बझाङ प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले आफू जिल्लामा आएको सय दिन पूरा भएको भन्दै,आफ्नो अहिलेसम्मकाे भए गरेका कामको सार्वजनिक गरेका छन । शुक्रबार बुद्ध जयन्तीकाे परेकाे थियाे तर पनि नागरिककाे सेवाका लागि जिल्ला प्रशासन बझाङ खुल्ला गर्दै जिल्ला प्रशासन कार्यालय बझाङले सेवा ग्राहिलाई सेवा दिदै नागरिकता दिन सफल भयाे । बुद्ध जयन्तीकाे दिन पनि सेवामा
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ ।यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको थियो ।
२०८०साल बैशाख १८ गते श्रम दिवस कै दिन कैलाली जिल्लाको गोदावरी नगरपालिका वार्ड न:- ३ स्थित पर्ने महेन्द्र राजमार्ग को छेउमा बस्ने सुकुम्बासी हरु माथि डिभिजन बन कार्यलय कैलाली र चौकिडाडा महिल सामुदायिक बन उपभोक्ता समितीले एकदमै निर्दयी र अभद्रपुर्ण ब्यवहार देखाएको पाइएको छ । उक्त बन कार्यालय र सामुदायिक बन उपभोक्ता समितिका मान्छेहरुले बिगत
संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले हेलिकप्टर सम्पर्कविहीन भएको बताए। सिम्रिक एयरको एयरपोर्ट कार्यालयले पनि अरूण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेको हेलिकप्टर सम्पर्कविहीन भएको जानकारी दिएको छ। बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न
बझाङ जिल्लामा आर्थिक बर्ष २०८०/०८१ का लागि बजेट तथा कार्यक्रम तर्जुमा कार्यशाला गाेष्ठी सञ्चालन भएको छ । आज जिल्ला समन्वय समितिकाे सभाहलमा सञ्चालन भएको गाेष्ठीमा सुदुरपश्चिम प्रदेश क्षेत्र नम्बर १ का साँसद पृथ्वी बहादुर सिँहकाे अध्यक्षतामा सुदुरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारी प्रमुख अतिथि जिल्ला समन्वय समिति सँयाेजक नरबहादुर बाेहरा उपप्रमुख कृष्ण बिष्ट लगाएत ७ वटा
बिरेन्द्र बाग: महेन्द्रनगर / नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीबीच भेटवार्ता भएको छ । सुदूरपश्चिम भ्रमणका अवसरमा भीमदत्त नगरपालिका पुगेका राजदूत थम्पसनलाई नगरपालिकामा नगरप्रमुख बोगटी, उपप्रमुख नीलम लेखक जोशी, प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, नगर प्रवक्ता महेन्द्र खड्काले स्वागत गरेका हुन् । नगरपालिकाको टोली र राजदूतको
बिरेन्द्र बाग कञ्चनपुरमा हायस र बस आपसमा ठोक्किदा ११ जना घाइते भएका छन । जिल्लाको कृष्णपुर नगरपालिका–२ मछेली पुल नजिकै से १ ज ९५४ नम्बर हायस र से १ ख ११९४ बस एकआपस ठोक्किदा १३ जना सामान्य घाइते भएका हुन । धनगढीबाट महेन्द्रनगरतर्फ आइरहेको सुनौलो यातायात प्रालीको हायसले बिग्रिएर सडकमा रोकिएको बसलाई बाणीको मछेली पुल
बझाङमा यार्सागुम्बा संकलन गर्नका लागि लेक गएका फेरि अर्का एक पुरुषको हिउँमा घर फर्किने क्रममा चिसोले कठ्यांग्रीएर मृत्यु भएको छ ।जिल्लाको सुर्मा गाउँपालिका-४ का अन्दाजी ४३/४४ वर्षीय प्रमु बोहराको यार्सागुम्बा संकलन गर्ने ठाउँ अत्याधिक हिमपात भएपछि घर क्रममा बाटोमै चिसोले कठ्यांग्रीएर मृत्यु भएको हो । बोहरा यार्सागुम्बा संकलन गर्ने वन चुफीमा अत्याधिक हिमपात भएपछि मंगलबार
साईवर अपराध नियन्त्रण सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवस २०८० जिल्ला समन्वय समिति सभाहलमा सुरु भएको हाे । जिल्ला समन्वय समिति बझाङकाे सभाहलमा अहिले टेक्नोलोजी प्रविधिले निम्त्याएको नकारात्मक प्रवृत्तिलाई नियन्त्रण गर्न विद्यार्थी,सञ्चार सँग आवद्ध व्याक्तित्वहरु र आईटी पत्रकार लगाएतहरुलाई एक दिने प्रशिक्षण सहित कार्यक्रम