बर्षात सुरु भएसंगै बझाङका अधिकांश ग्रामीण सडक हिलाम्मे भएका छन । डोजर प्रयोग गरेर गाउँ गाउँमा सडक पुगेका भएपनि सडकको मर्मत नगरिदा अहिले हिलाम्मे बन्न पुगेका हुन । कतिपय ठाउँका सडक बर्षातले भत्काइदिएपछि अहिले यात्रुलाई झन सास्ती भएको छ । वर्षाले भताभुङ्ग भएका सडकहरुमा जोखीम मोलेर सवारी गुडाइने गरिएको छ । नाली विनाका सडकहरु निर्माण
तलकाेट गाउँपालीका उपाध्यक्ष पार्वती कुवर भण्डारीले असहाय अनाथ र पिडित बालबालिका लाई सहयाेग गर्ने भएकि छन । स्थानीय तहको निर्वाचन २०७९ मा निर्वाचित उपाध्यक्ष भण्डारीले आफू निर्वाचित भएको एक बर्ष भएको र आफ्नो पाउने सेवा सुविधा बाट करिव ३ लाख रुपैयाँ तलकाेट गाउँपालीकामा रहेका अनाथ असहाय टुहुरा बालबालिकाहरुलाई बितरण गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु
बझाङमा जेसिबी दुर्घटना भएको छ । जिल्लाको छविस पाथिभेरा गाउँपालिका वडा नं ४ ब्याँसिमा आज बिहान जेसिबी दुर्घटना भएको हो । ब्याँसिबाट काम गरेर भाँडेबजार तर्फ जादै गरेको बा ३ क २३३५ नम्बरको जेसिबी आज बिहान सडकबाट करीब ८०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय बझाङका प्रहरी निरिक्षक तथा सुचना अधिकारी रमेशदत्त अवस्थिले जानकारी दिनुभयो
बझाङ जिल्लाकाे तलकाेट गाउँपालीका वडा नम्बर १ सुनिकाेटमा तालिमका लागि विद्यार्थीहरु छनाेट प्रक्रिया अगाडि बढाएको छ । जिल्लाकाे तलकाेट गाउँपालीकामा रहेको सुनिकाेट माध्यामिक विद्यालय NCC मा छनाेट भए सँगै आज बाट विद्यार्थीहरुलाई तालिमको लागि छनाेट प्रक्रिया अगाडि बढाएकाे विरभद्रजङ्ग गुल्म पानकाेट व्यारेकले जनाएको छ । तालिम राष्ट्रिय सेवा दल ऐन २०२७ अनुसार अहिले काम गरिरहनु
जिल्लामा रहेको विरभद्रजङ्ग गुल्म पानकाेटमा बेमौसमी तरकारी खेति सम्वन्धि तालिम सम्पन्न भएको छ । तरकारीमा आत्मनिर्भर हुनुपर्छ भन्दै सहिद बृशबहादुर सिँह बहुप्राविक शिक्षालय अठाला नाैँराकाे आयाेजनामा ६५ दिने तरकारी खेती सम्वन्धि तालिम सञ्चालन गरिएको हाे । तालिममा नेपाली सेनालाई आफै उत्पादन गर्दै ताजा खानु पर्छ भन्ने शन्दर्भमा गुल्ममा तालिम सञ्चालन गरिएको सहिद बृश बहादुर सिँह
जयपृथ्वी नगरपालिकालाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरीएको छ । “स्थानीय श्रोतको उपयोग , स्वामित्व र सहभागिता, पूर्ण खोप पालिका हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ आज एक कार्यक्रमका बिच जयपृथ्वी नगरपालिकालाई “पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरीएको हो । कार्यपत्र प्रस्तुत गदै स्वास्थ्य शाखा प्रमुख नैन बहादुर सिहँले चैत्रमहिना भरी घरधुरी सर्बेक्षण गरी ०
खप्तडछान्ना गाउँपालिका वडा नं ४ मा खानेपानीका फिल्टर वितरण गरिएको छ । वडा भित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई शुरक्षित स्वच्छ खानेपानी पिउन पाउन् भन्ने उद्देश्यले आज वडा कार्यलयमा खानेपानीका फिल्टर वितरण गरिएका हुन् ।वडाको आर्थिक वर्ष २०७९÷८० को अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान कार्यक्रम अन्र्तगत वडा नं ४ भित्रका २५ जना अपाङ्ग व्यक्तिहरुलाई आज वडा कार्यलयमा खानेपानीका
सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिँह सवार गाडी दुर्घटना भएको छ । डडेल्धुरा बाट बझाङ बाग्थाला पुगेका सवार गाडी नम्बर ००१ झ ४८० नम्बरकाे गाडी दुर्घटना भएको हाे । गृह मन्त्री पृथ्वी बहादुर सिँह सहित ५ जना गम्भीर घाइते भएको स्राेतकाे भनाइ छ । बागथालाकाे नयाँ बजार नजिकै दुर्घटना भएको हाे
खोड्पे-बझाङ जयपृथ्वी राजमार्गको अन्तिम बिन्दु भोपुर खोलासम्म कालोपत्रे हुनुपर्ने मागसहितको भोपुरबासीले सडक बन्द गरेका छन् । ठेकेदार कम्पनीले जयपृथ्वी नगरपालिका -११ भोपुर बजार क्षेत्रमा कालोपत्रेका लागि खनेर छोडेको र अहिले सिमभाडीसम्म मात्रै कालोपत्रे गरेको भन्दै भोपुरका बासिन्दाले मंगलबार बिहानैदेखि चैनपुर-ताक्लाकोट सडक बन्द गरेका हुन् । कालोपत्रे लागि निर्माण कम्पनीले अन्तिम बिन्दुसम्म खनेकाले अहिले भोपुर(लाल्टिन) बजार
हिंसा प्रभावित महिला र सेवा दिने निकायहरु विच अन्तरक्रिया कार्यक्रम आज सदरमुकाम चैनपुरमा सम्पन्न ।आयआर्जनको लागि हिंसा प्रभावितलाई आर्थिक सहयोग समेत गरीयो हिंसा प्रभावित महिला र सेवा दिने निकायहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यलयको आर्थिक सहयोग तथा अल्पकालिन महिला शुरक्षित आवास गृह (सेभ हाउस) बझाङको आयोजनामा एक औपचारीक कार्यक्रमका बिच