बझाङको सेती क्याम्पस बगडगाउँमा स्ववियु अध्यक्षमा अस्मिता सिँहकाे उम्मेदवारी रहेकाे छ । यहीँ चैत्र ५ गते हुन गईरहेकाे स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) काे निर्वाचनमा नेपाली काङ्ग्रेस निकट विद्यार्थी सँगठन नेपाल विद्यार्थी सँघ नेविसंघ बाट सिँहकाे अध्यक्षको लागि उम्मेदवारी रहेकाे स्राेतकाे भनाइ छ । अस्मिता सिँह नेपाली काङ्ग्रेस आवद्ध नेपाल विद्यार्थी सँघ नेविसंघ बाट
देशमा सँघियता समानता समावेशीता सँगै लाेकतन्त्रकाे मर्म नेकपा माअाेवादीकाे देन हाे । राजसस्था जस्तो जगडिएकाे हुईकमवादलाई पाखा लगाउने पनि यहीँ पार्टी हाे । देशलाई स्थायित्वमा राख्न हाम्रो देशका सबै सबै पार्टीको देन उस्तै देखिन्छ । जनक बुढा भन्छन,हामीले जनयुद्ध गरेकै हाे,जनयुद्धमा कति मारिए कति घाइते भए कति बेपत्ता पारीए त्याे यर्थात चित्रण देखिन्छ । देशलाई
एकीकृत अखिल नेपाल शिक्षक सँगठन जिल्ला समन्वय समितिकाे बैठक सम्पन्न भएको छ । आज जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेकाे नेकपा माअाेवादी केन्द्रबझाङकाे सभाहलमा कार्यक्रम सुरु भएको थियाे । एकीकृत अखिल नेपाल शिक्षक सँगठनका जिल्ला उपाध्यक्ष रुद्रप्रशाद अाेझाकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा माअाेवादी केन्द्र बझाङ ईन्चार्ज देवराज रेग्मी बिशिस्ट अतिथिमा नेकपा माहाेवादी केन्द्र बझाङका
बझाङ जिल्लाकाे सत्यमावी ताेलीचाैरकाे ६२ अाैँ बार्षिक उत्सव कार्यक्रमकाे उद्घघाटन भएको छ । सुदुरपश्चिम प्रदेशकाे बझाङ जिल्लामा रहेकाे सत्यमावी ताेलीचाैरकाे ६२ अाैँ बार्षिक उत्सवकाे उद्घाटन भएको हाे । बार्षिक उत्सव कार्यक्रममा विद्यालयले बर्षभरी गरेका गतिविधिहरुकाे विवरण प्रस्तुत गर्नु भएको थियाे भने बिद्यालयले गर्नु पर्ने आगामी दिनका कार्यसम्वन्धि जानकारी गराउनु भएको हाे । सत्यमावी ताेलीचाैरकाे बार्षिक
बझाङ जिल्लावाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित साँसद भानुभक्त जाेशीले निरिक्षण गर्नुभएको छ । निर्वाचित भएको केही समय पछि जिल्लामा पुगेका जाेशीले खप्तड छान्ना गाउँपालीकामा क्षेति भएका सग्रचनाहरुकाे निरिक्षण गर्नुभएको उनका स्वकीय सचिव दिपक बाेहराले बताए । सरकारले गर्नुपर्ने काम काे अवस्थालाई लिएर साँसद जाेशी सहित प्रमुख जिल्ला अधिकारी नाराण पाण्डेय सहितको टाेलीले स्थलगत अनुगम गर्नुभएको
उत्तमकुमार थापा, बझाङ सुर्मा गाउँपालिकाको १२ औं गाउँसभा तथा हिउँदे अधिबेशन सम्पन्नभएको छ । सोमबार गाउँपालिका अध्यक्ष खडक बहादुर बोहराको अध्यक्षता सुरु भएको १२ औ गाउँसभामा जिल्ला समन्वय समित प्रमुख नरबहादुर बोहरा प्रमुख आथिति रहनुभएको थियो । गाउँसभामा विभिन्न विधेयक माथी छ्लफल गरी विभिन्न ऐन, कानुनको निर्माण गरिएका विधेकहरु समेत पास गरिएका छन् । जसमा
बझाङको छबिस पाथिभरा गाउँपालीकामा २ दिने तालिम सम्पन्न भएको छ । गाउँपालीकामा रहेका दलित तथा एकल महिलाहरुलाई जिविकाे पार्जन सम्वन्धि २ दिने तालिम सम्पन्न भएको हाे । गाउँपालीकाकाे आयाेजनामा सञ्चालन भएको दलित एकल महिलाहरुलाई जीवन निर्भाह गर्न सहज हाेस भन्ने उदश्यका साथ तालिमको आयाेजना गरिएको हाे । स्थानीयतहले समाजमा केही गर्न नसक्ने आर्थिक स्थिति कम्जोर
जिल्ला कारागार बझाङकाे प्रमुख जिल्ला अधिकारीद्वारा निरिक्षण गरिएको छ । आज विहान सदरमुकाम चैनपुरमा रहेको जिल्ला कारागारकाे प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयद्वारा निरक्षण तथा अनुगमन गरिएको हाे । प्रमुख जिल्ला अधिकारी जिल्लामा पुगेपछि विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयले के कसरी काम गरिरहनु भएको छन भन्ने विषयमा छड्के अनुगमन तथा निरिक्षण गरिरहनु भएको जिल्ला प्रशासन
कर्मचारी मिलन केन्द्र बझाङद्वारा सिडियाे पाण्डेयलाई स्वागत गरिएको छ । आज जिल्ला प्रशासन कार्यालयमा आयाेजना गरि एक कार्यक्रमका विच मिलन केन्द्र बझाङले जिल्लामा आउनु भएका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई स्वागत गरिएको हाे । जिल्ला प्रशासनकाे सभाहलमा आयाेजित एक कार्यक्रममा मिलन केन्द्रका अध्यक्ष शान्ती कुमारी अवस्थीकाे अध्यक्षतामा मिलन केन्द्रका सबै पदाधिकारीहरुले स्वागत गर्नु भएको थियाे
जिल्ला अस्पताल बझाङमा सञ्चालीत ३ दिने आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति सँघ गेटा आँखा अस्पताल र आँखा अस्पताल बझाङ सहित जिल्ला अस्पताल बझाङकाे आयाेजनामा र जिल्ला अस्पताल बझाङकाे सहजिकरणमा ३ दिने आखा शिविर सञ्चालन भएको थियाे । गेटा आँखा अस्पतालले दुर्गम जिल्ला बझाङमा पुगेर शिविर सञ्चालन गर्दा जिल्लाका बासिन्दाहरु खुसि भएका थिए