Author: राकेश खड्का

खप्तडमा आध्यात्मिक सम्मेलन भव्यरुपमा हुदै

सुदुरपश्चिम प्रदेश सरकार ले खप्तड क्षेत्रको पर्यटन प्रबर्द्धन र प्रचार प्रसार को लागि पहिलो पटक गरिन थालेको खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन को भव्य रुपमा संन्चालन भएको छ। सम्मेलनमा अन्तर्राष्ट्रिय योग गुरु रामदेव वावा बालकृष्ण आचार्य लगायत को टोली हरिदार बाट आज नै हेलिकप्टरमा आइ खप्तडमा आध्यात्मिक योग प्रवचन गरिने हुँदा यो सम्मेलन को प्रमुख आकर्षण

रेशम चौधरीको बाँकी सजाय मिनाहा गर्ने निर्णय स्वीकार्य हुन्न : एमाले सचेतक बर्तौला

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद रेशम चौधरीको बाँकी सजाय मिनाहा गर्ने सरकारको निर्णय स्वीकार्य नहुने बताएका छन् । सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका चौधरीलाई सत्ता टिकाउनका लागि सरकारले सो काम गर्न लागेको भन्दै एमालेका सचेतक बर्तौलाले आक्रोश व्यक्त गरेका छन् ।संघीय

कैलाली को भजनी नगरपालिका अन्तर्गत पर्ने सामुदायिक विद्यालयमा YARD संस्था द्वारा शैक्षिक सामाग्री वितरण

नानू काफ्ले । कैलाली को भजनी नगरपालिका अन्तर्गत पर्ने सामुदायिक विद्यालयमा YARD संस्था द्वारा शैक्षिक सामाग्री वितरण गरेको छ । वल्ड भीजनकाे लगानीमा YARD सँस्थाको सहकार्यमा भजनी नगर पालीका भित्र पर्ने कार्यक्षेत्र १/३/५ अन्तरगतका विद्यालयमा YARD सँस्था द्वारा ६३ मिटर कार्पेट ६० मि पिफम २४ पिस फम र ६००० पुरक पाठ्यक्रम ( कथा कितावहरु) उक्त

कैलाली को जोशीपुरमा भु-माफीयाले जमिन कब्जा गरेको भन्दै नेकपा द्वारा बिरोध पर्दर्शन

आलोक जङ्ग साउद ।कैलाली जिल्लाको जोशिपुर गाउपालिका -४ खर्चुवामा बसोबास गर्दै आएका जग्गाधनी खुसीराम डङ्गौरा र लक्षिराम डङ्गौरा को दर्जनौं परिवारको जमीन एक जना मालपोत कार्यलयमा काम गर्ने कर्नचारी नारायण प्रसाद जैसी (सागर) को मिलेमतो मा उनी लगायत उनको ग्रुपले जालसाजी गर्दै हडपियको भन्दै नेपाल कम्न्युस्ट पार्टि जनसत्तले बिरोध पर्दशन गरेको छ । अहिले करोडौं

सरकारमा नजाने रास्वपाको निर्णय, समर्थन फिर्ता लिने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ ।यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको थियो ।

कैलाली को गोदावरी नगरपालिकामा सुकुम्बासीहरुप्रती डिभिजन बन कार्यलय र सामुदायिक बन को ज्यादती

२०८०साल बैशाख १८ गते श्रम दिवस कै दिन कैलाली जिल्लाको गोदावरी नगरपालिका वार्ड न:- ३ स्थित पर्ने महेन्द्र राजमार्ग को छेउमा बस्ने सुकुम्बासी हरु माथि डिभिजन बन कार्यलय कैलाली र चौकिडाडा महिल सामुदायिक बन उपभोक्ता समितीले एकदमै निर्दयी र अभद्रपुर्ण ब्यवहार देखाएको पाइएको छ । उक्त बन कार्यालय र सामुदायिक बन उपभोक्ता समितिका मान्छेहरुले बिगत

महुन्याल बहुमुखी क्याम्पस भजनीको सञ्चालक समितिको अध्यक्षमा टंक प्रसाद जोशी

नानू काफ्ले । कैलालीको भजनी नगरपालिका वडा नं १मा रहेको महुन्याल बहुमुखी क्याम्पस भजनीको सञ्चालक समितिको अध्यक्षमा टंक प्रसाद जोशी सर्व समिति बाट चयन भएका छन् । सोमबार भएको क्याम्पसको ५औं साधारण सभाबाट अध्यक्षमा जोशी चयन भएका हुन्। सञ्चालक समितिको उपाध्यक्ष पदमा सुरेन्द्र प्रसाद जैशी चयन भएका छन्।भने त्यसै सदस्य पदमा कृष्ण बहादुर बुढा, दिनेश

कैलालीको जोशिपुर प्राथमिक स्वास्थ केन्द्रमा अपाङ्ग पहिचान स्वास्थ्य तथा पुनर्स्थापना घुम्ती शिबिर संचालन

कैलाली को जोशिपुर गाउपालिका अन्तर्गत पर्ने जोशिपुर प्राथमिक स्वास्थ केन्द्रले १ दिने अपाङ्ग पहिचान स्वास्थ्य तथा पुनर्स्थापना घुम्ती शिबिर संचालन गरेको छ । उक्त स्वास्थ शिबिर लाई उद्घघाटन गर्न जोशिपुर गाउपालिकाका अध्यक्ष चित्र बहादुर चौधरी पनि आएका थिए । १८ बर्ष सम्म का उमेर समुह भएका स्थानीयबासीहरुको अपाङ्गता पहिचान गर्ने उद्देश्यले संचालन गरेको उक्त शिबिर

सुदूरपश्चिममा आज ‘बिसु’ पर्व मनाइँदै

सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ। सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व पहाडी जिल्लामा उल्लासका साथ मनाईदै छ। नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने चलन रहि आएको छ। बिसु पर्व मनाउनका लागि देश बिदेश बाट आफन्तजनहरु घर फर्कीने गरेका हुन्छन यस बिसु पर्बले पहाडी जिल्लामा उल्लास

सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित, मन्त्रीपरिषद विस्तार झन पेचिलो

मन्त्रालय बाँडफाँडमा भागबन्डा नमिल्दा सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा ढिलाइ भएको छ। खास गरी गठबन्धनमा आबद्ध माओवादी र नागरिक उन्मुक्ति पार्टीले महत्वपूर्ण मन्त्रालय दाबी गरेपछि मुख्यमन्त्री कमलबहादुर शाहले नियुक्त भएको डेढ महिनामा पनि सरकार विस्तार गर्न सकेका छैनन्। आगामी आर्थिक वर्षको बजेटबारे छलफल सुरु गर्नुपर्ने बेला पनि भागबण्डामै केन्द्रीत दलहरू केन्द्रको निर्देशन पर्खेर बसेका छन्। प्रदेशसभाको
Facebook700
Follow by Email20
Twitter240