जयपृथ्वी नगरपालिकाको ११ औं नगरसभा सम्पन्न भएको छ । सदरमुकाम चैनपुरमा रहेकाे जयपृथ्वी नगरपालिकाको ११ औं नगरसभा सम्पन्न सम्पन्न भएको हाे । नगरपालिकाकाे सभाहलमा सञ्चालन भएको कार्यक्रम सभा अध्यक्ष नगरपालिकाका मेयर चेतराज वजाल रहनुभएकाे थियाे । नगरसभामा कार्यपालिका सदस्यहरु सबै नगरसभा सदस्यकाे रुपमा रहनुका साथै उपमेयर रतन बहादुर सिँहले विभिन्न विषयमा जानकारी गराउनु भएको हाे
व्यावसायिक याेजना तथा उद्यमशिलता बिकास सम्वन्धि तालिम सञ्चालन भएको छ । जिल्लामा बिगत लामाे समय देखि जनसमुदायकाे सेवामा निरन्तर लागिपरेको दलित सहयाेग समाजकाे आयाेजनामा ६ गते देखि १० गते सम्म तालिम सञ्चालन गरिएको हाे । सीप तालिममा केदारस्यु गाउँपालीकाका विभिन्न समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुलाई ५ दिने तालिम सञ्चालन गरिएको दलित सहयाेग समाजका अध्यक्ष माेहनलाल बिकले
तलकाेट गाउँपालीकामा दुई दिने माेतिविन्दु छनाेट शिविर सम्पन्न भएको छ । गाउँपालीकाकाे गैताेलामा दुई दिने आँखा शिविर सञ्चालन गरिएको चिकित्सक जनक कुमार बिष्टले बताए । तलकाेट गाउँपालीकाकाे आयाेजना र नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल कैलाली, आँखा उपचार केन्द्र बझाङ्गको प्राविधिक सहयोगमा कालिका आधारभुत विद्यालय .गैतोलामा एक दिने निःशुल्क मोतिबिन्दु छनोट शिविर सम्पन्न भएको
तलकाेट गाउँपालीकामा दुई दिने माेतिविन्दु छनाेट शिविर सम्पन्न भएको छ । गाउँपालीकाकाे गैताेलामा दुई दिने आँखा शिविर सञ्चालन गरिएको चिकित्सक जनक कुमार बिष्टले बताए । तलकाेट गाउँपालीकाकाे आयाेजना र नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल कैलाली, आँखा उपचार केन्द्र बझाङ्गको प्राविधिक सहयोगमा कालिका आधारभुत विद्यालय .गैतोलामा एक दिने निःशुल्क मोतिबिन्दु छनोट शिविर सम्पन्न भएको
सुनिता आग्री ( काठमाडौ )रोहित घिमिरेको ’सान्बाबु’ चर्चाको बटुल्दै (भिडियो सहित)रोहित घिमिरेको ’सान्बाबु’ले लोकप्रियता कमाउँदै आएको छ । गीतकार रोहित घिमिरेको ‘सान्बाबु’ले अहिले चर्चाको बजारमा निकै लोकप्रियता कमाई रहेको छ । एक दशकको गिती लेखन यात्रामा कारीब ३ दर्जन भन्दा बढी गीतहरु रेकर्डिङ गराई सकेका गीतकार घिमिरे अहिलेका व्यस्त गीतकारमा पर्छन । सङ्गीतकार सिएल शर्मा
नेपाली सेनाद्वारा बान्निमष्टा मन्दिरकाे सरसफाइ गरिएको हाे ।आज एक कार्यक्रमका विच छविस पाथिभेरा गाउँपालीकामा रहेको बान्नी मष्टा मन्दिरमा बझाङ जिल्लामा रहकाे नेपाली सेना र नेपाल प्रहरीले सरसफाइ कार्यक्रम गरिएको हाे । छविसकाे पर्यटकिय स्थलको रुपमा हेरिएकाे चर्चित मन्दिर बान्नी मष्टामा विभिन्न चरणमा सरसफाइ गरिएको हाे । सदरमुकाम चैनपुर देखि करिब ४ घण्टा टाढा रहेको मन्दिरमा
तलकाेट गाउँपालीका वडा नम्बर ७ मा निशुलेक स्वास्थ्य शिविर सञ्चालन भएको छ । तलकाेट गाउँपालीकाकाे वडा नम्बर ७ कार्यालयले निशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको लाेकेन्द्र कठायतले बताउनु भयाे । स्थानीय निर्वाचन सम्पन्न भए पछि नवनिर्वाचित वडा अध्यक्ष लक्ष्मण बिष्टले जनताको स्वास्थ्य चेकजाँच र स्वास्थ्यलाई मध्यनजर राख्दै शिविरकाे आयाेजना गरिएको उहाँको भनाइ छ । गाउँपालीकाकाे
छविस पाथिभेरा गाउँपालीकाकाे ११ अाैँ गाउँसभा तथा हिउँदे अधिवेशन उद्घघाटन समारोह सम्पन्न भएको छ । छविस पाथिभेरा गाउँपालीकाकाे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको हाे । गाउँपालीका अध्यक्ष बसन्त बहादुर चलाउनेकाे सभा-अध्यक्षतामा सुरु भएको कार्यक्रममा विभिन्न शिर्षकमा याेजना तथा कार्यविधि सम्वन्धि उपाध्यक्ष लक्षिमन बाेहराले प्रस्तुति राख्नु भएको हाे । गाउँपालीकाकाे अधिवेशन कार्यक्रम गाउँपालीका सभाहलमा सुरु
बझाङ जिल्लाकाे तलकाेट गाउँपालीकामा कम्मल वितरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालीकामा रहेका चिसाे माैषमलाई मध्यनजर गर्दै कम्मल वितरण गरिएको गाउँपालीका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिद्बराज भण्डारीले बताउनु भयाे । तलकाेट गाउँपालीकामा जाडो बढेसँगै,स्थानीय सरकारका गाउँपालीका उपाध्यक्ष पार्वती कुवर भण्डारीले विभिन्न वडाका बस्ती बस्तीमा गएर कम्मल वितरण गर्नुभएको हाे । उपाध्यक्ष कुवरका अनुसार जाडाे माैषमकाे
दुर्गाथली गाउँपालीकाकाे १२ औँ अधिवेशन सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेशको बझाङ जिल्ला दुर्गाथली गाउँपालीकाकाे अधिवेशन सम्पन्न भएको हाे । आज एक कार्यक्रमका विच गाउँपालीकाकाे सभाहलमा सञ्चालन भएको अधिवेशन विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको गाउँपालीका उपाध्यक्ष जनक बहादुर दाैल्यालले बताउनुभयो । उपाध्यक्ष जनकबहादुर दाैल्यालले अधिवेशनकाे समयमा विभिन्न याेजना र आगामी दिनमा कसरी जान सकिन्छ दुर्गाथली