Category: राजनीति

सुदूरपश्चिमबाट २० जना प्रदेश सभामा छानिए

पण्डित र कैलालीकी सुनिता चौधरी समानुपातिकतर्फ प्रदेश सभा सदस्यको सूचीमा पर्नुभएको छ। सो पार्टीको कलस्टर नमिलेको बताइन्छ। यस्तै नेकपा (एकीकृत समाजवादी) बाट कञ्चनपुरकी माया पन्त र राप्रपाबाट कैलालीकी खेमादेवी विष्ट समानुपातिक प्रदेश सभा सदस्य बन्नुहुने भएको छ। समानुपातिकतर्फबाट प्रदेश सभामा १८ जना महिला प्रदेश सभा सदस्यको उपस्थिति हुने सुनिश्चित भएको छ।  संविधानले कम्तीमा पनि महिलाको

समाचार संकलनमा गएका पत्रकारलाइ कैलालीका मेयरद्वारा बन्धक

कैलालीस्थित एक नगरपालिकाकी मेयरले पत्रकारलाई बन्धक बनाएको आरोप लागेको छ। जिल्लाको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले पत्रकार खेम ढुङ्गानालाई बन्धक बनाएको आरोप लागेको हो। कैलालीका पत्रकार ढुङ्गाना आइतबार रिपोर्टिङको क्रममा लम्कीचुहा पुगेका थिए। मेयर शाहीले आफ्नो निजी निवास निर्माण गर्न नगरपालिकाका सवारी साधन प्रयोग गरिरहेको सम्बन्धी रिपोर्टिङ गर्न थालेपछि आफूलाई केही घण्टा नियन्त्रणमा लिएको पत्रकार ढुङ्गानाले

समानुपातिकको मतगणना सकियो, नेकपा एस बनेन राष्ट्रिय दल

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । मतगणना सकिएसँगै थ्रेस होल्ड कटाएका कुन दलले कति सिट पाउने भन्ने सबले चासोका साथ हेरिरहेका छन् । निर्वाचन आयोग पनि समानुपातिकतर्फको मतगणना सकिए लगत्तै अहिले दलले प्राप्त गर्ने सिट बाँडफाँटमा जुटेको छ। आज रातिसम्म थ्रेसहोल्ड कटाएका दलले पाउने सिट संख्या निकालेर दललाई

निर्वाचनमा वालवालिकाको दुरुपयोग गर्नेमा एमाले पहिलो

राजनीतिक दलहरूले निर्वाचनमा बालबालिका प्रयोग नगर्ने भनेर निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएपनि कार्यान्वयन नगरेको पाईएको छ । निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाउने ठुला दलहरुबाट नै प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन–२०७९ मा बालबालिकाहरु प्रयोग भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट

समानुपातिकमा एमालेको अग्रता, एकीकृत समाजबादी राष्ट्रिय पार्टी बन्ने सम्भावना कम

काठमाडौं, मंसिर १६ । राष्ट्रिय पार्टी बन्न समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउन माधव नेपालको पार्टीलाई हम्मे हम्मे परेको छ । नेकपा एकीकृत समाजवादीले अहिलेसम्म २ लाख ९४ हजार मत बटुलेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार एसको २ लाख ९४ हजार १८ मत आएको छ । यती मात्र मतले एस राष्ट्रिय पार्टी

बाजुरामा मुचुल्का भन्दा बढी भोट भेटिएपछि मतगणना स्थगित

बाजुरामा मुचुल्काभन्दा ४० भोट बढी भेटिएपछि मत गणना स्थगित भएको छ। जिल्लाको हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मत गणनाका क्रममा मुचुल्काभन्दा बढी मत आएपछि मत गणना स्थगित भएको बताइएको छ। प्रतिनिधिसभाको मत गणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेभन्दा ४० मत बढी खसेपछि मत गणना रोकिएको बताइएको छ। प्रदेशसभाको मतगणना भने जारी रहेको जनाइएको छ।  

बझाङ पुगेर सागर ढकालले भेटे महरलाई

बझाङ पुगेर सागर ढकालले नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा बझाङ जिल्लाका सह–इन्चार्ज ऐन महरलाई भेटेका छन् । ढकाल र महरले बझाङको बुंगल नगरपालिकामा रहेको कालंगा हाइड्रो पावरमा भेटघाट गरेका हुन् । डडेलधुराबाट प्रतिनिधी सभा सदस्यमा पराजित भएका ढकालले बझाङबाट प्रतिनिधी सभा सदस्यमा पराजित भएका महरलाई भेट्न बझाङ पुगेको बताएका छन् ।चुनावी अभियानकै क्रममा हजुरबुवा उमेरका

देउवा र प्रचण्डबीच आगामी सरकारबारे छलफल

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेट भएको छ। चुनावको नतिजा आउनेक्रम जारी रहेका बेला सत्ता गठबन्धनका मुख्य दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ।  दुई नेताबीच चुनावको नतिजा र आगामी सरकारबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। अन्तिम नतिजा नआए पनि हालसम्मको परिणामले सत्ता गठबन्धनको

पार्टिको बैठक बाहेक काठमाडौ जान्न, बझाङमै जनताका सुखदुखको सारथि बन्ने छु । – ऐन महर

बझाङः नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह–इन्चार्ज ऐन महरले चुनाव हारे पनि जनताको मन जित्न सफल भएको बताएका छन्। उनी नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीसँग प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए। विज्ञापन चुनाव हारेपनि आफू जनताकै माझमा रहेको र आजबाट मतदातासँग भेट्घाट गरी धन्यवाद ज्ञापन कार्यक्रम सुरु गरिएको उनले बताए। ‘मतदातालाई भेटेर महरले चुनाव

बझाङबाट गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशि विजयी

बझाङ । बझाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी भएका छन् । जोशीले २८ हजार १ सय४३ मत ल्याएर विजयी भएका हुन् । भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन महरले २७ हजार १ सय ४५ मत पाएका छन् । प्रदेशसभा सदस्य (२) मा गठबन्धनका उम्मेदार नेकपा माओवादी केन्द्रका युवा नेता भीमबहादुर भण्डारी
Facebook700
Follow by Email20
Twitter240