जोशिपुर प्राथमिक स्वास्थ्य केन्द्र को एम्बुलेन्स बिग्रिएको १० महिना बितिसक्दा पनि मर्मत भएन

कैलालीको जोशिपुर गाउँपालिका मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र एम्बुलेन्स विहीन भएको छ प्राथमिक स्वास्थ्य केन्द्र मा विगत १० महिना देखि एम्बुलेन्स बिग्रिएर थन्किएको छ । तर एम्बुलेन्स मर्मत तथा सञ्चालन गर्न सम्बन्धित निकायले साँचो नदिँदा त्यसको मार स्थानीयले व्यहोर्नुपरेको स्थानीयले बताएका छन् ।

अर्कोतिर स्वास्थ्य केन्द्र मा जनेटर नहुदा बति गएको समयमा इमेरजेंसी सुबिधा समेत छैन समयमा औषधिसमेत पुग्दैन ल्याब को समेत सुबिधा नभएको डा राजकुमार चौधरी ले जानकारी दिएका छन् उनका अनुसार सामान्य बिरामी टाउको दुखेको ज्वोरो आएको बाहेक अन्यको उपचार सम्भावना समेत रहेको छैन

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240