नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । नयाँ रेट दर निम्नानुसार कायम गरिएको छ । राकेश खड्काराकेश खड्का यस कामना टेलिभिजन तथा यस
बझाङको सुर्मा गाउँपालिकामा रहेको सुर्मा माध्यमिक विद्यालयमा कक्षा ११ र १२ पढाउने एक जना खेताला शिक्षक छन् । खेताला राखिएका शिक्षकको योग्यता नै १२ पास रहेको खुलेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडाध्यक्ष, प्रधानाध्यापक र शिक्षा शाखा प्रमुखको मिलेमतोमा खेताला शिक्षक राखेको अभिभावकको भनाई छ । १२ सम्म पढाउने शिक्षक नै १२ पास गरेको
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले सामाजिक संजाल मार्फंत बताएका छन् । राकेश खड्काराकेश खड्का यस कामना टेलिभिजन तथा यस बाट सञ्चालित अन्लाईन पत्रीकामा व्यवस्थापकको भुमिका निर्वाह गरिरहनुभएको
नेपाली सेना पश्चिम पानकोट ब्यारेक (श्री बिरभद्र जंग गुल्म) बझाङको २२९ औं बार्षिकोत्सब विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रबार साझ आयोजित बार्षिकोत्सबको अबसरमा विभिन्न सैनिक कला कौशल प्रदर्शन गर्नुको साथै देशका विभिन्न भेगका सास्कृतिक प्रस्तुती पनि देखाइएको थियो । सैनिक मुख्यालयका अतिरिक्त देशका विभिन्न स्थानमा तैनाथ पृतना, बाहिनी, गण, गुल्म र एकाइमा समेत स्थापना
रवि लामिछानेले न्याय पाउनुपर्ने भन्दै जुम्लामा एक जना युवकले आत्मदाहको प्रयास गरेका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाको भवन अगाडि उनले आत्मदाहको प्रयास गरेका हुन्। कोहलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ड्राइभर गोकर्ण कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका थिए। ४० वर्षका कार्कीले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच मंगलबार भेटवार्ता भएको छ। भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवै जनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे छलफल भएको बताइएको छ। सरकार गठन हुँदा सत्ता गठबन्धन दलहरूबीच भएको सहमति कार्यान्वयनमा समस्या आएको र सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान सभापति लामिछानेले अध्यक्ष ओलीसँग राखेको
रबि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरेका छन् । निवर्तमान उपप्रधान तथा गृहमन्त्री लामिछाने आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौ बाट नेपाली नागरिकता पुनः प्राप्त गरेका हुन् । लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेको र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय बुझाएर प्रक्रिया पूरा गरी नयाँ नागरिकता पाएका छन् । सर्वोच्चले ‘पुरानो नागरिकतालाई वैधता दिन
अनागरिक रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन् । उहाँ आज विहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जानुहुन्छ भन्ने खबर आएको छ,’ गृह स्रोतले भन्यो, ‘प्रशासनबाट उहाँको हकमा
गृहमन्त्री रवि लामिछानेको सांसद र गृहमन्त्री दुबै पद गएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको छ । यसमा लामिछाने दोषी ठहर भएका हुन् । उनको सांसद पद गएसँगै अब उनले जितेको चितवन–२ मा अब उपनिर्वाचन हुने भएको छ । सर्वोच्चले उनी सांसद
सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ वटा निर्माण कम्पनीसँगका ठेक्का तोड्ने र उनीहरुलाई कालोसूचीमा राख्ने तयारी गरेको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै निर्माण व्यवसायीहरुसँग ठेक्का नतोड्ने कारण भए लिखित स्पष्टीकरण पेस गर्न ७ दिनको समय दिएको छ। कार्यालयका अनुसार यसअघि ३० दिनको समय दिँदा पनि कम्पनीहरु सम्पर्कमा नआएपछि अन्तिम मौका दिइएको हो। विभिन्न प्रकारका निर्माण