Author: राकेश खड्का

हात्तीको आक्रमणबाट घाईते ललु सार्कीको उपचारमा सहयोग गर्छौ बेलडाडी गाँउपालिका प्रमुख राना

कञ्चनपुुरको बेलडाँडी गाँउपालिका जनप्रतिनिधीले जंगली हात्तीको आक्रमणबाट घाईते भएकी महिला ललु सार्कीको अवस्था बारे जानकारी लिएका छन । शनिबार बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना, प्रवक्ता गज बहादुर विष्ट सहितका जनप्रतिनिधीले घाईते सार्कीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारार्थ घाईते सार्कीको स्वास्थ्य अवस्था बारे अस्पतालमै पुगेर बेलडाँडी गाउपालिका प्रमुख

रबी लामिछानेको सांसदपद चैट भएपछि चिवतन–२ मा उपनिर्वाचन हुने

गृहमन्त्री रवि लामिछानेको सांसद र गृहमन्त्री दुबै पद गएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको छ । यसमा लामिछाने दोषी ठहर भएका हुन् । उनको सांसद पद गएसँगै अब उनले जितेको चितवन–२ मा अब उपनिर्वाचन हुने भएको छ । सर्वोच्चले उनी सांसद

७ निर्माण कम्पनीलाई सार्वजनिक खरिद कार्यालयले कालोसूचीमा राख्दै (नामावली सहित)

सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ वटा निर्माण कम्पनीसँगका ठेक्का तोड्ने र उनीहरुलाई कालोसूचीमा राख्‍ने तयारी गरेको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै निर्माण व्यवसायीहरुसँग ठेक्का नतोड्ने कारण भए लिखित स्पष्टीकरण पेस गर्न ७ दिनको समय दिएको छ। कार्यालयका अनुसार यसअघि ३० दिनको समय दिँदा पनि कम्पनीहरु सम्पर्कमा नआएपछि अन्तिम मौका दिइएको हो। विभिन्न प्रकारका निर्माण

तस्करहरु बाट लालझाडी वनको ठुलो परिमाणमा काठ बरामद

कञ्चनपुर जिल्लाको लालझाडीका वनबाट काठ चोरी तस्करी बढिरहेको छ । विगतका बर्षहरु जस्तै यस बर्षपनि लालझाडीका वनबाट काठ चोरी तस्करी बढिरहेको हो । तस्करी समुहमाथि वनबाट प्रभावकारी एक्सन हुन नसक्दा काठ तस्कर समुहले लालझाडीलाई चुङगोलमै राखेका छन । लालझाडीका सामुदायिक वन एव संरक्षित वन क्षेत्रबाट दैनिक रुख कटानी गरेर तस्कर समुहले स्थानीय सःमिल उद्योगमा बिक्रि

कैलालीका तीन पालिकामा दादुरा संक्रमण

कैलालीमा तीन स्थानीय तहमा दादुराका बिरामी फेला परेका छन्। जिल्लाको धनगढी, गोदावरी र गौरीगङ्गामा दादुरा संक्रमित बिरामी फेला परेका हुन्। समुदायमा दादुराका नयाँ संक्रमित देखा परेपछि दादुरा अन्यत्र पनि फैलने सक्ने खतारा बढेको छ। जिल्लाको तीन ठाउँमा देखिएको संक्रमण अन्यत्र नफैलियोस् भनेर प्रभावित क्षेत्रमा सघन खोप कार्यक्रम सञ्चालन गरिने भएको छ। धनगढीको वडा नम्बर १

डिआईजी सिंहकाे इन्ट्रीपछि कैलाली र कंचनपुर को प्रहरी प्रशासन सतर्कमा

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी अशोक सिंहले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीको निरीक्षण गरेका छन् । डिआईजी सिंहले गड्डाचौकि नाका र गौरीफन्टा नाकाको समेत अनुगमन गरेका छन यस्को साथै शुक्लाफाटाराष्ट्रिय निकुञ्ज बाट हुने अवैध धन्दाहरुलाई निष्क्रिय पार्न प्रहरी लाई अलट गरेको छ । डिआईजी सिंहले प्रहरी कार्यालयको आन्तरिक तथा बाह्य निरीक्षण गरेका हुन् ।प्रहरी

प्रावि शिक्षकमा पनि माग्भन्दा थोरै परीक्षार्थी मात्र पास

आयोगको तथ्यांक अनुसार ११ जिल्लामा १ हजार ४९३ पदका लागि भएको परीक्षामा ८५५ जना मात्रै उत्तीर्ण भएका छन्, ६३८ पद रिक्त छ । शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको परीक्षामा पनि माग गरेभन्दा धेरै कम परीक्षार्थी मात्र पास भएका छन् । आयोगले २०७८ चैत १९ गते र २०७९ असार १३ गते लिएको लिखित परीक्षाको नतिजा

कुशल संगठक, प्रतिनिधिसभाको पहिलो यात्रामै सभामुख : देवराज घिमिरे

एमाले पार्टीभित्र कुशल संगठकको छवि बनाएका देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख चयन भएका छन् । झन्डै पाँच दशकदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय घिमिरेले प्रतिनिधिसभाको पहिलो यात्रामै सभामुख बन्ने अवसर प्राप्त गरेका हुन् । घिमिरे एमाले अध्यक्ष केपी शर्मा ओलीका निकटतम विश्वासपात्र मध्येका एक नेता हुन् । घिमिरेले छैटौं महाधिवेशनदेखि निरन्तररुपमा विभिन्न कालखण्डमा एमालेभित्र ओलीलाई साथ दिँदै आएका

जिल्ला अदालत तनहुँले दियो पल शाहलाई सफाइ

जिल्ला अदालत तनहुँले बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको अदालतको वेबसाइटमा उल्लेख छ। जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो। नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र

सभामुख भण्डारीले लिए पद तथा गोपनियताको सपथ

सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सभामुख भीमबहादुर भण्डारीले आज दिउसो २:३० बजे पद तथा गोपनियताको सपथ लिएका छन्। सपथ ग्रहणसँगै उनले पदभार ग्रहण गरेका हुन्। प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई पद तथा गोपनियताको सपथ खुवाए लगत्तै प्रदेशसभा पुगेर उनले पदभार सम्हालेका छन्। पदभार सम्हाले लगत्तै उनले सर्वदलीय बैठक बोलाइ आपसी छलफल गरेका छन । बैठकमा उपसभामुखको निर्वाचन
Facebook700
Follow by Email20
Twitter240