कैलालीको जोशिपुर गाउँपालिका को दुई नम्बर वडा बाट ल्यापटप चोरि

जोशीपुर गाउँपालिका वडा नं. २ को कार्यालय मा गय राती चोरी भएको हो १८ गते आईतबार रातीको समयमा कार्यालयको ताला तोडी अध्यक्ष को कार्यकक्ष बाट एक ल्यापटप, चार्जर र एक मोबाईल चोरी भएको छ कार्यलय मा अन्य कागजात सुरक्षीत रहेका छन् वडा अध्यक्ष विष्णु प्रसाद डंगौराले जानकारी दिनु भएको छ
उनका अनुसार कसले गर्‍यो अहिले सम्म केही पनि खुलेको छैन

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240