आउँदै गरेको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को निर्वाचनमा उत्साह र उल्लास देखिएको छैन। जिल्लाका १६ क्याम्पसमा विभिन्न विद्यार्थी संघ संगठनहरुले उम्मेदवारी दर्ता गराए पनि कुल क्याम्पसको आधाभन्दा कमै क्याम्पसमा मात्रै चुनाव हुने भएको छ। सुदूरपश्चिम विश्वविद्यालय सहितका १६ क्याम्पसमा विद्यार्थीले संगठन र उम्मेदवारी दर्ता गराएका छन्। एक क्याम्पसमा सहमतीय आधारमा स्ववियु पदाधिकारी टुङग्याईएको छ। ६
नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई संसदीय दलको उपनेतामा नियुक्ती दिएको छ। आज पार्टी अध्यक्ष एवंम संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई उपनेतामा नियुक्ति दिएका हुन्। अघिल्लो प्रतिनिधिसभामा पनि नेम्वाङ एमाले संसदीय दलको उपनेता थिए। नेम्वाङ राष्टपतिको निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार भएका थिए । उनी रामचन्द्र पौडेलसंग पराजित भएका थिए। त्यसैगरी हिजो नेता केपी ओलीले संसदीय
बझाङको सेती क्याम्पस बगडगाउँमा स्ववियु अध्यक्षमा अस्मिता सिँहकाे उम्मेदवारी रहेकाे छ । यहीँ चैत्र ५ गते हुन गईरहेकाे स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) काे निर्वाचनमा नेपाली काङ्ग्रेस निकट विद्यार्थी सँगठन नेपाल विद्यार्थी सँघ नेविसंघ बाट सिँहकाे अध्यक्षको लागि उम्मेदवारी रहेकाे स्राेतकाे भनाइ छ । अस्मिता सिँह नेपाली काङ्ग्रेस आवद्ध नेपाल विद्यार्थी सँघ नेविसंघ बाट
राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । आज बिहीवार भएको चुनावमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । पौडेलले ३३ हजार आठ सय दुई मतभार प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गर्नुभयो । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरूको कुल मतभार ४९
देशमा सँघियता समानता समावेशीता सँगै लाेकतन्त्रकाे मर्म नेकपा माअाेवादीकाे देन हाे । राजसस्था जस्तो जगडिएकाे हुईकमवादलाई पाखा लगाउने पनि यहीँ पार्टी हाे । देशलाई स्थायित्वमा राख्न हाम्रो देशका सबै सबै पार्टीको देन उस्तै देखिन्छ । जनक बुढा भन्छन,हामीले जनयुद्ध गरेकै हाे,जनयुद्धमा कति मारिए कति घाइते भए कति बेपत्ता पारीए त्याे यर्थात चित्रण देखिन्छ । देशलाई
सुदूरपश्चिममा प्रदेशमा दुई तिहाई बहुमतको समर्थनमा सरकार बनेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाई मतका साथ विश्वासको मत प्राप्त गरेका हुन्। आज विश्वासको मत लिएका मुख्यमन्त्री शाहलाई नेकपा माओबादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजबादीले विश्वासको मत दिएका छन्। दिउँसो १ बजेदेखि सुरु भएको प्रदेश सभा बैठकमा तीनवटै दलका नेताहरुले मुख्यमन्त्री शाहलाई विश्वासको
बझाङ जिल्लावाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित साँसद भानुभक्त जाेशीले निरिक्षण गर्नुभएको छ । निर्वाचित भएको केही समय पछि जिल्लामा पुगेका जाेशीले खप्तड छान्ना गाउँपालीकामा क्षेति भएका सग्रचनाहरुकाे निरिक्षण गर्नुभएको उनका स्वकीय सचिव दिपक बाेहराले बताए । सरकारले गर्नुपर्ने काम काे अवस्थालाई लिएर साँसद जाेशी सहित प्रमुख जिल्ला अधिकारी नाराण पाण्डेय सहितको टाेलीले स्थलगत अनुगम गर्नुभएको
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु)को २३औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा बझाङ जिल्लाबाट सात जना निर्वाचित भएका छन् । जसमा चार जना स्थायी समिति सदस्य र तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । शुक्रबार सम्पन्न निर्वाचनमा बझाङबाट जयपृथ्वी नगरपालिका–७ स्थायी ठेगाना भएका अमित महर स्थायी कमिटी सदस्यमा निर्वाचित भएका
अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम प्रदेश सचिव रक्षा बमले २३औँ महाधिवेशनमा केन्द्रीय सचिवका लागि प्रतिस्पर्धा गर्ने बताएकी छन् । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुँदैछ । उक्त महाधिवेशनमा आफूले केन्द्रीय सचिवमा उम्मेदवारी दिने बमले बताइन् । धनगढीमा रहेर अनेरास्ववियुमा सक्रिय विद्यार्थी नेता बमले छोटो समयमै
सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ माघमा विश्वासको मत लिने तयारी सुरु गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिने प्रतिवद्धता जनाएको भन्दै रावलले २५ माघमा विश्वासको मत लिन लागेका हुन । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने पुर्ववत अडानवाट पछि हटेको मुख्यमन्त्री रावलले जानकारी दिएका छन । यसअघि सुदूरपश्चिम प्रदेशसभामा ७ सिटसहित