Category: बझाङ

पाथिभेरा हिमालको शाैन्दर्यता

जहाँ बाट चारै तिर हिमालै हिमाल देखिन्छन । चिसाे हिउकाे हावा सरर चलिरहन्छ । हिमालको बिशेषता फरक हुदाे रहेछ । बझाङकाे पाथिभेरा हिमाल छविस पाथिभेरा गाउँपालीकामा पर्दछ । समुद्री सतहबाट करिव ४ हजार ५ सय उचाईमा रहेको यस हिमालको आफ्नै पहिचान देखिन्छ । जहाँ भुरभुर डाफेहरु उडेको देख्न पाईन्छ भने,हिउँ चुतुवा,मृगहरु प्रसस्त देखा पर्छन ।

वडाअध्यक्षकाे जाैँकाे पुरी

बुडखाेरी एक ऐतिहासिक साैन्दर्यताले भरिपुर्ण ठाउँ हाे । जहाँ हरियाली बनजङ्गल सहित चारैतिर सेताम्मे हिमाल देखिन्छन । घर भित्रकाे विशेषता बेग्लाबेग्लै देखिन्छ भने बाहिरी घरको आगनमा पुगेपछि चारैतिर सेता हिमाल देखिन्छन । सलल बगिरहेको एउटा खाेलाकाे माथि बुडखाेरी सुन्दर गाउँ पर्छ । त्याे गाउँमा जान छविस पाथिभेराकाे विसाैना बजार हुदै खाेरी मजखाेरी,नाैराकाे सडककाे यात्रा पछि

बझाङमा एम्बुलेन्सको ठक्करबाट बाइक चालकको मृत्यु

बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बित्थडचिर गाउँपालिका-६ को चिसापानीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । एकै दिशातर्फ गइरहेका एम्बुलेन्स र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।देउलेखबाट सुनकुडा तर्फ गइरहेका देउलेख प्राथमिक स्वास्थ्य चौकीको सु.प.प्र ०१-०११ झ ३६१ नम्बरको एम्बुलेन्स र से ५ च २४२० नम्बरको मोटरसाइकल उच्छिन्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालक

विपद पुर्व तयारी तथा प्रतिकार्यकाे लागि पुर्व तयारी अभ्यास गरियाे

बझाङमा विपद पुर्व तयारी प्रतिकार्यकाे लागि पुर्व तयारी अभ्यास गरियाे छ । जिल्लामा माैषम परिवर्तन सँगसँगै विभिन्न बाढी पहिराे,भुक्ष, लगाएतका विपद आएकाे समयमा उद्वार कसरी गर्न सकिन्छ उद्वार गर्दा अप्नाउनु पर्ने कार्य के के हुन सक्छन कसरी हाेसियारी हुनुपर्छ भन्ने हेतुका साथ आज वीर भद्रजङ्ग पानकाेट ब्यारेककाे आयाेजनामा विभिन्न कार्यक्रम गरिएको हाे । जिल्लामा रहेका

बझाङमा प्रमुख जिल्ला अधिकारिका १०० दिन उपलब्धिमुलक

बझाङ प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले आफू जिल्लामा आएको सय दिन पूरा भएको भन्दै,आफ्नो अहिलेसम्मकाे भए गरेका कामको सार्वजनिक गरेका छन । शुक्रबार बुद्ध जयन्तीकाे परेकाे थियाे तर पनि नागरिककाे सेवाका लागि जिल्ला प्रशासन बझाङ खुल्ला गर्दै जिल्ला प्रशासन कार्यालय बझाङले सेवा ग्राहिलाई सेवा दिदै नागरिकता दिन सफल भयाे । बुद्ध जयन्तीकाे दिन पनि सेवामा

बजेट तथा कार्यक्रम तर्जुमा कार्यशाला गाेष्ठी जिल्ला समन्वयमा सुरु

बझाङ जिल्लामा आर्थिक बर्ष २०८०/०८१ का लागि बजेट तथा कार्यक्रम तर्जुमा कार्यशाला गाेष्ठी सञ्चालन भएको छ । आज जिल्ला समन्वय समितिकाे सभाहलमा सञ्चालन भएको गाेष्ठीमा सुदुरपश्चिम प्रदेश क्षेत्र नम्बर १ का साँसद पृथ्वी बहादुर सिँहकाे अध्यक्षतामा सुदुरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारी प्रमुख अतिथि जिल्ला समन्वय समिति सँयाेजक नरबहादुर बाेहरा उपप्रमुख कृष्ण बिष्ट लगाएत ७ वटा

बझाङमा यार्सागुम्बा संकलन गर्न लेक गएका फेरि एक पुरुषको घर फर्किने क्रममा चिसोले कठ्यांग्रीएर मृत्यु

बझाङमा यार्सागुम्बा संकलन गर्नका लागि लेक गएका फेरि अर्का एक पुरुषको हिउँमा घर फर्किने क्रममा चिसोले कठ्यांग्रीएर मृत्यु भएको छ ।जिल्लाको सुर्मा गाउँपालिका-४ का अन्दाजी ४३/४४ वर्षीय प्रमु बोहराको यार्सागुम्बा संकलन गर्ने ठाउँ अत्याधिक हिमपात भएपछि घर क्रममा बाटोमै चिसोले कठ्यांग्रीएर मृत्यु भएको हो । बोहरा यार्सागुम्बा संकलन गर्ने वन चुफीमा अत्याधिक हिमपात भएपछि मंगलबार

साईवर अपराध नियन्त्रण सम्वन्धि अभिमुखीकरण सम्पन्न

साईवर अपराध नियन्त्रण सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवस २०८० जिल्ला समन्वय समिति सभाहलमा सुरु भएको हाे । जिल्ला समन्वय समिति बझाङकाे सभाहलमा अहिले टेक्नोलोजी प्रविधिले निम्त्याएको नकारात्मक प्रवृत्तिलाई नियन्त्रण गर्न विद्यार्थी,सञ्चार सँग आवद्ध व्याक्तित्वहरु र आईटी पत्रकार लगाएतहरुलाई एक दिने प्रशिक्षण सहित कार्यक्रम

बझाङमा चट्याङ लागेर २८ बाख्रा मरेपछि सहयोगका लागि अपिल

बझाङमा हिजो चट्याङ लागेर २८ बाख्रा मरेका छन् । बिहीबार अपराह्न ४ बजेतीर जिल्लाको बुंगल नगरपालिका वडा नं १ गोइचनमा चट्याङ लागेर बाख्रा मरेका छन् । चट्याङले बुंगल नगरपालिका वडा वडा नं १ बस्ने मान बहादुर बोहराका २८ बाख्रा चट्याङमा परेर मरेका हुन् । जिल्लाको बुगल नगरपालिकाको गोइचनको भन्ने स्थानमा बाख्रा चराउन लगेका बेला परेको

लैंगिक समानता, समान व्यवहारका लागि जनचेतना र जिविकोपार्जनमा सहयोग गर्दै DHS बझाङ

उमेरले ४८ वसन्त पार गरेकी बझाङको बुंगल नगरपालिका ९ देउलिकोटकी नर्मा पातली सोही वडाको मिलिजुलि महिला समूहकि सदस्य हुन् । नरमा पातलिको दुइटा छोरी बिहे गरेर पराइ घर गईसकेकी छन् भने एउटा छोरा सानो नौ वर्षको छन् । दुर्भाग्य भनौं या त संयोग झन्डै चार महिना अघि उपचारको लागि धनगढी गईरहेका नर्मा पातली र उहाँका
Facebook700
Follow by Email20
Twitter240