२०७९ मंसिर ९, शुक्रबार १६:२८
नागरिक उन्मुक्तिको विजय जुलुस मा हिनेको ट्याक्टरको ठक्करबाट एक जना को घटना स्थलमा ज्यान गयो
कैलाली मा नागरिक उन्मुक्ति पार्टीको विजय र्यालीबाट फर्किर्दै गरेको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको ज्यान गएको छ ।
शुक्रवार साँझ करिव साढे ६ वजे नागरिक उन्मुक्ति पार्टीको विजय र्यालीमा सहभागी भएर फर्किरहेको ट्याक्टरले जोशीपुर गाउँपालिका वडा नं १ बढरिया गाउँ नजिकै बा ४९ प ३१७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ टीकापुर नगरपालिका वडा नं.–४ ठानापुर घर भएका ३३ वर्षीय रामकुमार चौधरीको घटनास्थल मै ज्यान गएको हो ।



बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
