Category: राष्ट्रिय समाचार

बझाङमा ३१ औँ अपांगता दिवस भव्यरुपमा सम्पन्न

बझाङमा ३१ औँ अपांगता दिवस भव्यरुपमा सम्पन्न भएको छ । आज जिल्लाकाे समन्वय समितिकाे सभाहलमा कार्यक्रम गरिएको थियोे । अपांग महासँघ बझाङका अध्यक्ष भानुभक्त जाेशीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल अतिथिमा सामाजिक विकास कार्यालयका प्रमुख वीर बहादुर धामी लगाएत सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेको

कुलमान घिसिङ धनगढी पुगे, मेयर हमालसंग विद्धुतिय समस्या हलका लागि छलफल

नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ धनगढी पुगेका छन्। धनगढीमा  ‘स्मार्ट स्ट्रिट’ लाइट जडान हुने क्षेत्रको अवलोकनका लागि उनी यहाँ आएका हुन्।  धनगढी उप-महानगरपालिका नगर प्रमुख गोपाल हमालले धनगढीमा विद्युतको अवस्थाको विषयमा प्राधिकरण प्रमुखलाई जानकारी गराएका छन्। नगर प्रमुख हमालले मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रभित्रको अनुगमन गराएका छन्। धनगढीको एलएनचोक, भन्सार रोड, लगायत मुख्य

निर्वाचनमा वालवालिकाको दुरुपयोग गर्नेमा एमाले पहिलो

राजनीतिक दलहरूले निर्वाचनमा बालबालिका प्रयोग नगर्ने भनेर निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएपनि कार्यान्वयन नगरेको पाईएको छ । निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाउने ठुला दलहरुबाट नै प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन–२०७९ मा बालबालिकाहरु प्रयोग भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट

धनगढीमा ८ राउन्ड हवाइफायर, प्रहरी प्रशासनको विद्यार्थीमाथिको दमन रोकिएन

धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो।  स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले ८ राउन्ड हवाई फायर गरेको छ। हवाई फायरपछि विद्यार्थीहरू तितरवितर भएका छन्।  ग्रेडरले किचेर आफ्ना सहपाठीको मृत्यु भएपछि धनगढीका विद्यार्थीहरू आन्दोलित भइरहेका छन्। बिहीबार बिहान १० बजे धनगढीको पञ्चोदय माध्यमिक

समानुपातिकमा एमालेको अग्रता, एकीकृत समाजबादी राष्ट्रिय पार्टी बन्ने सम्भावना कम

काठमाडौं, मंसिर १६ । राष्ट्रिय पार्टी बन्न समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउन माधव नेपालको पार्टीलाई हम्मे हम्मे परेको छ । नेकपा एकीकृत समाजवादीले अहिलेसम्म २ लाख ९४ हजार मत बटुलेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार एसको २ लाख ९४ हजार १८ मत आएको छ । यती मात्र मतले एस राष्ट्रिय पार्टी

बाजुरामा मुचुल्का भन्दा बढी भोट भेटिएपछि मतगणना स्थगित

बाजुरामा मुचुल्काभन्दा ४० भोट बढी भेटिएपछि मत गणना स्थगित भएको छ। जिल्लाको हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मत गणनाका क्रममा मुचुल्काभन्दा बढी मत आएपछि मत गणना स्थगित भएको बताइएको छ। प्रतिनिधिसभाको मत गणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेभन्दा ४० मत बढी खसेपछि मत गणना रोकिएको बताइएको छ। प्रदेशसभाको मतगणना भने जारी रहेको जनाइएको छ।  

धनगढीको निषेधाज्ञा क्षत्रभित्र नै विद्यार्थीको आन्दोलन

धनगढीमा निषेधाज्ञा जारी गरिएकै क्षेत्रमा विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन्। जिल्ला प्रशासन कार्यालय कैलाली बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो। प्रशासनले २४ घण्टाका लागि धनगढीलाई निषेधित क्षेत्र घोषणा गरेको भएपनि विद्यार्थीहरुले भने शुक्रबार बिहानैबाट आन्दोलन गरिरहेका हुन्। प्रशासनले पूर्वमा धनगढी उपमहानगरपालिका–१ पुरानो फूलबारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा धनगढी–४ रातोपुल,

बझाङ पुगेर सागर ढकालले भेटे महरलाई

बझाङ पुगेर सागर ढकालले नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा बझाङ जिल्लाका सह–इन्चार्ज ऐन महरलाई भेटेका छन् । ढकाल र महरले बझाङको बुंगल नगरपालिकामा रहेको कालंगा हाइड्रो पावरमा भेटघाट गरेका हुन् । डडेलधुराबाट प्रतिनिधी सभा सदस्यमा पराजित भएका ढकालले बझाङबाट प्रतिनिधी सभा सदस्यमा पराजित भएका महरलाई भेट्न बझाङ पुगेको बताएका छन् ।चुनावी अभियानकै क्रममा हजुरबुवा उमेरका

देउवा र प्रचण्डबीच आगामी सरकारबारे छलफल

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेट भएको छ। चुनावको नतिजा आउनेक्रम जारी रहेका बेला सत्ता गठबन्धनका मुख्य दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ।  दुई नेताबीच चुनावको नतिजा र आगामी सरकारबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। अन्तिम नतिजा नआए पनि हालसम्मको परिणामले सत्ता गठबन्धनको

पार्टिको बैठक बाहेक काठमाडौ जान्न, बझाङमै जनताका सुखदुखको सारथि बन्ने छु । – ऐन महर

बझाङः नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह–इन्चार्ज ऐन महरले चुनाव हारे पनि जनताको मन जित्न सफल भएको बताएका छन्। उनी नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीसँग प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए। विज्ञापन चुनाव हारेपनि आफू जनताकै माझमा रहेको र आजबाट मतदातासँग भेट्घाट गरी धन्यवाद ज्ञापन कार्यक्रम सुरु गरिएको उनले बताए। ‘मतदातालाई भेटेर महरले चुनाव
Facebook700
Follow by Email20
Twitter240