७ पुस, काठमाडौं । ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटनसँगै अलग भएका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै २ वर्षसम्म राम्रो सम्बन्ध रहेन । संसदमा होस् वा सार्वजनिक मञ्चहरुमा पनि उनीहरु दुवैले एकअर्काको चर्को आलोचना गरे । तर प्रतिनिधिसभा निर्वाचनसँगै दुई नेताको सामिप्य बढ्दो छ, जुन दुबैले लुकाएका छैनन् । बिहीबार प्रतिनिधिसभा सदस्यको
दक्षिण कोरियबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे १७ करोड रुपैयाँ मूल्य बराबरका कोरेली बाछी र साँढे आइपुगेका छन् । नेपाल सरकारले गणतन्त्र कोरियाको कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयको स्वीकृतिमा बिहीबार ३६ वटा कोरेली बाछी र ६ वटा साँढे उपहारस्वरुप ल्याएको हो । उच्च गुणस्तरका कोरेली बाछी र साँढे एसियन एयरलाइन्सबाट त्रिभुवन विमानस्थलमा ल्याएको हो ।
नेपाल चिकित्सक संघको कोषाध्यक्ष पदमा डा प्रमोद जोशी निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा उम्मेदवारी दिएकी प्रगतिशील समूहकी डा अन्जना महर्जनको निर्वाचनका लागि तोकिएको योग्यता नपुगेपछि उम्मेदवारी नै खारेज भएको छ। डा महर्जनको उम्मेदवारी खारेज भएसँगै कोषाध्यक्षमा प्रजातान्त्रिक समूहका डा जोशी मात्र उम्मेदवार भएका छन्। उनको प्रतिस्पर्धी कोही नभएपछि उनी पनि निर्विरोध भएका हुन्। संघको पदाधिकारीमा उम्मेदवार
नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे बस्दै छ। उपमहासचिव प्रकाश ज्वालाका अनुसार संसद दलको नेता, उपनेता, प्रमुख सचेतक चयन लगायतका विषयमा बैठकमा छलफल हुनेछ। एकीकृत समाजवादीमा सर्वसम्मतीले दलको नेतामा अध्यक्ष माधव नेपाल नै चयन हुने सम्भावना छ। बैठकमा नयाँ सरकार गठनबारे दलहरुबीच भइरहेको छलफलबारे अध्यक्ष नेपालले जानकारीसमेत
बझाङको साइपाल गाउँपालिकामा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गुराँसे कल्याणकारी सेवा प्रतिष्ठान, रोटरी क्लब अफ नक्सालको आयोजनामा पुस ८,९ र १० गतेसम्म तीनदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले बताइन् । महिलाहरुमा आङ खस्ने, पाठेघरको समस्या तथा दाँतसम्बन्धी रोगको समस्या रहेका कारण पालिकाको केन्द्र वडा नं. ३
तलकाेट गाउँपालीकामा घुम्ती शिविर सम्पन्न भएको छ । तलकाेट गाउँपालीकाकाे वडा नम्बर ६ मा तलकाेट गाउँपालीका आयुर्वेद शाखा र वडा नम्बर ६ कार्यालयकाे समन्वयमा घुम्ती शिविर सञ्चालन भएको थियाे । वडा अध्यक्षकाे सँयाेजगत्वमा सञ्चालन भएको शिविर सम्पन्न भएको आयुर्वेद शाखा प्रमुख प्रकाश बिष्टले बताए । गाउँपालीकाकाे विभिन्न बस्तीमा सञ्चालन गरिएको आयुर्वेद शाखाकाे आयाेजनामा सञ्चालन गरिएको
कैलालीमा देहव्यापारका कारण एक जनाको ज्यान गएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को बादी बस्तीमा खुल्लेया भइरहेको देहव्यापारले स्थानीय लालबहादुर बोहराको ज्यान गएको हो । देहव्यापारमा आएका भारतीय ग्राहकले आइतबार राती उनलाई निर्घात कुटपिट गरेका थिए । स्थानीय व्यापारी समेत रहेका बोहराको आफ्नो पसल अघि भारतीय नम्बर प्लेटको कार पार्किङ गर्न थाले
कैलालीको भजनी नगरपालिका वडा नं ३,५ लगाएत नगरपालिका समेत आज तेस्रो दिन सम्म खुलेन तालाबन्दी UN WFP द्वारा 1999 घरधुरी लाई प्रती रु१५००० का दरले दियकाे र राहत वितरण मा वडाले मनाेमानी गरेको वास्तविक पीडित लाई राहत नदिएको तर सम्पन्न आफ्ना कार्यकर्ता नाते द्वार हरु लाई राहत बितरण गरेको भन्दै तालाबन्दी गरेका छन् जब सम्म
कैलालीको भजनी नगरपालिका वडा नं ३,५ लगाएत नगरपालिका समेत आज तेस्रो दिन सम्म खुलेन तालाबन्दी UN WFP द्वारा 1999 घरधुरी लाई प्रती रु१५००० का दरले दियकाे र राहत वितरण मा वडाले मनाेमानी गरेको वास्तविक पीडित लाई राहत नदिएको तर सम्पन्न आफ्ना कार्यकर्ता नाते द्वार हरु लाई राहत बितरण गरेको भन्दै तालाबन्दी गरेका छन् जब सम्म
बझाङ जिल्लाकाे सुङ्गालामा आमा छाेरी दुवै अपांग छन । छविस पाथिभरा गाउँपालीकाकाे वडा नम्बर १ सुङ्गाला गाउँमा एकै घरका आमा छाेरी अपांग भएको छन । एकै घरमा आमा छाेरी गरि दुवै जना बस्छन । घरमा अरु काेहि छैन,६५ बर्षिया नन्नमती गिरी आमाले आँखा देख्नु हुन्न र कान सुन्नु हुन्न । साथै २६ बर्षिया छाेरी भगवती