बझाङः नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह–इन्चार्ज ऐन महरले चुनाव हारे पनि जनताको मन जित्न सफल भएको बताएका छन्। उनी नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीसँग प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए। विज्ञापन चुनाव हारेपनि आफू जनताकै माझमा रहेको र आजबाट मतदातासँग भेट्घाट गरी धन्यवाद ज्ञापन कार्यक्रम सुरु गरिएको उनले बताए। ‘मतदातालाई भेटेर महरले चुनाव
बझाङ । बझाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी भएका छन् । जोशीले २८ हजार १ सय४३ मत ल्याएर विजयी भएका हुन् । भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन महरले २७ हजार १ सय ४५ मत पाएका छन् । प्रदेशसभा सदस्य (२) मा गठबन्धनका उम्मेदार नेकपा माओवादी केन्द्रका युवा नेता भीमबहादुर भण्डारी
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुँदै गर्दा बुंगल नगरपालिकामा एक व्यक्तिले मतपेटिका जलाउने धम्की दिएका छन् । बुंगल नगरपालिका वार्ड नं. १ का गठबन्धनबाट निर्वाचित वडाध्यक्ष कसुवा बोहराद्वारा मतपेटिका जलाउने धम्की दिइएको हो । वडाध्यक्ष बोहराले मतपेटिका जलाउने धम्की मात्र नभई आफ्ना चार भाइ छोरा र अन्य आफ्ना दलका व्यक्तिलाई समेत परिचालनगरि निर्वाचन अधिकृतमाथी
बझाङको सदरमुकाम चैनपुरस्थित सुर्मादेवी मन्दिर अगाडी शंकास्पद बस्तु फेला परेको छ । मन्दिर गेट नजिकै बाल्टिन बम जस्तो वस्तु देखिएको हो । निर्वाचनलाई बिथोल्ने लक्षका साथ उक्त शंकास्पद वस्तु राखिएको हुनसक्ने र उक्त वस्तु डिस्पोजलका लागि नेपाली सेनालाई खटाइएको छ । उक्त वस्तुले मतदान प्रक्रियालाई असर नगर्ने हुँदा चैनपुरबासीले ढुक्क भएर मतदान गर्न प्रमुख जिल्ला
उत्तमकुमार थापा बझाङ सुदुरपशचिम प्रदेशकाे बझाङ जिल्लामा रहेका विभिन्न प्रभावित महिला तथा बालबालिकाहरुलाई बास नेपालले आर्थिक सहयाेग गरेकाे छ । विगत लामाे समय देखि देशमा भ्रष्टाचार विरुद्ध आवाज उठाउदै आएकाे बास नेपालले देशका हिँशा प्रभावित तथा दुखि गरिव विपन्न परिवारलाई सहयाेग गर्दै आईरहेकाे पाईन्छ । यसै विच बझाङ जिल्लामा पनि ९२ जना महिला तथा बालबालिकाहरुलाई
उत्तमकुमार थापा/ निर्वाचन सम्वन्धि सुरक्षा गाेष्ठी सम्पन्न भएको छ ।सुदुरपश्चिम प्रदेश कमाण्ड पाेष्टका प्रतिनिधिहरुद्वारा निर्वाचन सम्वन्धी सुरक्षा गाेष्ठी सम्पन्न भएको हाे । यहीँ मँसिर चार गते हुन गईरहेकाे प्रतिनिधिसभा सदस्य निर्वाचन र प्रदेशसभा निर्वाचनकाे सम्वन्धि बझाङ जिल्लाकाे वित्थडचिर गाउँपालीका वडा नम्बर ८ स्थित बागथालामा गाेष्ठी सम्पन्न भएको विर भद्र जँग गुल्म बझाङले बताएकाे छ ।
सुनिल धामी / १३ माघ २०७७ बझाङको छविसपाथिभेरा ३ मा एक तरुण दलका यूवामाथि खुँडा प्रहार भयाे । वान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन सकेर घर फर्कने क्रममा तरुण दलका हाेनहार यूवा अमृतबहादुर सिंहमाथि खुँडा प्रहार गरिएकाे थियाे । २७ वर्षीय सिंहको खुँडा प्रहारबाट घटनास्थलमै ज्यान गएको थियो । Himalayan Dentleनेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार
बझाङ ।कार्तिक ३० नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी बझाङले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशको सभा निर्वाचनको लागि पार्टी कार्यलयमा आवश्यक रणनीति बनाउन को लागि ४३ औ पुर्ण बैठक बसेको छ । मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष तर्फ कमरेड ऐन महर , प्रदेश सभा सदस्य का
बझाङको थलारा गाउँपालिका घर भएकी एक युवती ब्याङ्लोरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।भारतको ब्याङ्लोर भिपिपुरममा बस्दै आएका थलारा गाउँपालिका-६ पिखेत घर भएका गणेश थापाकी कान्छी छोरी १७ वर्षीया आयुसु थापा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । उनी कलेजबाट फर्किपछि नुहाउँन जान्छु भन्दै कोठाबाट निष्ककी र घरको पछाडि पट्टी झुण्डिएको अवस्था सोमबार बेलुकी
बझाङमा यतिबेला नेकपा एमालेबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार बनेका युवा नेता ऐन महर घरदैलोमा पुगेका छन । घरदैलोमा सुर्मा गाउँपालिका पुगेका महरले जनतालाई चुनाव अघि चुनाव जित्नकै निम्ति अनेक आश्वासन नदिने बताएका छन् । सुर्मा गाउँपालिकामा घरदैलो अभियानको क्रममा बोल्दै नेता महरले ´गठबन्धनले चुनाव जित्नकै निम्ति पहिले नै गर्न नसकेका कुरा अझै पनि चुनावी एजेन्डाका