Category: राष्ट्रिय समाचार

सुदूरपश्चिममा बझाङ, बाजुरा लगायतका जिल्लाहरूमा हिमपात सुरु

सुदूरपश्चिमका जिल्लाहरुमा गए रातिदेखि वर्षा संगै हिमपात सुरु भएको छ । विगत वर्षमा मंसिर र पुसमा नै हिउँ फाल्ने गरेपनी यसपाली भने बिगतको भन्दा अलि ढिला हिउँ परेको हो । हिमपात हुँदा हिमाली भेगका वस्तिका स्थानियको जनजीवन कष्टकर बनेको छ । बझाङको साइपाल गाउँपालिका, तलकोट गाउँपालिका बाजुराको गौमुल गाउँपालिका, बडिमालिका नगरपालिका तथा बैतडी, डडेल्धुरा ,दार्चुला,

डिआईजी सिंहकाे इन्ट्रीपछि कैलाली र कंचनपुर को प्रहरी प्रशासन सतर्कमा

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी अशोक सिंहले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीको निरीक्षण गरेका छन् । डिआईजी सिंहले गड्डाचौकि नाका र गौरीफन्टा नाकाको समेत अनुगमन गरेका छन यस्को साथै शुक्लाफाटाराष्ट्रिय निकुञ्ज बाट हुने अवैध धन्दाहरुलाई निष्क्रिय पार्न प्रहरी लाई अलट गरेको छ । डिआईजी सिंहले प्रहरी कार्यालयको आन्तरिक तथा बाह्य निरीक्षण गरेका हुन् ।प्रहरी

प्रावि शिक्षकमा पनि माग्भन्दा थोरै परीक्षार्थी मात्र पास

आयोगको तथ्यांक अनुसार ११ जिल्लामा १ हजार ४९३ पदका लागि भएको परीक्षामा ८५५ जना मात्रै उत्तीर्ण भएका छन्, ६३८ पद रिक्त छ । शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको परीक्षामा पनि माग गरेभन्दा धेरै कम परीक्षार्थी मात्र पास भएका छन् । आयोगले २०७८ चैत १९ गते र २०७९ असार १३ गते लिएको लिखित परीक्षाको नतिजा

कुशल संगठक, प्रतिनिधिसभाको पहिलो यात्रामै सभामुख : देवराज घिमिरे

एमाले पार्टीभित्र कुशल संगठकको छवि बनाएका देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख चयन भएका छन् । झन्डै पाँच दशकदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय घिमिरेले प्रतिनिधिसभाको पहिलो यात्रामै सभामुख बन्ने अवसर प्राप्त गरेका हुन् । घिमिरे एमाले अध्यक्ष केपी शर्मा ओलीका निकटतम विश्वासपात्र मध्येका एक नेता हुन् । घिमिरेले छैटौं महाधिवेशनदेखि निरन्तररुपमा विभिन्न कालखण्डमा एमालेभित्र ओलीलाई साथ दिँदै आएका

जिल्ला अदालत तनहुँले दियो पल शाहलाई सफाइ

जिल्ला अदालत तनहुँले बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको अदालतको वेबसाइटमा उल्लेख छ। जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो। नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र

भड्कियो जनमत पार्टी, प्रचण्डलाई दिएको समर्थनबारे विचार गर्ने

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय जनमत पार्टीले पाउने पूर्वसहमति कार्यान्वयन नभएको भन्दै शपथ ग्रहणमा गएनन् अब्दुल खान । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उद्योग मन्त्रालयबारे कुरा टुंगिए पनि आफूहरुलाई जानकारी नै नगराई उनी पछि हटेको आरोप जनमत पार्टीले लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यति बेला सर्वदलीय बैठक बसिरहेको छ । असन्तुष्ट जनमत पार्टीका अध्यक्ष

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् ।माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा

सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुङ्गियो, भोलि १ बजे मन्त्रीहरूको शपथ

सत्तारुढ गठबन्धनले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्गयाएको उप प्रधानमन्त्री रवि लामिछानेले बताए । कुन कुन मन्त्रालयले कुन कुन दलले लिने विषयमा मन्त्रालयको बाँडफाँट टुङ्गिएको छ,’ लामिछानेले भने, ‘भोलि १ बजे नयाँ मन्त्रीहरुको शपथग्रहण हुनेछ ।’ उनले मंगलबार नै मन्त्रीहरुको नामसहित भागबण्डाको विवरण सार्वजनिक

अहिलेका व्यस्त गीतकार घिमिरेको ‘सान्बाबु’ले दर्शकको मन जित्दै

सुनिता आग्री ( काठमाडौ )रोहित घिमिरेको ’सान्बाबु’ चर्चाको बटुल्दै (भिडियो सहित)रोहित घिमिरेको ’सान्बाबु’ले लोकप्रियता कमाउँदै आएको छ । गीतकार रोहित घिमिरेको ‘सान्बाबु’ले अहिले चर्चाको बजारमा निकै लोकप्रियता कमाई रहेको छ । एक दशकको गिती लेखन यात्रामा कारीब ३ दर्जन भन्दा बढी गीतहरु रेकर्डिङ गराई सकेका गीतकार घिमिरे अहिलेका व्यस्त गीतकारमा पर्छन । सङ्गीतकार सिएल शर्मा

सिपि अस्पताल द्वारा कैलारी गाउपालिकामा निशुल्क स्वास्थ शिविर सम्पन्न

आज सिपि अस्पताल को बिषेशज्ञ डाक्टर सहित को टोलि ले कैलाली जिल्लाको कैलारी गाउँपालिका को नागेश पशुपति शिक्षा मन्दिर पवेरा मा १ दिने निशुल्क स्वास्थ शिबिर सम्पन्न गरेको छ । उक्त शिबिर मा ६५० जना भन्दा बढि बिरामि ले निशुल्क चेकजाँच , भिडियो x-ray सेवा तथा औषधि बितरण गरिएको सिपि अस्पताल प्रशासन प्रमुख बिकाश मौनि
Facebook700
Follow by Email20
Twitter240