Category: अन्तराष्ट्रिय समाचार

सुदूरपश्चिमेली समाज जापानको सातौँ अधिवेशन सम्पन्न विकास राेकाया अध्यक्षमा चयन

टाेकियाे जापानमा पश्चिमेली समाज जापानको सातौ अधिवेशन आइतबार टोकियोमा सम्पन्न्न छ । अधिवेशनले बझाङ जिल्ला हाल जापानमा रहेका बिकास कुमार रोकायालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको स्राेतकाे भनाइ छ । रोकायाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिको गठन गरिएको हाे । नवगठित कार्यसमितिको उपाध्यक्षमा इश्वर खड्का महासचिबमा दिनेश अधिकारी र कोषाध्यक्षमा सुमित रोकाय सर्वसम्मत निर्वाचित भएका हुन ।

खप्तडमा आध्यात्मिक सम्मेलन भव्यरुपमा हुदै

सुदुरपश्चिम प्रदेश सरकार ले खप्तड क्षेत्रको पर्यटन प्रबर्द्धन र प्रचार प्रसार को लागि पहिलो पटक गरिन थालेको खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन को भव्य रुपमा संन्चालन भएको छ। सम्मेलनमा अन्तर्राष्ट्रिय योग गुरु रामदेव वावा बालकृष्ण आचार्य लगायत को टोली हरिदार बाट आज नै हेलिकप्टरमा आइ खप्तडमा आध्यात्मिक योग प्रवचन गरिने हुँदा यो सम्मेलन को प्रमुख आकर्षण

अमेरिकी राजदूत थम्पसन कंचनपुरमा :भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीबीच भेटवार्ता

बिरेन्द्र बाग: महेन्द्रनगर / नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीबीच भेटवार्ता भएको छ । सुदूरपश्चिम भ्रमणका अवसरमा भीमदत्त नगरपालिका पुगेका राजदूत थम्पसनलाई नगरपालिकामा नगरप्रमुख बोगटी, उपप्रमुख नीलम लेखक जोशी, प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, नगर प्रवक्ता महेन्द्र खड्काले स्वागत गरेका हुन् । नगरपालिकाको टोली र राजदूतको

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ । उनीमाथि ३४ आरोप लागेका छन् । आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । उनले म्यानहटन अदालतमा आत्मसमर्पण गरेर आफूले कुनै अपराध

भारतबाट बढेर आयो इन्धनको भाउ, निगम फेरि घाटामा

भारतबाट इन्धनको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो । जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको निगम स्रोतले जनाएको छ ।

पोखरा को बिमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु

कोरियाबाट त्रिभुवन विमानस्थल आइपुगे १७ करोड मूल्यका साँढे र बाछी

दक्षिण कोरियबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे १७ करोड रुपैयाँ मूल्य बराबरका कोरेली बाछी र साँढे आइपुगेका छन् । नेपाल सरकारले गणतन्त्र कोरियाको कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयको स्वीकृतिमा बिहीबार ३६ वटा कोरेली बाछी र ६ वटा साँढे उपहारस्वरुप ल्याएको हो । उच्च गुणस्तरका कोरेली बाछी र साँढे एसियन एयरलाइन्सबाट त्रिभुवन विमानस्थलमा ल्याएको हो ।

क्रोसियालाइ हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश

क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान कतारको लुसाइल रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिना क्रोएसियालाई ३–० ले पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जितमा कप्तान मियोनेल मेस्सीले खेलको ३४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने जुलियनले ३९ र ६९ औं मिनेटमा गोल गरे । हारसँगै अघिल्लो

अमेरिकामा फुट्बल टिम माथि गोलि प्रहार ३ जनाको मृत्यु

अमेरिकामा फुटबल टोली चढेको बसमा गोली प्रहार, ३ जनाको मृत्यु 0 35Shares फुटबल टोली चढेको एक बसमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । युनिभर्सिटी अफ भर्जिनियाको फुटबल टिममाथि गोली प्रहार भएको हो । आइतबार बेलुकी फिल्डबाट फर्किरहेको टोलीमाथि विश्वविद्यालय परिसरभित्रै गोली प्रहार भएको र तीन जनाको

अमेरिकामा मंकिपक्सको संक्रमण बढ्दै, एक हजार बढि संक्रमित

धनगढी, कैलाली अमेरिकामा एक हजार जनाभन्दा धेरैमा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको छ। अमेरिकामा ४३ वटा राज्यमा भेटिएको सङ्क्रमणबाट एक हजार जनाभन्दा धेरै बिरामी भएका हुन्। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी० को पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै एक सय ६१ जना मङ्कीपक्सबाट सङ्क्रमित छन्। त्यसैगरी न्युयोर्कमा एक सय ५९ र इलिनोइसमा एक सय
Facebook700
Follow by Email20
Twitter240