमा धनगढी उपमहानगरपालिका–१ पुरानो फूलबारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा धनगढी–४ रातोपुल,
धनगढीमा मोटरसाइकल दुर्घटनामा परी एक युवक गम्भीर घाइते भएका छन्। उपमहानगरपालिका-२ हुलाकी रोडमा भन्सारबाट हुलाकी सडकखण्डतर्फ जाँदै गरेको से ५ प ९०७७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी अन्दाजी २२ वर्षीय युवक गम्भीर घाइते भएका हुन्। उनको परिचय भने खुलेको छैन। उनको धनगढीस्थित सेती प्रादेशिक अस्पातालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार बिहीबार
बहकिने मनका सञ्चालक महविर विश्वकर्माको दुर्घटनामा परी निधन भएको छ । आज विहान साँढे ५ चितवनको राप्ती नगरपालिका वडा नं. ६ हर्दीचोकमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडी लोथरबाट नारायणगढतर्फ गरहेको बा४ख ४१२ नम्बरको माईक्रो हाईयस ठोकिंदा माईक्रकोमा सवार विश्वकर्माको निधन भएको हो । सो दुर्घटनामा परी अन्य ५ जना घाइते
बझाङको थलारा गाउँपालिका घर भएकी एक युवती ब्याङ्लोरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।भारतको ब्याङ्लोर भिपिपुरममा बस्दै आएका थलारा गाउँपालिका-६ पिखेत घर भएका गणेश थापाकी कान्छी छोरी १७ वर्षीया आयुसु थापा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । उनी कलेजबाट फर्किपछि नुहाउँन जान्छु भन्दै कोठाबाट निष्ककी र घरको पछाडि पट्टी झुण्डिएको अवस्था सोमबार बेलुकी
डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्नीच्युडको भुकम्प गएको छ । भुकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ ।#स्रोत मुलुक न्युज र किरण धामी डोटी बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न