२०७९ मंसिर १९, सोमबार १३:०८
कैलालीको जोशिपुर गाउँपालिका को दुई नम्बर वडा बाट ल्यापटप चोरि
जोशीपुर गाउँपालिका वडा नं. २ को कार्यालय मा गय राती चोरी भएको हो १८ गते आईतबार रातीको समयमा कार्यालयको ताला तोडी अध्यक्ष को कार्यकक्ष बाट एक ल्यापटप, चार्जर र एक मोबाईल चोरी भएको छ कार्यलय मा अन्य कागजात सुरक्षीत रहेका छन् वडा अध्यक्ष विष्णु प्रसाद डंगौराले जानकारी दिनु भएको छ
उनका अनुसार कसले गर्यो अहिले सम्म केही पनि खुलेको छैन


बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
