Author: राकेश खड्का

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले २५ गते विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ माघमा विश्वासको मत लिने तयारी सुरु गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिने प्रतिवद्धता जनाएको भन्दै रावलले २५ माघमा विश्वासको मत लिन लागेका हुन । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने पुर्ववत अडानवाट पछि हटेको मुख्यमन्त्री रावलले जानकारी दिएका छन । यसअघि सुदूरपश्चिम प्रदेशसभामा ७ सिटसहित

रास्वपाका सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले सामाजिक संजाल मार्फंत बताएका छन् । राकेश खड्काराकेश खड्का यस कामना टेलिभिजन तथा यस बाट सञ्चालित अन्लाईन पत्रीकामा व्यवस्थापकको भुमिका निर्वाह गरिरहनुभएको

रविलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

रवि लामिछानेले न्याय पाउनुपर्ने भन्दै जुम्लामा एक जना युवकले आत्मदाहको प्रयास गरेका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाको भवन अगाडि उनले आत्मदाहको प्रयास गरेका हुन्।  कोहलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ड्राइभर गोकर्ण कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका थिए। ४० वर्षका कार्कीले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी

भारतबाट बढेर आयो इन्धनको भाउ, निगम फेरि घाटामा

भारतबाट इन्धनको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो । जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको निगम स्रोतले जनाएको छ ।

क्यान्सर पीडित गोरख बोहरा लाइ गाउपालिका कर्माचारी बाट आर्थिक सहयोग

बझाङ जिल्लाको मस्टा गाउँपालिका वडा न १ का नेता एवम् समाजसेवी दिपक ब.रोकाया ले चलाएको क्यान्सर पिडित गोरख बोहरा बचाउ अभियान लाइ साथ दिदै सम्पुर्ण देश तथा बिदेश बाट थुप्रै आर्थिक सहयोग प्राप्त भएको छ । क्यान्सर पीडित बोहरा बचाउ अभियान लाई समर्थन गर्दै मस्टा गाउपालिका का ९ जना कर्मचारी हरुले आर्थिक सहयोग गरेको जानकारी

एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच मंगलबार भेटवार्ता भएको छ। भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवै जनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे छलफल भएको बताइएको छ। सरकार गठन हुँदा सत्ता गठबन्धन दलहरूबीच भएको सहमति कार्यान्वयनमा समस्या आएको र सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान सभापति लामिछानेले अध्यक्ष ओलीसँग राखेको

मोटरसाइकल पछाडि बस्नेलाई हेल्मेट अनिवार्य गर्न छलफल

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मोटरसाइकल पछाडि बस्नेका लागि हेल्मेट अनिवार्य गर्न छलफल गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐनमा सवारी चलाउँदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख भएअनुसार कार्यान्वयनका लागि प्रारम्भिक छलफल गरिएको मन्त्रालयले बताएको छ। खासगरी मोटरसाइकल/स्कुटरमा पछाडि बस्ने यात्रुले र साइकल यात्रुले हेल्मेट नलगाउँदा दुर्घटना र जीवन जोखिममा प्रायः उनीहरू नै पर्ने

रबि लामिछानेले लिए नेपाली नागरिकता

रबि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरेका छन् । निवर्तमान उपप्रधान तथा गृहमन्त्री लामिछाने आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौ बाट नेपाली नागरिकता पुनः प्राप्त गरेका हुन् । लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेको र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय बुझाएर प्रक्रिया पूरा गरी नयाँ नागरिकता पाएका छन् । सर्वोच्चले ‘पुरानो नागरिकतालाई वैधता दिन

रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन जाने

अनागरिक रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन् । उहाँ आज विहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जानुहुन्छ भन्ने खबर आएको छ,’ गृह स्रोतले भन्यो, ‘प्रशासनबाट उहाँको हकमा

मष्टा गाउँपालिका उपविजेता दिपक रोकायाद्वारा क्यान्सर बाट ग्रसित बिरामिलाइ आर्थिक सहयोग तथा सहयोग गर्न अपिल ।

खुट्टामा क्यान्सरबाट पीडित बझाङका ५५ वर्षीय गोरख बहादुर बोहराको उपचारका लागि मष्टा गाउँपालिकाका उपविजेता दिपक रोकायाले सहयोग गरेका छन् । उहाँले अरुलाइ पनि सक्दो सहयोग गरि बिरामिलाइ राहत पुर्याउन आग्रह गरेको छ । मष्टा गाउँपालिका–१ रनाडाका बोहराको न त परिवार छ न त नजिकको अरु कोहि नै । बोहराको उपचारका लागि आर्थिक अभाव भएको भन्दै
Facebook700
Follow by Email20
Twitter240