२०७९ मंसिर २६, सोमबार ०९:२४
गाउँपालिका बिधालय स्तरीय खेलकुद चलिरहेको बेला दुई स्कुल बिचका शिक्षेक बिच विवाद
कैलालीको को जोशीपुर गाउपालिका बिधालय स्तरीय खेलकुद विविध कार्यक्रम बिच मङ्सिर २० गते उद्घाटन भएको थियो समिती का अनुसार मङ्सिर २४ गते कार्यक्रम समाप्त हुनुपर्ने थियो तर अहिले सम्म चलिरहेको खेलमा हिजो दुई स्कुल बिचाका शिक्षेक हरु बिच विवाद भएको छ
भलिबल खेल जप्रकाश मा बि र महुन्याल मा बि का बिद्यार्थी बीच प्रतिस्पर्धा भैरहेको थियो त्यसै बीचमा जनप्रकाश मा बि र महुन्याल मा बि का शिक्षेक हरु बीच विवाद भएको छ भैरहेको भलिबल खेल स्थगित गरिएको थियो र अन्य खेल हरु भने सन्चालनमा आएका छन् !
समिती का सचीव
श्याम देव कुश्मी ले जानकारी दिएका छन्

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
