देशमा संघिय लोकतान्त्रीक गणतन्त्र स्थापनापछि बनेका स्थानिय तहमा जनप्रतिनिधीले एक कार्यकाल पुरा गरी दोश्रो निर्वाचन पश्चात नयाँ जनप्रतिनिधी स्थानिय तहमा आएका छन् । बैसाख ३१ ग्तेको स्थानिय तह निर्वाचन पश्चात बिजयी भएका स्थानिय जनप्रतिनिधी माझँ जनताको बढी आश छ । ५ बर्षे कार्यकालमा राम्रा काम गर्न नसकेका जनप्रतिनिधीलाई नदोहो¥याएर अधिकाशं क्षेत्रमा नयाँ मान्छेलाई जनताले चुनेका
बिहीबार बिहानदेखि परेको लगातारको वर्षाले धनगढीको एलएनचौक-पार्कमोड जलमग्न बनेको छ। वर्षापछि पानी जमेर पार्कमोड क्षेत्र जलमग्न बनेको हो। पानी निकास नभएपछि डुबान भएको त्यहाँ व्यापार गर्दै आउका व्यापारीहरुले बताएका छन्। केही समयअघि धनगढी उपमहानगरपालिकाले नाला सफा गरे पनि फेरि पार्कमोड डुबानमा परेको हो। अहिले पनि सो ठाउँमा धनगढीको सफाई कर्मचारी र नगर प्रहरीले नाला सफाई
धनगढी – सुदूरपश्चिमका पहाडी भेगका बस्तीमा जाने प्रायः सबै सडकको अझै स्तरोन्नति हुन सकेको छैन । दशैँ नजिकिए संगै दशैँ मान्न घरजाने यात्रुहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । दशैँमा यात्रुको चाप बढेका बेला पहाडी सडकमा चल्ने साना तथा ठूला गाडीले मनोमानी भाडा असुलेको पाइएको छ ।चालकसहित २६/२८ जनाको सिट क्षमता भएका गाडीले पनि ४०/४२
कैलालिको एउटा वडा कार्यालयको आगनमा यतिबेला नेपाली झन्डा फहराइरहेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वार्ड नम्बर १२ जुगेडा वडा कार्यालयलयले असोज ११ गते सो ऐतिहासिक कार्य गरेको हो । सो झण्डा वडाध्यक्ष शेर बहादुर महराको सहकार्यमा राखिएको हो । “देशको राष्ट्रियता, स्वाधीनताको रक्षा र इज्जत कायम राखिराख्न” यो कार्यको थालनी गरेको वडाध्यक्ष महराले कामना टुडेलाइ
कैलालीमा “फार्मेसी युनाइटेड याक्सन फर अ हेल्थीयर वल्र्ड” भन्ने नाराका साथ फार्मोसी दिवस २०२२ मनाईएको छ । शनिवार धनगढीमा नेपाल फार्मेसी संघ र राष्ट्रिय फार्मेसी संघ सुदूरपश्चिम प्रदेश समितीको संयुक्त आयोजनामा दिवस धुमधाम का साथ मनाईएको हो ।कार्यक्रमको प्रमुख अतिथी रहनु भएका स्वास्थ निर्देशनालय डोटी का निर्देशक डा जगदिश जोशीले फामेर्सी दिवसको अवसरमा सम्पूर्ण फार्मासिस्टहरु
धनगढी : नेकपा एमाले कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभा क ले उमेदवार सिफारिश गरेको छ । क बाट सिफारिशमा परेका छन् युवा तथा बौद्धिक नेता बिष्णु कुमार चन्द । चन्दलाइ आज बसेको क्षेत्रिय कमिटिको बैठकले प्रदेशसभाका लागी सिफारिश गरेको हो । करिब एक दशक अघि देखि अनेरास्ववियुुबाट उनी नेकपा एमालेको राजनीतिमा प्रवेश गरेका हुन् ।
धनगढी : नेकपा एमाले कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभा ख ले उमेदवार सिफारिश गरेको छ । ख बाट सिफारिशमा परेका छन् युवा तथा बौद्धिक नेता बिनय शाह । राष्टिय युवा संघका सुदूरपश्चिम संयोजक तथा एमाले कैलाली जिल्ला कमिटि सदस्य समेत रहेका शाहलाई आज बसेको क्षेत्रिय कमिटि बैठकले प्रदेशसभाका लागी सिफारिश गरेको हो । २०६२ सालमा
धनगढीका मुख्य सडकको दायाँबायाँमा सडक अधिकार क्षेत्रभित्र पर्ने संरचना हटाउन धनगढी उपमहानगरले निर्देशन दिएको छ। सोमबार धनगढी उपमहानगरपालिकाले एक सुचना जारी गर्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन जनाएको छ। धनगढी उपमहानगरपालिकाले घर धनिलाई पत्राचारमा उल्लेख छ ‘सडकको बिस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र
कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् ।गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु
कैलाली । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा नेकपा बहुमत सहितका छ दलले विरोध प्रदर्शन गरेका छन् ।बिहीबार नेकपा बहुमत कैलाली, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल महाअधिवेशन आयोजक समिति लगायतका ६ वटा दलले नागरिकता विधेयक, एमसीसी र एसपीपी खारेजीको माग राख्दै प्रदर्शन गरेका हुन् । र्याली धनगढीको ट्राफिक चौराहा बाट सुरु भई पार्क मोडमा पुगेर कोण