Author: बचन राज जोशी

कञ्चनपुर बेलडाँडि गाउँपालिका प्रमुख राना गाँउपालिका राष्ट्रिय महासंघ नेपालको सदस्यमा निर्वाचित

कञ्चनपुरको बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना गाँउपालिका राष्ट्रिय महासंघ नेपालको सदस्यमा निर्वाचित भएका छन । आइतबारदेखि काठमाण्डौँमा भएको गाँउपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट राना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन । बेलडाँडी गाँउपालिका प्रमुख राना महासंघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन । बुधबार गाँउपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित रानालाई प्रमाण

क्रोसियालाइ हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश

क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान कतारको लुसाइल रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिना क्रोएसियालाई ३–० ले पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जितमा कप्तान मियोनेल मेस्सीले खेलको ३४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने जुलियनले ३९ र ६९ औं मिनेटमा गोल गरे । हारसँगै अघिल्लो

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्युु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ अर्जुनी ब्यारेक नजिक मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ। से ७ प २८४२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय हरिश ऐरको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनामा परि गम्भीर घाइते भएका

धनगढीमा नगर प्रहररिका इन्चार्ज सिङ्गल सिङ्गल लडौँ भन्दै दादागिरी देखाउँदै !

२७ मंसिर, धनगढी । धनगढीमा केही दिन यता नगर प्रहरीहरुले अभद्र व्यवहार प्रर्दशन गर्न थालेको गुनासो बढेको छ । बजार अनुगमन तथा सडक संरचना खाली गराउने क्रममा स्थानीय नागरिकहरुमाथि अभद्र व्यवहार गर्न थालेको गुनासो बढेको हो । मंगलबार मात्रै धनगढी चौराहस्थित सब्जी मण्डीमा प्लास्टिक प्रयोगको विषयलाई लिएर नगर प्रहरीले स्थानीय व्यापारीमाथि दुव्यर्वहार गरेका छन् ।

गाउँपालिका बिधालय स्तरीय खेलकुद चलिरहेको बेला दुई स्कुल बिचका शिक्षेक बिच विवाद

कैलालीको को जोशीपुर गाउपालिका बिधालय स्तरीय खेलकुद विविध कार्यक्रम बिच मङ्सिर २० गते उद्घाटन भएको थियो समिती का अनुसार मङ्सिर २४ गते कार्यक्रम समाप्त हुनुपर्ने थियो तर अहिले सम्म चलिरहेको खेलमा हिजो दुई स्कुल बिचाका शिक्षेक हरु बिच विवाद भएको छभलिबल खेल जप्रकाश मा बि र महुन्याल मा बि का बिद्यार्थी बीच प्रतिस्पर्धा भैरहेको थियो

कैलालीको को जोशीपुर गाउपालिका बिधालय स्तरीय खेलकुद विविध कार्यक्रम बिच मङ्सिर २० गते उद्घाटन भएको थियो समिती का अनुसार मङ्सिर २४ गते कार्यक्रम समाप्त हुनुपर्ने थियो तर अहिले सम्म चलिरहेको खेलमा हिजो दुई स्कुल बिचाका शिक्षेक हरु बिच विवाद भएको छभलिबल खेल जप्रकाश मा बि र महुन्याल मा बि का बिद्यार्थी बीच प्रतिस्पर्धा भैरहेको थियो

सुदूरपश्चिमबाट २० जना प्रदेश सभामा छानिए

पण्डित र कैलालीकी सुनिता चौधरी समानुपातिकतर्फ प्रदेश सभा सदस्यको सूचीमा पर्नुभएको छ। सो पार्टीको कलस्टर नमिलेको बताइन्छ। यस्तै नेकपा (एकीकृत समाजवादी) बाट कञ्चनपुरकी माया पन्त र राप्रपाबाट कैलालीकी खेमादेवी विष्ट समानुपातिक प्रदेश सभा सदस्य बन्नुहुने भएको छ। समानुपातिकतर्फबाट प्रदेश सभामा १८ जना महिला प्रदेश सभा सदस्यको उपस्थिति हुने सुनिश्चित भएको छ।  संविधानले कम्तीमा पनि महिलाको

समाचार संकलनमा गएका पत्रकारलाइ कैलालीका मेयरद्वारा बन्धक

कैलालीस्थित एक नगरपालिकाकी मेयरले पत्रकारलाई बन्धक बनाएको आरोप लागेको छ। जिल्लाको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले पत्रकार खेम ढुङ्गानालाई बन्धक बनाएको आरोप लागेको हो। कैलालीका पत्रकार ढुङ्गाना आइतबार रिपोर्टिङको क्रममा लम्कीचुहा पुगेका थिए। मेयर शाहीले आफ्नो निजी निवास निर्माण गर्न नगरपालिकाका सवारी साधन प्रयोग गरिरहेको सम्बन्धी रिपोर्टिङ गर्न थालेपछि आफूलाई केही घण्टा नियन्त्रणमा लिएको पत्रकार ढुङ्गानाले

जोशिपुर गाउँपालिका वडा नं २ द्वारा सुध पिउने पानी फिल्टर बितर्न

कैलालीको जोशिपुर गाउँपालिका २ नम्बर वडा द्वारा दलित जनजाति एवं अति विपन्न परिवार लाई शुद्ध पिउने पानीका लागि फिल्टर वितरण गरिएको छ । वडाका अति विपन्न दलित जनजाती ८० परिवारका लागि एक/एक थान फिल्टर वितरण गरिएको हो वडा का वडाध्यक्ष बिस्णु प्रसाद डगौरा ले विगतमा पनि दलित समुदायको उन्नति र उत्थानका लागि वडा तथा गाउँपालिका

काठमाडौमा स्कुल बसको ठक्करबाट बझाङका एक व्यक्तिको मृत्युु

काठमाण्डौको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट एक जना सशस्त्र प्रहरी जवानको मृत्युु भएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर–६ चोभार गेट नजिक इण्डियन मोडर्न स्कुलको बसले ठक्कर दिँदा बझाङको जयपृथ्वी नगरपालिका–५ कोटेली घर भएका २९ वर्षीय सुवासचन्द्र रतलाको मृत्युु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ । ना १ क १६६२ नम्बरको बसले मोटरसाइकलमा रहेका रतलालाई ठक्कर दिएर
Facebook700
Follow by Email20
Twitter240