बझाङ जिल्लाकाे सत्यमावी ताेलीचाैरकाे ६२ अाैँ बार्षिक उत्सव कार्यक्रमकाे उद्घघाटन भएको छ । सुदुरपश्चिम प्रदेशकाे बझाङ जिल्लामा रहेकाे सत्यमावी ताेलीचाैरकाे ६२ अाैँ बार्षिक उत्सवकाे उद्घाटन भएको हाे । बार्षिक उत्सव कार्यक्रममा विद्यालयले बर्षभरी गरेका गतिविधिहरुकाे विवरण प्रस्तुत गर्नु भएको थियाे भने बिद्यालयले गर्नु पर्ने आगामी दिनका कार्यसम्वन्धि जानकारी गराउनु भएको हाे । सत्यमावी ताेलीचाैरकाे बार्षिक
बझाङ जिल्लावाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित साँसद भानुभक्त जाेशीले निरिक्षण गर्नुभएको छ । निर्वाचित भएको केही समय पछि जिल्लामा पुगेका जाेशीले खप्तड छान्ना गाउँपालीकामा क्षेति भएका सग्रचनाहरुकाे निरिक्षण गर्नुभएको उनका स्वकीय सचिव दिपक बाेहराले बताए । सरकारले गर्नुपर्ने काम काे अवस्थालाई लिएर साँसद जाेशी सहित प्रमुख जिल्ला अधिकारी नाराण पाण्डेय सहितको टाेलीले स्थलगत अनुगम गर्नुभएको
कैलालीको भजनी नगरपालिका वडा नं १ भजनीमा व्यवसाय सुरु तथा सुधार तालिम सम्पन्न भएको छ । दिगो विकास समाज भजनी कैलाली र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाको आयोजनामा ३ दिने तालिम सम्पन्न भएको छ। तालिममा भजनी नगरपालिका वडा नं १,२,३,५र ७ गरी १९जना सिमानाकृत वर्गहरूको सहभागिता रहेको थियो
बझाङकाे थलारा गाउँपालिका-९ मा बाघले १० वटा बाख्रा मारेकाे छ । बाघले अस्ति बिहीवार दिउँसाे स्थानीय जगत विष्टले पालेका दश वटा बाख्रा मारेकाे हाे । जयपृथ्वी नगरपालिका वडा नम्बर ५ काे नाउली नवादेउ सामुदायिक वनमा चराउन लगेका बाख्रा बाघले मारिदिएकाे विष्टले बताउनु भयाे । विष्टकाे झन्डै २ लाख रुपैयाँ बराबरकाे नाेक्सानी भएकाे छ ।झन्डै १२
डोटी जिल्लाको शिखर नगरपालिकाले माघ २६ गतेदेखि २८ गतेसम्म चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको छ। प्रतियोगिता बिहिवार नगरप्रमुख दिर्घ बहादुर बलायर द्वारा समुद्घघाटन गरिएको छ । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका लागि नगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत गरि १४ विद्यालयहरु सहभागि भएका छन। नगरपालिकाले प्रतियोगिता संचालन को अवधीभर लागु पदार्थ सेवन तथा बिक्रि वितरण
कैलालीको टीकापुर अस्पतालमा औषधि लिन लामो समय कुर्न बाध्य बिरामीका आफन्तले राहत पाएका छन्। अस्पतालले एक हप्तादेखि तीनवटा ‘काउन्टर’ मार्फत सेवा दिन थालेपछि बिरामीका आफन्तले राहत पाएका हुन्।आकस्मिक बिरामीका लागि औषधि लिने काउन्टर अलग व्यवस्था गरिएको छ भने बीमा तथा सामाजिक सुरक्षाका र नगद खरिद गर्नलाई अलगअलग काउन्टरको व्यवस्था गरिएको छ। टीकापुर अस्पतालमा पहिलो पटक
जलवायु मैत्री कृषक पाठशाला सञ्चालनका लागि अनतरक्रीया कार्यक्रम सम्पन्न बझाङमा जलवायु मैत्री कृषक पाठशाला सञ्चालनका लागि १ दिने अनतरक्रीया कार्यक्रम सम्पन्न सम्पन्न भएको छ । जिल्लाको केदारस्यू गाउँपालिका वार्ड नम्बर ३ भाँडिकोट भन्ने ठाउँमा सो कार्यक्रम सम्पन्न भएको हो । world vision, दलित सहयोग समाज बझाङ , कृषी ज्ञान केन्द्र बझाङ तथा केदारस्यूँ गाउँपालिकाको समन्वय
बझाङको बुङगल नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको छ । एक महिना भन्दा बढी समय देखि नगरपालिका अधिकृत विहीन बन्दा योजना सम्झौता, निमार्ण सम्पन्न भएका योजनाको अन्तिम भुक्तानी तथा कर्मचारीको तलब लगायतका नगरपालिकाको सेवा प्रवाहमा समस्या भएको छ । बुङगल नगरपालिकामा उपसचिव स्तरको प्रमुख प्रशासकीय अधिकृत रहने भए पनि कर्मचारी अभावका कारण नगरपालिकामा निमित्तको भरमा
सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ माघमा विश्वासको मत लिने तयारी सुरु गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिने प्रतिवद्धता जनाएको भन्दै रावलले २५ माघमा विश्वासको मत लिन लागेका हुन । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने पुर्ववत अडानवाट पछि हटेको मुख्यमन्त्री रावलले जानकारी दिएका छन । यसअघि सुदूरपश्चिम प्रदेशसभामा ७ सिटसहित
बझाङको सुर्मा गाउँपालिकामा रहेको सुर्मा माध्यमिक विद्यालयमा कक्षा ११ र १२ पढाउने एक जना खेताला शिक्षक छन् । खेताला राखिएका शिक्षकको योग्यता नै १२ पास रहेको खुलेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडाध्यक्ष, प्रधानाध्यापक र शिक्षा शाखा प्रमुखको मिलेमतोमा खेताला शिक्षक राखेको अभिभावकको भनाई छ । १२ सम्म पढाउने शिक्षक नै १२ पास गरेको