आइतबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटेको हो। निगमले आज राति १२ देखि लागू हुने गरी इन्धनको मूल्य घटेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटेको छ । यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २० र बाह्यतर्फ ३० रुपैयाँ घटेको निगमले जानकारी दिएको छ
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ मा रहेको छिडिखान बजार सरसफाइ गरिएको छ । वडा अध्यक्ष खेम घर्तिमगरको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, आरसिडिसी का कर्मचारी र स्थानीय व्यापारीको एक संयुक्त टोलीले बिहिवार बजार सरसफाइ गरेको हो । बजार सरसफाइ गर्नुका साथै बजार क्षेत्रमा फोहर व्यवस्थापन गर्नको लागि खाडल पनि खनिएका छन् । वडा
बझाङ : बझाङको जयपृथ्वी नगरपालिकाले जय मष्टा सामुदायिक बन र तारामण्डल सामुदायिक बनको बिच क्षत्रलाइ फोहोरमैला व्यवस्थापन गर्ने स्थल (डम्पिङ साइड) बनाउने भएको छ । नगरपालिकाले दैनिक रुपमा चैनपुर बजार र जयपृथ्वी नगरपालिकाका वडा–वडाबाट संकलन भएका फोहोरमैला सो वनको जग्गामा व्यवस्थापन गर्ने गरि सो कार्यको थालनी गर्न लागेको हो । नगरपालिकाले फोहोर ब्यबस्थापन जयपृथ्वी नगरपालिका
कैलालीको धनगढीमा प्रदेशकै पहिलो नीजि क्षेत्रको अस्पताल खोलेर स्वास्थ्य क्षेत्रमा व्यवसायिक लगानी गर्दै स्वास्थ्य सेवामा सुधार ल्याउने एक चिकित्सक हुन डा. निरज अर्याल। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ मा जन्मिएका डा. अर्यालले महेन्द्रनगरको महेन्द्रनगर माध्यमिक विद्यालयबाट कक्षा दससम्मको अध्ययन पूरा गरेका हुन्। विज्ञापन यिनै डा.अर्याल पेशागत हकहितका लागि नेपाल चिकित्सक संघको निर्वाचनमा सुदूरपश्चिम
कैलालीको जोशीपुर गाउँपालिकाले निशुल्क लोकसेवा आयोग तयारी कक्षा आज देखि सन्चालनमा ल्याएको छ। गाउँपालिका भित्रका +२ गरेका विद्यार्थीहरुलाई लक्षित गरी नासु , खरीदार लगाएतका विभिन्न पदहरूको लागि तयारी कक्षा सुरु गरेको हो । कक्षा ६० दिन चल्ने छकार्यक्रममा जोशिपुर गाउँपालिका अध्यक्ष चित्र बाहादुर चौधरी ,प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्री ,सबै वडाका अध्यक्षहरु प्रशासन प्रमुख मीनराज
मेरो टोपीले मलाइ न कहिल्यै झुक्न सिकाउछन कहिल्यै रुक्न सिकाउछ न कहिल्यै कसैसंग नाना थरिकुराहरु भुक्न सिकाउछ मेरो टोपीले मलाइ न कहिल्यै झुक्न सिकाउछन कहिल्यै रुक्न सिकाउछ न कहिल्यै कसैसंग नाना थरिकुराहरु भुक्न सिकाउछ न कहिल्यै बन्दुक, खुकुरी, भाला ,बन्चरो जस्ता हतियार बोक्न सिकाउछ न खोक्रा भाषणहरु खोक्न सिकाउछसिकाउछ केवल सच्चाइ र इमानदारीता ।। देशका
नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन्।शनिबार बिहान प्रदेश इन्चार्ज लेखराज भट्ट को निवासमा बसेको संसदीय दलको बैठकले रावललाई दलको नेता चयन गरेको हो।उनी कञ्चनपुरबाट समानुपातिक प्रदेश सभा सदस्य हुन्। उनी पार्टीको पोलिट्ब्युरो सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज हुन्।यसैगरि , दलको उपनेतामा सन्तोषीकुमारी थापा शर्मा चयन भएकी छन्।उनी पनि समानुपातिक सांसद
कैलालीको बौनियाँ बजारबाट अवैध चिनी बरामद गरिएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिकाको बौनियाँ बजारमा रहेको चन्दा किराना पसल र रामचन्द्र जनरल स्टोरबाट ३/३ बोरा अवैध चिनी गोप्य सूचनाको आधारमा प्रहरीले बरामद गरेको हो। बरामद गरिएको चिनी कैलाली भन्सार कार्यालय पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँले जनाएको छ। बचन राज जोशीबचन राज जोशी यस कामना
पढाईको सिलसिलामा काठमाडौ बस्दै आएका बझाङका एक युवक मृत फेला परेका छन । बझाङ्गको छबिस पाथिभेरा गाउपालिका वडा नम्बर ७ का अन्दाजी २४ वर्षिय ललित धामी आज बिहान काठमाडौमा बस्दै आएको उनकै कोठामा झुन्डिएको अवस्था मृत फेला परेको प्रहरीले जनाएको छ । मृतक धामिको घटनाको प्रारम्भिक अनुसन्धान गरि शव पोस्टमार्टमका लागि पठाउने तयारी भएको र
आगामी माघमा हुने नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समिति २०७९ – ०८२ निर्वाचनमा डा. सन्तोष पौडेल नेतृत्वको पेशागत समावेशी समूहले सात बुँदे अवधारणा पत्र सार्वजनिक गरेको छ । सो समूहले आज राजधानीमा पत्रकार सम्मेलन गरी उम्मेद्धारहरुलाई परिचय गराउँदै अवधारणा पत्र सार्वजनिक गरेको हो । सुरक्षित पेशा खुशी चिकित्सक नारा अघि सारेर प्रस्तुत गरेको अवधारणा पत्रमा