Author: बचन राज जोशी

बझाङका सुब्बा शिवराज उपाध्याय विरुद्ध करोड बढी भ्रष्टाचार मुद्दा  दायर

बझाङ, सुर्मा गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, बझाङका नायब सुब्बा शिवराज उपाध्यायविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। तत्काल जिल्ला हुलाक कार्यालय, बझाङमा कार्यरत रहँदा गैरकानूनी स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनमा अनुसन्धान गर्दा उनले भ्रष्टाचार गरेको देखिएको अख्तियारले जनाएको छ। उनले सार्वजनिक पद धारण गरेको २३ वर्षको अवधिमा विश्लेषण गर्दा

बझाङमा भिरबाट लडेर घाईते गुरुङको हेलिकप्टरमार्फत उद्धार

बझाङमा भिरबाट लडेर घाइते भएकि एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बझाङ जिल्ला साइपाल गाउँपालिका ३ कि वडा सदस्य अन्दाजि ४६ वर्षीया डिकि गुरुङ भिरबाट लडेर घाइते भएकि थिईन् । घाइते गुरुङको साइपाल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि आज दिउँसो हेलिकप्टरमार्फत थप उपचारका लागि नेपागञ्ज लगिएको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल,

लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको अध्यक्षमा चन्द चयन

सिद्धराज पाण्डे / लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको को लायन वर्ष २०२२/२०२३ को लागि नयाँ कार्यसमितिको अध्यक्ष मा लियो चेतन विक्रम चन्द चयन भएका छन्। वर्ष २०२१/२०२२ का क्लब अध्यक्ष लियो चन्द्रकान्त पनेरुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि लायन वर्ष २०२२/२०२३ का एरिया इन्चार्ज लायन

बझाङ बुङ्गलबाट १० हजार भोट युवा नेता महरलाइ पक्का : समाजसेवी क्षेत्री

आम निर्वाचनका लागि अहिले सुदुरपशिममा देखिएको एक नयाँ र युवा अनुहार हो ऎन महर । महरले नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि बझाङबाट उम्मेदवारी दिएका छन । उनले सोही अनुसार चुनावी प्रचार प्रसारलाइ समेत तिव्र पारेका छन । मंसिर ४ गते हुने आम निर्वाचनमा जित पक्का गर्न बझाङका दुर दराजका वस्ती सम्म उनको घर

बझाङ बुङ्गलबाट १० हजार भोट युवा नेता महरलाइ पक्का : समाजसेवी क्षेत्री

आम निर्वाचनका लागि अहिले सुदुरपशिममा देखिएको एक नयाँ र युवा अनुहार हो ऎन महर । महरले नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि बझाङबाट उम्मेदवारी दिएका छन । उनले सोही अनुसार चुनावी प्रचार प्रसारलाइ समेत तिव्र पारेका छन । मंसिर ४ गते हुने आम निर्वाचनमा जित पक्का गर्न बझाङका दुर दराजका वस्ती सम्म उनको घर

बझाङमा पालिकाका एम्बुलेन्स थन्किए, जनप्रतिनिधि चढ्ने गाडी सधैँ सञ्चालनमा

बझाङमा पालिकाले सञ्चालन गर्दै आएका एम्बुलेन्स लामो समयदेखि थन्किँदा बिरामीहरुलाई अस्पताल पुग्न समस्या भएको छ । कसैले नि:शुल्क त कसैले सस्तो दरमा बिरामी बोक्ने भन्दै एम्बुलेन्स सेवा सुरु गरेको भए पनि लामो समयदेखि एम्बुलेन्स थन्किएका छन् । अस्पतालले बिरामी रेफर गरेको पाँच दिनसम्म एम्बुलेन्स नपाएको तर गाउँपालिकाको एम्बुलेन्स थन्किएको केदार स्युँ गाउँपालिका वडा नम्बर ५

नेकपा एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गर्दै

धनगढी । नेकपा एमालेले शुक्रबारदेखि देशव्यापी चुनावी अभियान सुरु गर्ने भएको छ । चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट सुरु गर्न लागिएको हो । पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुला सदरमुकाम खलंगामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अभियानको शुभारम्भ गर्ने एमालेले जनाएको छ । अभियानको सुरु गर्न बिहीबार राति १० बजे श्रीएयरलाइन्सको विमानबाट

प्रभावकारि खोप ब्यबस्थापन (EVM/SOP) सम्बन्धि तिन दिने तालिम आजबाट सुचारु

सामाजिक विकास मन्त्रालय धनगढी मातहतको कार्यालय प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको आयोजना तथा युनिसेफ (UNICEF) नेपालको आर्थिक सहायतामा आज देखि प्रभावकारी खोप ब्यबस्थापन सम्बन्धि तालिम सुरु भएको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गतका स्वास्थ्य कार्यालयहरु, स्थानिय तहहरुको खोप व्यवस्थापन, कोल्ड चेन स्टोर तथा सबस्टोरमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सो तालिम दिइएको हो । प्रभावकारी खोप व्यवस्थापन सम्बन्धी सो

बझाङ परिवर्तनका लागि एन महरको विकल्प छैन – युवा समाजसेवी म्याक्स क्षत्री

नेपाली राजनीतिले रुचाएको एउटा भाष्य छ, युवा नेता । उमेरले डाँडा काटेको किन नहोस् उनीहरूको नाम अघिल्तिर जोडिने विशेषण हो यो । त्यसैले त हामीकहाँ कतिपय नेतालाई सम्बोधन गर्दा भनिन्छ, ‘युवा नेता फलानो ।’ तर, यसपालिको बझाङ प्रतिनिधि सभाको निर्वाचनले युवा नेताको व्याकरण सच्याइदिएको छ । बझाङको नेतृत्वका लागि साँच्चै नै युवापंक्ति उभिएका छन् र

बझाङ स्थानीयका समस्याको प्रत्यक्षदर्शी बनि घरदैलो गर्दै ऐन महर

आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभाको निर्वाचनको मिति नजिकिए संगै उम्मेदवार हरुले घरदैलो अभियानलाई तिब्रता दिन थालेका छन् । यसैबीच बझाङ प्रतिनिधि सभाका उम्मेदवारहरुले समेत आफ्नो घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आइतबार बझाङ प्रतिनिधि सभाका उम्मेदवार ऐन महरले बुंगल नगरपालिका र केदारस्यू गाउँपालिकामा स्थानीयहरुको निवासमै पुगेर दुइटा पालिकाको
Facebook700
Follow by Email20
Twitter240