Category: कञ्चनपुर

सरकारी सम्पत्तीको दोहन : लेखापाल र आलेप अधिकृत हुदाहुदै भीमदत्तमा बेरुजु अधिकृत नियुक्त

कञ्चनपुरको भीमदत्त नगरपालिकाले बेरुजु अधिकृत राखेको छ । नगरपालिकामा चार जना लेखा अधिकृत र एक जना आन्तरीक लेखा परिक्षक हुँदाहुदै नगरपालिकाले एक जना सेवा निर्वित भएका लेखापाललाई बेरुजु अधिकृतमा नियुक्त गरेको हो ।  हाल नगरपालिकामा आन्तरीक लेखा परिक्षकमा प्रेम वल्लभ भट्ट छन । त्यसैगरी लेखा अधिकृतमा विक्रम भण्डारी,गोबिन्द राज उपाध्याय, दिपेन्द्र चौधरी र सहायक लेखापालमा पुरेन्द्र

कञ्चनपुर बेलडाँडि गाउँपालिका प्रमुख राना गाँउपालिका राष्ट्रिय महासंघ नेपालको सदस्यमा निर्वाचित

कञ्चनपुरको बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना गाँउपालिका राष्ट्रिय महासंघ नेपालको सदस्यमा निर्वाचित भएका छन । आइतबारदेखि काठमाण्डौँमा भएको गाँउपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट राना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन । बेलडाँडी गाँउपालिका प्रमुख राना महासंघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन । बुधबार गाँउपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित रानालाई प्रमाण

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्युु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ अर्जुनी ब्यारेक नजिक मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ। से ७ प २८४२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय हरिश ऐरको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनामा परि गम्भीर घाइते भएका

बेलडाँडी पालिकाद्धाराअस्पताल निर्माणका लागि दोस्रो पटक घर टहरा हटाउन ७ दिने सूचना जारी

बेलडाँडी गाउँपालिकाद्धारा १५ शैया अस्पताल निर्माणका लागि निर्माण स्थलमा रहेका घर टहरा हटाउनका लागि दोस्रो पटक ७ दिने सूचना जारी गरेको छ । वडा नं. २ स्थित पूर्वमा चवन्नी बेलडाडी सडक, पश्चिम लटिनाथ मालिकार्जुन मन्दिर, उत्तर बसपार्क र दक्षिण रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस चार किल्ला भित्रको सरकारी तथा सार्वजनिक जमिनमा १५ शैयाको अस्पताल निर्माणको

कंचनपुरमा अवैध काठ बरामत

कञ्चनपुरमा भारतबाट ल्याइएको काठ बरामद गरिरएको छ। जिल्लाको बेलौरी नगरपालिका–१० भुडाबाट प्रहरीले भारतबाट अवैध रुपमा ल्याइएको काठ बरामद गरेको हो। प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलिले सोमबार सीमा नजिकै भारतीय नम्बरको मोटरसाइकलमा घाँसले छोपेर ल्याइरहेको सिसौको काठ बरामद गरेको थियो। काठ र मोटरसाइकल प्रहरीले बरामद गरेको छ भने काठ तस्कर भने फरार रहेका बताइएको छ।

स्थानीय पाठ्यक्रम निर्माणका लागि विषय वस्तु खोज्न सीमा क्षेत्र पुगे दोधारा चाँदनी नगरपालिका मेयर लिम्बु

दोधारा चाँदनी नगरपालिकाको मेयर किशोर कुमार लिम्बु स्थानीय पाठ्यक्रमका लागि विषय वस्तु संकलन गर्न नेपाल भारत सीमा क्षेत्र पुगेका छन् । नगरपालिकाले आधारभूत कक्षा १ देखि ८ कक्षासम्म स्थानिय पाठ्यक्रम बनाउन थालेपछि उनी विषय खोज्नु थालेका छन् । अवलोकनका क्रममा मेयर लिम्बु सहित शिक्षाविद् श्रीनाथ बराल, पत्रकार, सशस्त्र प्रहरी सीमा सुरक्षा बल, सो क्षत्रका प्रहरी
Facebook700
Follow by Email20
Twitter240