२०७९ मंसिर ६, मंगलवार ०६:४४
कैलाली -क्षेत्र नं एक को क कैलाश २१९९ कटाए, दिर्घ बिनाडिको कति ?
रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले कैलाली १ क्षेत्र नं १ को क मा सुरुवाती अग्रतालाई कायम राखेको छ।

५९०९ हजार मतगणना गर्दा कैलाश चौधरी (नागरिक उन्मुक्ति) २१९९ मतसहित अग्र स्थानमा छिन्। कैलाश लाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका माओवादी दिर्घ बिनाडी १६२८ मतसहित पछ्याइरहेका छन्।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
