Category: सुदुरपश्चिम प्रदेश

फार्मेसी संस्थाले संयुक्त कार्यक्रमहरु गर्दै सुदूरपश्चिम मा यसरि मनाए बिश्व फर्मसिस्ट दिवस

कैलालीमा “फार्मेसी युनाइटेड याक्सन फर अ हेल्थीयर वल्र्ड” भन्ने नाराका साथ फार्मोसी दिवस २०२२ मनाईएको छ । शनिवार धनगढीमा नेपाल फार्मेसी संघ र राष्ट्रिय फार्मेसी संघ सुदूरपश्चिम प्रदेश समितीको संयुक्त आयोजनामा दिवस धुमधाम का साथ मनाईएको हो ।कार्यक्रमको प्रमुख अतिथी रहनु भएका स्वास्थ निर्देशनालय डोटी का निर्देशक डा जगदिश जोशीले फामेर्सी दिवसको अवसरमा सम्पूर्ण फार्मासिस्टहरु

स्वास्थ्य क्षत्रमा अघाडी बढ्दै बझाङको दुर्गम पालिका साइपाल

बझाङको साइपाल गाउँपालिकामा अस्पताल भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा नं. ३ काँडाको लासीमा एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले भवनको शिलान्यास गरेका छन् । जिल्लाको दुर्गम स्थानीय तहको रुपमा चिनिदै आएको साइपाल गाउँपालिकामा संघीयताको कारणले मुहार फेरेको गाउँपालिका अध्यक्ष बोहराले बताए । अस्पताल निर्माण सम्पन्न भएपछि स्थानीयले आधारभूत स्वास्थ्य सेवाको लागि पैदल हिँडेर

एसले इमान्दारीलाई कमजोरी ठान्यो, माओवादी संगै मात्र तालमेल गर्ने बझाङमा काँग्रेसको अडान ।

बझाङ – नेपाली कांग्रेस जिल्ला कार्य समिति बझाङले प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग मात्र गठबन्धन गर्ने बताएको छ । विज्ञपति जारी गर्दै जिल्ला सभापति बोहराले “एकीकृत समाजवादीका जनप्रतिनिधि साथिहरुले हाम्रो इमान्दारीलाई कमजोरि ठानेको” स्पष्ट पारेका छन् । सोमवार पार्टी जिल्ला सभापति खडकबहादुर बोहराले विज्ञप्तिमा जारी गर्दै सो कुरा जानकारी दिएका हुन्

सरसफाइमा आफै खटिँदै जयपृथ्वी नगरपालिकाका मेयर बजाल

बझाङ : संविधान दिवसको अवसरमा जयपृथ्वी नगरपालिकाले जिल्ला सदरमुकाम चैनपुर बजारमा बृहत सरसफाई कार्यक्रम गरिएको छ । उक्त सरसफाइ अभियानमा नगरपालिका मेयर चेतराज बजाल आफैं बजार सरसफाइमा निस्किएका छन् । सोमबार जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजाल, उपमेयर रतन बहादुर सिंह, वडाअध्यक्षहरु, सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, कर्मचारी, नगरप्रहरी, सञ्चारकर्मी लगायत संयुक्त टोलिको

नेकपा (एमाले) कैलाली ५ ‘ख’ प्रदेशसभाका लागी शाह सिफारिस

धनगढी : नेकपा एमाले कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभा ख ले उमेदवार सिफारिश गरेको छ । ख बाट सिफारिशमा परेका छन् युवा तथा बौद्धिक नेता बिनय शाह । राष्टिय युवा संघका सुदूरपश्चिम संयोजक तथा एमाले कैलाली जिल्ला कमिटि सदस्य समेत रहेका शाहलाई आज बसेको क्षेत्रिय कमिटि बैठकले प्रदेशसभाका लागी सिफारिश गरेको हो । २०६२ सालमा

पर्यटकीय सम्भावना बोकेको बझाङको बारिल झर्ना ओझेलमा पर्दै

बझाङ : जिल्लाको जयपृथ्वी नगरपालिका ८ खाराबगरमा रहेको बारिल झरना यतिखेर ओझेलमा पर्दै गएको छ । कुनै पनि निकायद्बारा झरनाको संरक्षण र सम्वर्द्धन हुन नसकेपछि बारिल झरना ओझेलमा पर्दै गएको हो। प्राकृतिकरूपमा निकै सौन्दर्य बोकेको बारिल झरना संरक्षणका लागि पर्खाइमा रहेको छ । पर्यटकीय सम्भावना बोकेको यो झरना सदरमुकाम बाट झण्डै पाँच किलोमीटरको दुरिमा मात्र

झन् जिर्ण बन्दै बझाङको उत्कृष्ट सामुदायिक विद्यालय बाल मन्दिर, सरोकारवालाको ध्यान गएन

बझाङको जयपृथ्वी नगरपालिका चैनपुरमा रहेको एकमात्र सामुदायिक विद्यालय जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयमा पर्दछ । यो स्कुलमा भर्ना हुनका लागि जिल्लाका विभिन्न स्थानहरुबाट आएका विद्यार्थीहरु बिच प्रतिस्पर्धा नै हुने गर्दछ तर विडम्बना जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा स्थापित बाल मन्दिरका भौतिक संरचना निकै जिर्ण अवस्थामा छन् । यतिमात्र होइन अत्याधिक चापका कारण तिनै जिर्ण संरचना समेत

बझाङको चैनपुर सुर्मा सडक अलपत्र, ठेकेदार पेश्की लिएर सम्पर्क बिहिन

जिल्लाको जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिका जोड्ने प्रमुख पर्यटकिय सडक विगत २ वर्ष देखि अलपत्र अवस्थामा छ तर ठेकेदार भने झन्डै आधा भन्दा बढी रकम लिएर सम्पर्क बिहिन भएका छन् । झण्डै पाँछ वर्ष अघि ट्र्याक खोलिएको चैनपुर दमदुर कुचा सुर्मा सडक खण्डको स्तरोन्नतिका लागि पुर्वाधार विकास कार्यालय बझाङ र CAB कन्स्ट्रक्सन बिच २०७७ पौष

धनगढीको मुख्य सडक फराकिलो बनाउन सडक छेउका घर तत्काल भत्काउन नगर प्रमुखको आदेश

धनगढीका मुख्य सडकको दायाँबायाँमा सडक अधिकार क्षेत्रभित्र पर्ने संरचना हटाउन धनगढी उपमहानगरले निर्देशन दिएको छ। सोमबार धनगढी उपमहानगरपालिकाले एक सुचना जारी गर्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन जनाएको छ। धनगढी उपमहानगरपालिकाले घर धनिलाई पत्राचारमा उल्लेख छ ‘सडकको बिस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र

नागरिकता विधेयक, एमसीसी र एसपीपी विरुद्ध नेकपा बहुमत सहित ६ दलद्वारा धनगढीमा विरोध प्रदर्शन

कैलाली । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा नेकपा बहुमत सहितका छ दलले विरोध प्रदर्शन गरेका छन् ।बिहीबार नेकपा बहुमत कैलाली, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल महाअधिवेशन आयोजक समिति लगायतका ६ वटा दलले नागरिकता विधेयक, एमसीसी र एसपीपी खारेजीको माग राख्दै प्रदर्शन गरेका हुन् । र्‍याली धनगढीको ट्राफिक चौराहा बाट सुरु भई पार्क मोडमा पुगेर कोण
Facebook700
Follow by Email20
Twitter240