Author: राकेश खड्का

नेपाली सेनामा जागिर खुल्यो डाक्टरदेखि पण्डितसम्मका पदहरुको माग

नेपाली सेनामा जागिर खुलेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले प्राविधिक/हवाई/विविध सेवा तर्फ पदिक तथा विल्लादार पदहरुमा विज्ञापन खुलाएको हो । सेनाले डाक्टर, नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेरीनरीदेखि भिडियो सम्पादनसम्मका पदहरुमा भर्ना खुलाएको छ । यसैगरी व्याण्ड, हवाई सम्भार, एभिएसन स्टोर, ग्राउण्ड ह्याण्डलिङ, डिस्प्याचर लगायतका पदमा भर्नाका लागि पनि सेनाले आवेदन आह्वान गरेको

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ । उनीमाथि ३४ आरोप लागेका छन् । आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । उनले म्यानहटन अदालतमा आत्मसमर्पण गरेर आफूले कुनै अपराध

पुनर्वासमा जग्गा नापजाँच प्रक्रिया सुरु

कञ्चनपुरको पुनर्वास नगरपालिकामा भुमिहिन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि जग्गा नापजाँच प्रक्रियाको शुरु गरिएको छ । एक कार्यक्रमका बीच पुनर्वास नगरपालिका वडा नम्बर ९ बाट जग्गा नापजाँच प्रक्रियाको शुभारम्भ गरिएको हो ।पुनर्वासमा २०२८ सालदेखि बसोबास गरी जग्गाको लालपुर्जा नपाएका स्थानीयहरुका लागि जग्गाको मालिक बनाउन नगरपालिका चालेको कदम प्रति पुनर्वासीले खुशी व्यक्त गरेका छन्

सुदूरपश्चिम विश्वविद्यालयका पाँच क्याम्पसमा स्ववियू निर्वाचन अनिश्चित

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित पाँच वटा क्याम्पसमा चैत ८ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी यूनियन स्ववियूको निर्वाचन अनिश्चित बनेको छ। केही विद्यार्थी संगठनले विद्यार्थी भर्नाको विषयलाई लिएर निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गरेको हो। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस, टीकापुर बहुमुखी क्याम्पस, बाजुरा क्याम्पस, बडीमालिका क्याम्पस र अछामको जनता बहुमुखी क्याम्पसको निर्वाचन

कञ्चनपुरका ६ क्याम्पसमा मात्रै चुनाव हुने

आउँदै गरेको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को निर्वाचनमा उत्साह र उल्लास देखिएको छैन। जिल्लाका १६ क्याम्पसमा विभिन्न विद्यार्थी संघ संगठनहरुले उम्मेदवारी दर्ता गराए पनि कुल क्याम्पसको आधाभन्दा कमै क्याम्पसमा मात्रै चुनाव हुने भएको छ। सुदूरपश्चिम विश्वविद्यालय सहितका १६ क्याम्पसमा विद्यार्थीले संगठन र उम्मेदवारी दर्ता गराएका छन्। एक क्याम्पसमा सहमतीय आधारमा स्ववियु पदाधिकारी टुङग्याईएको छ। ६

एमाले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ

नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई संसदीय दलको उपनेतामा नियुक्ती दिएको छ। आज पार्टी अध्यक्ष एवंम संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई उपनेतामा नियुक्ति दिएका हुन्। अघिल्लो प्रतिनिधिसभामा पनि नेम्वाङ एमाले संसदीय दलको उपनेता थिए। नेम्वाङ राष्टपतिको निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार भएका थिए । उनी रामचन्द्र पौडेलसंग पराजित भएका थिए। त्यसैगरी हिजो नेता केपी ओलीले संसदीय

राष्ट्रपतिमा रामचन्द्र पाैडेल निर्वाचित

राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । आज बिहीवार भएको चुनावमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।   पौडेलले ३३ हजार आठ सय दुई मतभार प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गर्नुभयो । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरूको कुल मतभार ४९

सर्वोच्चले दियो सन्दिप लामिछानेलाई विदेश जाने अनुमति

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिएको छ। सर्वोच्चले सन्दीपलाई क्रिकेट खेल्न जान अनुमति दिँदै फर्केपछि भने १५ दिनभित्र काठमाडौँ जिल्ला अदालतमा जानकारी गराउन आदेश दिएको हो । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले मुद्दाको छिटो टुंगो लगाउन आदेश पनि दिएको छ । यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध

शिखर नगरपालिका डोटी मा चौथो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन

डोटी जिल्लाको शिखर नगरपालिकाले माघ २६ गतेदेखि २८ गतेसम्म चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको छ। प्रतियोगिता बिहिवार नगरप्रमुख दिर्घ बहादुर बलायर द्वारा समुद्घघाटन गरिएको छ । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका लागि नगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत गरि १४ विद्यालयहरु सहभागि भएका छन। नगरपालिकाले प्रतियोगिता संचालन को अवधीभर लागु पदार्थ सेवन तथा बिक्रि वितरण

प्रतिलिटर तीन रुपैयाँले बढ्यो पेट्रोल र डिजेलको मूल्य

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ ।  निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । नयाँ रेट दर निम्नानुसार कायम गरिएको छ । राकेश खड्काराकेश खड्का यस कामना टेलिभिजन तथा यस
Facebook700
Follow by Email20
Twitter240