Category: सुदुरपश्चिम प्रदेश

चुनावी अभियानमा बझाङका सबै जनता माझ भिज्दै ऐन महर

नेकपा (एमाले) बझाङले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको छ । घरदैलो अभियान अन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऐन महरसहितको टोली वित्थडचिर गाउँपालिकाका विभिन्न वडाबाट बुंगल नगरपालिकाका विभिन्न वडामा पुगेको छ । महरसँग प्रतिनिधी सभा समानुपातिक तर्फकी उम्मेदवार भागरथी सिंह पनि छन् । उम्मेदवारको टोली गाउँ पुग्दा स्थानीय निकै खुसी भएको र फूलमाला र अबिर लगाएर स्वागत गरिरहेका

“म काँग्रेस हुँ रुखमा मात्र भोट हाल्छु भन्न पाइँदैन” – माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनमा रहेका दलका कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मात्रै मत दिनुपर्ने बताएका छन्। उनले धनगढीमा सत्ता गठबन्धनको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। ‘म काँग्रेसको हुँ भनेर रुखबाहेक अरुमा भोट हाल्दैन भनेर हुदैन,’ उनले भने, ‘म माओवादीको, म समाजवादीको हुँ भनेर आफ्ना चुनाव चिन्हमा मात्रै भोट हाल्छु

बझाङमा मुक्त हलिया समुदायको समस्या र सवालमा अन्तक्रीया कार्यक्रम सम्पन्न

मुक्त हलिया समुदायको समस्या र सवालमा स्थानीय सरकारका जनप्रतिनिधि संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सहयोगी संस्था अन्तरास्ट्रिय श्रम संगठन नेपाल राष्ट्रिय मुक्त हलिया समाज धनगढी कैलाली र आयोजक बझाङ्ग जिल्ला मुक्त हलिया समाजले हलिया समुदायको वास्तविक समस्या र स्वसमस्या समाधानका लागि स्थानीय सरकारले गर्नु पर्ने भुमिका सहितको एक प्रतिबेदन प्रस्तुत गर्दै महासंघका केन्द्रीय

गेटामा मेडिकल विश्वबिधालय नबनाएर भैसीगोठको रुपमा परिणत गर्ने खोजियो : एमाले सचिब भट्ट

कैलाली (चुरे)-कैलाली -४ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधी सभाका उम्मेदवार लेखराज भट्टले क्षेत्र नम्बर ४ का जनताको शिर झुकाउने गरी कुनै काम नभएको दाबी गरेका छन् । चुरे गाउँपालिका ५ खानिडाडामा स्थानियलाई आज सम्वाेधन गर्दै जनताका गुनासा सुन्न आफु सधैं तयार रहेको बताए । उनले जनप्रतिनिधी भएपछि जनताका धेरै गुनाशा माग हुने भएकाले आफु सधैं

कैलालीमा गठबन्धनको चुनावी कार्यक्रममा सरकारी गाडीको प्रयोग

धनगढी : धनगढीमा चुनाव प्रचारप्रसारमा सरकारी गाडीको प्रयोग भएको पाएको छ । बुधबार धनगढी उपमहानगरपालिका १५ बेलीमा गठबन्धनको चुनावी कार्यक्रममा निर्वाचन आचारसंहिताविपरीत बा २ झ ३१२५ नम्बरको सरकारी गाडी प्रयोग भएको पाएको हो । निर्वाचन आचारसंहिता २०७९ अनुसार सरकारी निकायको कुनै पनि स्रोतसाधन कुनै उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न नमिल्ने व्यवस्था रहेको छ ।

बझाङ जिप दुर्घटना भएकाहरुलाई तलकोट गाउँपालिकाले २ लाख सहयोग गर्ने

बझाङको तलकोट गाउँपालिकाले जिप दुर्घटनामा परी घाइतेहरुको उपचारका लागि दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले घाइतेको उपचारका लागि गाउँपालिकाबाट दुई लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिनुभएको छ। सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप हिजो बुधबार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको

बझाङमा जिप दुर्घटना, मृत्यु हुनेको संख्या ६ पुग्यो । उद्वार कार्य जारी ।

बझाङमा आज दिउँसो जिप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । जिल्लाको सदरमुकाम चैनपुर बाट मष्टाको लागि छुटेको जिप मष्टा गाउँपालिका वडा नम्बर १ औँला चाैका तुफानडाडामा जीप दुर्घटना भएको हो । जिप २०० मिटर तल खोलामा खसेको थियो । “अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ । उद्वार कार्य जारी रहेपनि जिपमा कती जनाको

नमुना वडा बनाउनमा दिनरात खटिदै धनगढी १२ का वडाध्यक्ष महरा, बत्ति जडान देखि भिन्न काम गर्दै

देशमा संघिय लोकतान्त्रीक गणतन्त्र स्थापनापछि बनेका स्थानिय तहमा जनप्रतिनिधीले एक कार्यकाल पुरा गरी दोश्रो निर्वाचन पश्चात नयाँ जनप्रतिनिधी स्थानिय तहमा आएका छन् । बैसाख ३१ ग्तेको स्थानिय तह निर्वाचन पश्चात बिजयी भएका स्थानिय जनप्रतिनिधी माझँ जनताको बढी आश छ । ५ बर्षे कार्यकालमा राम्रा काम गर्न नसकेका जनप्रतिनिधीलाई नदोहो¥याएर अधिकाशं क्षेत्रमा नयाँ मान्छेलाई जनताले चुनेका

स्थानीय पाठ्यक्रम निर्माणका लागि विषय वस्तु खोज्न सीमा क्षेत्र पुगे दोधारा चाँदनी नगरपालिका मेयर लिम्बु

दोधारा चाँदनी नगरपालिकाको मेयर किशोर कुमार लिम्बु स्थानीय पाठ्यक्रमका लागि विषय वस्तु संकलन गर्न नेपाल भारत सीमा क्षेत्र पुगेका छन् । नगरपालिकाले आधारभूत कक्षा १ देखि ८ कक्षासम्म स्थानिय पाठ्यक्रम बनाउन थालेपछि उनी विषय खोज्नु थालेका छन् । अवलोकनका क्रममा मेयर लिम्बु सहित शिक्षाविद् श्रीनाथ बराल, पत्रकार, सशस्त्र प्रहरी सीमा सुरक्षा बल, सो क्षत्रका प्रहरी

अभियन्ता तथा समाजसेवि यज्ञराज चौलागाई द्दारा एक पिडितको कृतिम खट्टा जडान गरिदै

कैलालीमा एक सामाजिक अभियन्ता तथा समाजसेविका रुपमा परिचित एक युवाले नेतृत्व गरेर पिडितलाई खुट्टा जडान गरिदिन लागेका हुन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा न ८ जन्म भई बिगत १२ बर्ष देखि बाके जिल्लाको कोहलपुर न.पा वडा न ३ मदनचोक बस्दै आएका तर अहिले भारतको हैद्राबादमा कर्मथलो बनाई रहनु हुने समाजसेबि एबम सामाजिक अभियानता यज्ञ राज
Facebook700
Follow by Email20
Twitter240