कैलालीको भजनी नगरपालिका मा लगातार तेस्रो दिन सम्म खुलेन तालाबन्दी
कैलालीको भजनी नगरपालिका वडा नं ३,५ लगाएत नगरपालिका समेत आज तेस्रो दिन सम्म खुलेन तालाबन्दी UN WFP द्वारा 1999 घरधुरी लाई प्रती रु१५००० का दरले दियकाे र राहत वितरण मा वडाले मनाेमानी गरेको वास्तविक पीडित लाई राहत नदिएको तर सम्पन्न आफ्ना कार्यकर्ता नाते द्वार हरु लाई राहत बितरण गरेको भन्दै तालाबन्दी गरेका छन् जब सम्म पीडित पक्षले राहत पाउदैन तबसम्म तालाबन्दी खोल्दैनौ भनी पीडित पछे ले अडान लिरहेका छन्
नगरपालिका ले हिजो सबै दलका नेता हरु लाई बोलाइ सर्बदलिए बैंकक बसि यस्तो निर्णय गरिसकेको



फेरी आज ताला नुखुलेपछी पिडित पक्षका अगुवा हरु करिब १० जनालाई बाेलाई समस्या समाधान काे बाटाे खाेजी समाधान गर्ने सहमती गरि निश्कर्षमा पुगेपनी पिडितपक्षकाे अगुवाई गरेका हरुवाट गलत निर्णय भयकाे भनी बाहिर निर्णय कुरेर बसेका पक्षले निर्णय सदर मान्न नसकीने भन्दै लगाईएकाे ताला अझै खोल्न नसकीने भन्दै अडान लिदै आयका छन।



बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
