उत्तमकुमार थापाबझाङको छविसपाथिभेरा गाउँपालिका–४ झुटेडाकी बिशु थापाले ८३ वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन्। सोमबार बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय नेतृत्वको टोलीले शारीरिक रूपमा पूर्ण अशक्त रहेकी थापालाई घरमै पुगेर नेपाली नागरिकता प्रदान गरेको हो। यातायातको सहज पहुँच नहुँनु र सदरमुकाम चैनपुरसम्म ल्याएर नागरिकता बनाउन सक्ने अवस्था नभएकाले थापाको घरमै गएर प्रमाणपत्र प्रदान गरिएको
उत्तमकुमार थापासुदुरपश्चिम प्रदेशकाे बझाङ जिल्लामा रहेकाे सुर्मादेवी मन्दिरमा सशस्त्र प्रहरी बल बझाङद्वारा फुलका बाेटहरु राेपिएकाे छ । आज दिउसाे सशस्त्र प्रहरी बल बझाङले मन्दिरकाे ग्राउन्डमा रहेको खालि ठाउँमा फुलका बाेटहरुले वृक्षरोपण गरिएको हाे । सदरमुकाम चैनपुरमा रहेको चर्चित मन्दिर सुर्मादेवीकाे प्राङ्गणमा रमाइलो बाताबरण बनाउन र हरियाे सुन्दर मन्दिरकाे ग्राउन्ड बनाउन आफुले धनगढी बाट बाेट ल्याएर
बझाङमा बसको ठक्कर बाट ३ बर्षिया बालकको मृत्युु भएको छ । जिल्लाकाेसुर्मा गाउँपालीका वडा नम्बर ३ घर भएका बर्ष ३ का सर्गम बाेहरालाई बसले ठक्कर दिदा मृत्युु भएको मृत्युुकका बुवा धनबहादुर बाेहराले बताए । करिव दिउसो २ बजेको समयमा नयाँ बसपार्क देखि महेन्द्रनगर तिर गईरहेकाे पवनदुत बसले बच्चालाई किच्दा मृत्यु भएको हाे । बस नम्बर
उत्तमकुमार थापा दुर्गाथली गाउँपालिकाको उद्योग विकास शाखाको आयोजनामा आज गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गतको दुर्गाथली गाउँपालीकाकाे वडा वडा नम्बर ३ मा सावुन सम्वन्धी तालिम सञ्चालन गरिएकाे छ । गाउँपालीकाकाे ३ नम्बर वडामा तालिमको उद्घघाटन गरिएको हाे । स्थानीय कञ्चाप्रदार्थबाट बनाउन सकिने भन्दै,चिउरी रिठा जस्ता बनस्पति बाट बनेको प्रदिप खड्काले बताए ।
उत्तमकुमार थापा बझाङ दुर्गाथली गाउँपालीकामा ४५ दिने हातेहाेजियारी सीप विकास तालिमकाे उद्घघाटन गरिएको छ । जिल्लाकाे दुर्गाथली गाउँपालीका वडा नम्बर ४ मा ४५ दिने हातेहाेजियारी सिप विकास तालिमको उद्घघाटन भएको हाे । एक कार्यक्रमका विच,गाउँपालीकाकाे वडा नम्बर ४ मा रहेकाे वडा कार्यालय भवनमा उद्घघाटन गरिएको थियाे । गाउँपालीकामा सञ्चालीत तालिममा स्थानीयतहका गरिव विपन्न दलित लगाएत
उत्तमकुमार थापाबझाङ सदरमुकाम चैनपुरनजिकै निर्माण हुने ८७ मेगावाट क्षमताको सेती–३ जलविद्युत् आयोजनाले मुआव्जा दिदा उचित मुल्याङ्कन गरेर मात्र दिनु पर्ने माग राखि प्रभावित क्षेत्र सरोकार समितिले बझाङ चैनपुरमा जनर्याली प्रदर्शन गरेको छ । चैनपुर पानकोट पुल वाट सुरु भयको र्याली जिल्ला प्रशासन कार्यालय अगाढी पुगेर सम्पन्न भयको थियो । र्यालीमा सहभागिहरुले उचित मुआवजा दिनु पर्ने
सदरमुकाम चैनपुरमा रहेको दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेश्नल नेपालको साझेदारिमा केदारस्यु गाउँपालीकाका अगुवा कृषकहरुलाई ४ दिने व्यावसायिक तरकारी खेति सम्वन्धि तालिम सम्पन्न भएको छ । केदारस्युलाई व्यासायिक खेति तर्फ अग्रसर गराउन दलित सहयोग समाजले केदारस्यु गाउँपालीकाका ४ ओटा वडाहरुमा ४ ओटा प्रदर्सनी प्लटहरुको स्थापना गरेको थियो । भने किसानहरुको क्षमता अभिबृद्दी गर्न व्यावासायिक
उत्तम कुमार थापा जिल्लाकाे केदारस्यु गाउँपालीकामा जलवायु मैत्री कृषक पाठशाला सञ्चालन भएको छ । बझाङ जिल्लाकाे केदारस्युगाउँपालीकामा दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेश्नल नेपालको साझेदारि र कृषि ज्ञान केन्द्र बझांग र केदास्यु गाउपालिकाको सहकार्यमा केदारस्यु गाउँपालीका – ३ यहिँ ११ महिना ४ गतेका दिन तीन ओटा जलवायु मैत्री कृषक पाठशाला सञ्चालनमा आएका छन् ।
जिल्लाकाे बुङगल नगरपालिका वडा नम्बर ९ मा दलित सहयाेग समाज सँस्था लागू भए पछि एक जनाको जीवन बदलिएको छ । विगत २८ बर्ष सम्म जाँड रक्सी खादै,राेडमा सुतिरहने बुङगल नगरपालिका वडा नम्बर ९ का डम्बर धामीकाे जीवन जिल्लामा लागू भएकाे दलित सहयाेग समाज सँस्थाले बदलिदिएको हाे । धामी विगत २० बर्षकाे उम्मेर देखि मदिरा सेवन
बुङगल नगरपालिकाकाे वडा नम्बर ९ मा लैङ्गकिमैत्री स्वास्थ्य सेवा प्रवाह सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लाकाे बुङगल नगरपालिका वया नम्बर ९ मा समान व्यावहार (EVE) परियाेजना अन्तरर्गत रहेको लैङ्गकिमैन्त्री सेवा प्रवाह सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे । आज एक कार्यक्रमका विच देउलीकाेटमा यु.एम.एन. बझाङकाे सहयाेगमा दलित सहयाेग समाज आयाेजक रहनुभएकाे थियाे ।