Author: बचन राज जोशी

पुर्व प्रधानमन्त्री वलि संग कुरा गर्न नाम टिपाउने समय आज १२ बजेसम्म मात्र

अध्यक्ष ओलीले सोमबार सामाजिक सञ्जाल फेसबुकमा आफूसँग कुरा गर्न चाहनेले नम्बर टिपाउनुहोला भन्दै पोस्ट गरेका थिए । उक्त जानकारीपछि हालसम्म एक लाख १२ हजार ४७७ जनाले नाम टिपाइसकेको ओलीको आधिकारिक फेसबुक पेजबाट जानकारी दिइएको छ । ुुहालसम्म एक लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाउनुभएको छ । यो उत्साहपूर्ण सहभागिताले खुशी

बझाङ जिप दुर्घटना भएकाहरुलाई तलकोट गाउँपालिकाले २ लाख सहयोग गर्ने

बझाङको तलकोट गाउँपालिकाले जिप दुर्घटनामा परी घाइतेहरुको उपचारका लागि दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले घाइतेको उपचारका लागि गाउँपालिकाबाट दुई लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिनुभएको छ। सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप हिजो बुधबार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको

बझाङमा जिप दुर्घटना, मृत्यु हुनेको संख्या ६ पुग्यो । उद्वार कार्य जारी ।

बझाङमा आज दिउँसो जिप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । जिल्लाको सदरमुकाम चैनपुर बाट मष्टाको लागि छुटेको जिप मष्टा गाउँपालिका वडा नम्बर १ औँला चाैका तुफानडाडामा जीप दुर्घटना भएको हो । जिप २०० मिटर तल खोलामा खसेको थियो । “अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ । उद्वार कार्य जारी रहेपनि जिपमा कती जनाको

नमुना वडा बनाउनमा दिनरात खटिदै धनगढी १२ का वडाध्यक्ष महरा, बत्ति जडान देखि भिन्न काम गर्दै

देशमा संघिय लोकतान्त्रीक गणतन्त्र स्थापनापछि बनेका स्थानिय तहमा जनप्रतिनिधीले एक कार्यकाल पुरा गरी दोश्रो निर्वाचन पश्चात नयाँ जनप्रतिनिधी स्थानिय तहमा आएका छन् । बैसाख ३१ ग्तेको स्थानिय तह निर्वाचन पश्चात बिजयी भएका स्थानिय जनप्रतिनिधी माझँ जनताको बढी आश छ । ५ बर्षे कार्यकालमा राम्रा काम गर्न नसकेका जनप्रतिनिधीलाई नदोहो¥याएर अधिकाशं क्षेत्रमा नयाँ मान्छेलाई जनताले चुनेका

स्थानीय पाठ्यक्रम निर्माणका लागि विषय वस्तु खोज्न सीमा क्षेत्र पुगे दोधारा चाँदनी नगरपालिका मेयर लिम्बु

दोधारा चाँदनी नगरपालिकाको मेयर किशोर कुमार लिम्बु स्थानीय पाठ्यक्रमका लागि विषय वस्तु संकलन गर्न नेपाल भारत सीमा क्षेत्र पुगेका छन् । नगरपालिकाले आधारभूत कक्षा १ देखि ८ कक्षासम्म स्थानिय पाठ्यक्रम बनाउन थालेपछि उनी विषय खोज्नु थालेका छन् । अवलोकनका क्रममा मेयर लिम्बु सहित शिक्षाविद् श्रीनाथ बराल, पत्रकार, सशस्त्र प्रहरी सीमा सुरक्षा बल, सो क्षत्रका प्रहरी

अभियन्ता तथा समाजसेवि यज्ञराज चौलागाई द्दारा एक पिडितको कृतिम खट्टा जडान गरिदै

कैलालीमा एक सामाजिक अभियन्ता तथा समाजसेविका रुपमा परिचित एक युवाले नेतृत्व गरेर पिडितलाई खुट्टा जडान गरिदिन लागेका हुन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा न ८ जन्म भई बिगत १२ बर्ष देखि बाके जिल्लाको कोहलपुर न.पा वडा न ३ मदनचोक बस्दै आएका तर अहिले भारतको हैद्राबादमा कर्मथलो बनाई रहनु हुने समाजसेबि एबम सामाजिक अभियानता यज्ञ राज

कस्तो रहला आजको मौसम, सुदूरपश्चिममा सामान्य वर्षा

देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आज आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई

एमाले नेता महरलाई समर्थन गर्दै माओवादीबाट स्वतन्त्र उम्मेद्वार धामिले ‘फिर्ता लिए’ उम्मेद्वारि

प्रतिनिधिसभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको बझाङ गठबन्धनले गर्दा एकीकृत समाजवादीको भागमा परेपछि गठबन्धनका अन्य शिर्ष नेताहरू असन्तुष्ट बनेका थिए । यस्तै असन्तुष्ट बनेर प्रतिनिधिसभाकै लागि माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत रहेका लोकेन्द्र धामीले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । तर आज एमालेका उम्मेद्वार तथा केन्द्रिय नेता समेत रहेका ऐन महरलाई समर्थन गर्दै

ओलिको विपक्षमा मत राख्नेले पाएनन् टिकट

 फेरि एक पटक सिंगो देशको नेतृत्व गर्ने योजनामा अघि बढेको एमालेले आफ्नै दलभित्र फरक विचार राख्ने नेताहरूलाई भने पाखा लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरेका नेताहरूलाई दण्डित गरिएको छ । राप्रपालाई सिट छाड्ने मात्र होइन, विभिन्न दलबाट भर्खरै प्रवेश गरेका व्यक्तिहरूलाई टिकट दिए पनि अघिल्लो महाधिवेशनमा उपाध्यक्ष र उपमहासचिवमा निर्वाचित नेताहरूसहित थुप्रै अनुभवीलाई

एमालेबाट प्रतिनिधि सभामा प्युठानबाट सुर्य थापा

नेकपा एमालेले सूर्य थापालाई प्युठानबाट प्रतिनिधि सभा उम्मेदवारको टिकट दिएको छ। थापा एमालेका प्युठान इन्चार्ज समेत हुन्। प्रधानमन्त्री केपी ओलीको दोश्रो कार्यकालमा थापा उनका प्रेस सल्लाहकार समेत थिए। बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ । सम्पर्क नम्बर – ९८५८४८८०२४ old.kamanatoday.com
Facebook700
Follow by Email20
Twitter240