जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको जयपृथ्वी अस्पतालमा सञ्चालन भएको शल्यक्रिया शिविर सम्पन्न भएको छ । यहीँ पाैष १५ गते बाट सञ्चालन भएको शिविर आज सम्पन्न भएको हाे । करिव ५ दिन सम्म विरामीकाे सेवाका लागि राखिएको जयपृथ्वी अस्पतालकाे स्वास्थ्य शिविर सम्पन्न भएको अस्पताल ब्यावस्थापक अशाेक मल्लले बताउनु भयाे । दुर्गम बझाङका विरामीहरुकाे सेवा जिल्लामै ठुलाे डाक्टर
छविस पाथिभेरा गाउँपालीका वडा नम्बर ७ मा स्वास्थ्य शिविर तथा निशुल्क अाैषधि बितरण शिविर सम्पन्न भएको छ । गाउँपालीकाकाे वडा नम्बर ७ काे आयाेजनामा यहीँ पाैष १४ गते र १५ गते सम्म सञ्चालन भएको शिविर आज सम्पन्न भएको हाे । मजखाेरी आधारभूत स्वास्थ्य ईकाइ मजखाेरीमा सञ्चालन भएको शिविर सम्पन्न भएको वडा अध्यक्ष विजय धामीले बताए
मष्टा गाउँपालीकाका विद्यालयमा ई हाजिरी गर्नु पर्ने भन्दै गाउँपालीकाले ई हाजिर वितरण गरेकाे छ । आज मष्टा गाउँपालीका वडा नम्बर १ का विद्यालय व्यावस्थापन समिति अध्यक्ष प्रधानाध्यापकहरु सँगकाे बैठक बसि गुणस्तरीय शिक्षा प्रदान गर्न ई हाजिर प्रणाली सुरु गरेकाे मष्टा वडा नम्बर १ का अध्यक्ष रामचन्द्र राेकायाले बताए । बैठक बाट गुणस्तरीय शिक्षालाई अगाडि बढाउन
साईपाल गाउँपालीकामा यहीँ ८ गते देखि शिविर सञ्चालन भएको थियाे ।सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङकाे अति दुर्गममा रहेको साईपाल गाउँपालीकामा ३ दिने शिविर सञ्चालन भएको हाे । शिविरमा एक हजार अठतीस जनाले स्वास्थ्य परिक्षण गरि सेवा लिएको गाउँपालीकाका ईन्जिनियर तिलक बिकले जानकारी दिनु भयाे । स्थानीयतहकाे निर्वाचन २०७९ सम्पन्न भए पछि निर्वाचित गाउँपालीका अध्यक्ष मानविर
चैनपुर देखि लिम खोला सम्म जोड्ने सडकको उद्घघाटन भएको छ । बझाङ जिल्लाका सदरमुकाम चैनपुर देखि लिमकाे खाेला सम्म जाेड्ने सडकको उद्बघाटन भएको हाे । साेमवार एक कार्यक्रमका विच सडक अन्तरगत पातलचौर देखि बिसौना सम्म जोड्ने डव्वल लाईनकाे बनाउने सम्झौता भए सँगै छविस पाथिभरा गाउँपालीका अध्यक्ष बसन्त बहादुर चलाउनेले उद्बघाटन गर्नु भएको ईन्जिनियर हिक्मत रावलले
सुदुरपश्चिम प्रदेश बझाङकाे अति दुर्गम साईपाल गाउँपालीकामा आज देखि स्वास्थ्य शिविर सञ्चालन भएको हाे । साईपाल गाउँपालीकामा गुँरासे कल्याणकारी सेवा प्रतिष्ठान र राेटरी क्लब अफ नक्साल , शक्तिकाे अायाेजनामा नेपालगन्ज मेडिकल कलेज (T U T H ) र साईपाल गाउँ पालिकाकाे सहकार्य तथा Gmc Hospital pokhara ,का साथै Ucmc Bhairahawa काे प्राबिधिक सहयाेगमा यही षाैष
तलकाेट गाउँपालीकामा घुम्ती शिविर सम्पन्न भएको छ । तलकाेट गाउँपालीकाकाे वडा नम्बर ६ मा तलकाेट गाउँपालीका आयुर्वेद शाखा र वडा नम्बर ६ कार्यालयकाे समन्वयमा घुम्ती शिविर सञ्चालन भएको थियाे । वडा अध्यक्षकाे सँयाेजगत्वमा सञ्चालन भएको शिविर सम्पन्न भएको आयुर्वेद शाखा प्रमुख प्रकाश बिष्टले बताए । गाउँपालीकाकाे विभिन्न बस्तीमा सञ्चालन गरिएको आयुर्वेद शाखाकाे आयाेजनामा सञ्चालन गरिएको
बझाङ जिल्लाकाे सुङ्गालामा आमा छाेरी दुवै अपांग छन । छविस पाथिभरा गाउँपालीकाकाे वडा नम्बर १ सुङ्गाला गाउँमा एकै घरका आमा छाेरी अपांग भएको छन । एकै घरमा आमा छाेरी गरि दुवै जना बस्छन । घरमा अरु काेहि छैन,६५ बर्षिया नन्नमती गिरी आमाले आँखा देख्नु हुन्न र कान सुन्नु हुन्न । साथै २६ बर्षिया छाेरी भगवती
जिल्लाकाे खप्तड छान्ना गाउँपालीका वडा नम्बर ५ काे सुतारी गाउँका प्रकाश खत्री तरकारी खेती गर्दै आईरहनु भएको छ । विगत लामाे समय देखि तरकारी खेती गर्दै आउनु भएका खत्रीले २०५४ सालमा सुरु गरेकाे तरकारी खेती अहिले ठुलाे मात्रामा फैलिएको पाईन्छ । तरकारी खेती आफ्नै लगानीमा २०५४ सालमा २४ रुपैयाँ बाट सुरु गरेका खत्रीले अहिले २५
थलारा गाँउपालिकाले एम्बुलेन्स खरिद नगर्दै मर्मत सम्भार खर्च छुट्याएपछि चौतर्फी आलोचना भइरहेको छ । केहि दिनअघि सार्वजनिक भएको थलारा गाउँपालिकाको परियोजना तथा कार्यक्रम अनुसार आर्थिक बर्ष २०७९-८० का लागि एम्बुलेन्स मर्मत तथा सम्भार खर्च शिर्षकमा ५ लाख ७५ हजार विनियोजन गरिएको छ । एम्बुलेन्स नहुँदै मर्मत खर्च छुटाएको भन्दै सामाजिक सञ्जालमा यसको विरोध भइरहेको छ