बझाङको खप्तडछान्ना गाउँपालिकामा जिप लाईन सन्चालनमा आउने भएको छ । खप्तडछान्ना गाउँपालिका वडा ४ घाटखोला देखी पसलबगर सम्म दशैं पछि जिप लाईन सञ्चालनमा ल्याउने सञ्चालक अरुण रोकायाले बताएका छन्। सानो छंँदा पहाडमा तुईनदेखि वारपार गर्ने विधिलाई खेलकै माध्यम बनाई विकास गर्नु प्रशंसनीय भएको रोकायाले बताए । हिलपार्क हरियाली र आनन्द प्राप्त हुने शान्त स्थान भएकाले
बझाङको छबिसपाथिभरा गाउँपालिकामा मतदानस्थल थप भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकामा मतदानस्थल थप भएको हो । छबिसपाथिभेरा गाउँपालिका– ५ मा रहेको शान्ति माविको मतदान केन्द्रलाई विभाजन गरेर चन्द्रोदय मावि खतेडामा (नयाँ मतदान केन्द्र) थप गरिएको जिल्ला निर्वाचन अधिकृत विमलप्रसाद गौतमले जानकारी दिए । बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट
बझाङको जयपृथ्वी नगरपालिकाले नयाँ डोजर खरिद गरेको छ। नगरपालिकाभित्र भौतिक पूर्वाधार निर्माण तथा सडक निर्माण गर्न डोजर खरिद गरिएको हो। विज्ञापन नगरपालिका भित्रका अवरुद्ध सडक खुलाउन तथा नयाँ सडक निर्माणका लागि सहज हुने जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज वजालले बताए। उनले भने, “यसभन्दा अगाढी नगरपालिका भित्रका सडक निर्माण तथा मर्मत गर्नको लागि महँगो भाडा तिरेर
नेपाल प्राकृतिक सौन्दर्यको अनुपम उपहार हो । प्राकृतिक रूपमा नेपालमा धेरै महत्वपूर्ण स्थानहरू रहेका छन् । हिमाली क्षेत्र, पहाडी क्षेत्र र तपाई क्षेत्रमा प्राकृतिक रूपमा धेरै सम्पदाहरू रहेका छन् ।सबै क्षेत्रलाई पर्यटन समेट्न सक्ने हो भने वार्षिक लाखौं पर्यटक भित्र्याएर अर्बौं विदेशी मुद्रा सजिलै आर्जन गर्न सकिन्छ । अहिले पनि नेपालमा केही हिमाली क्षेत्र र
जिल्लाकाे सदरमुकाम चैनपुरमा हाेटल ड्रिम हाउसकाे उद्घघाटन भएको छ । आज जिल्लाकाे सदरमुकाम चैनपुरमा अवस्थीत हुलाक कार्यालय नजिकै हाेटलकाे उद्घघाटन गरेको हाे । हाेटल दिपक राेकायाकि ७० बर्षिय ममतामयी आमा जुनकला देवि राेकाया बाट रिवन काटेर उद्घाटन गरिएको थियाे भने नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता ऐन महरले शब्द बाचन गर्नु भएको हाे ।हाेटल
बझाङको साइपाल गाउँपालिकामा अस्पताल भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा नं. ३ काँडाको लासीमा एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले भवनको शिलान्यास गरेका छन् । जिल्लाको दुर्गम स्थानीय तहको रुपमा चिनिदै आएको साइपाल गाउँपालिकामा संघीयताको कारणले मुहार फेरेको गाउँपालिका अध्यक्ष बोहराले बताए । अस्पताल निर्माण सम्पन्न भएपछि स्थानीयले आधारभूत स्वास्थ्य सेवाको लागि पैदल हिँडेर
बझाङमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको जयपृथ्वी नगरपालिका ७ स्थित पानीकाफल सामुदायिक बन क्षेत्रमा एक पुरुषको शव फेला परेको हो। हाल नाम, थर, वतन नखुलेका पुरूष व्यक्ति विहिबार दिउँसो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। बचन राज जोशीबचन राज जोशी यस कामना
बझाङ – नेपाली कांग्रेस जिल्ला कार्य समिति बझाङले प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग मात्र गठबन्धन गर्ने बताएको छ । विज्ञपति जारी गर्दै जिल्ला सभापति बोहराले “एकीकृत समाजवादीका जनप्रतिनिधि साथिहरुले हाम्रो इमान्दारीलाई कमजोरि ठानेको” स्पष्ट पारेका छन् । सोमवार पार्टी जिल्ला सभापति खडकबहादुर बोहराले विज्ञप्तिमा जारी गर्दै सो कुरा जानकारी दिएका हुन्
बझाङ : संविधान दिवसको अवसरमा जयपृथ्वी नगरपालिकाले जिल्ला सदरमुकाम चैनपुर बजारमा बृहत सरसफाई कार्यक्रम गरिएको छ । उक्त सरसफाइ अभियानमा नगरपालिका मेयर चेतराज बजाल आफैं बजार सरसफाइमा निस्किएका छन् । सोमबार जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजाल, उपमेयर रतन बहादुर सिंह, वडाअध्यक्षहरु, सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, कर्मचारी, नगरप्रहरी, सञ्चारकर्मी लगायत संयुक्त टोलिको
बझाङको सदरमुकाम संग जोडिएको मष्टा गाउँपालिकाको बाटो अबरुद्ध हुँदा स्थानियले निकै समस्या भोग्नु परेको छ । बाटो अवरुद्ध हुँदा यातायात चल्ने त परको कुरा बिरामी पर्दा बिरामिलाइ अस्पताल सम्म लिने बाटो छैन । “कोहि बिरामी हुँदा बाटोमै मर्छन् कि भन्ने चिन्ता हुन्छ, अस्पतालसम्म पुगाउन नै पाँच घन्टा लाग्छ” एक स्थानीय ले बताए । मष्टा गाउँ