नेकपा एमालेले सूर्य थापालाई प्युठानबाट प्रतिनिधि सभा उम्मेदवारको टिकट दिएको छ। थापा एमालेका प्युठान इन्चार्ज समेत हुन्। प्रधानमन्त्री केपी ओलीको दोश्रो कार्यकालमा थापा उनका प्रेस सल्लाहकार समेत थिए। बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ । सम्पर्क नम्बर – ९८५८४८८०२४ old.kamanatoday.com
नेकपा एमालेले बझाङमा ऐन महरलाई उम्मेदवार घोषणा गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठकले दिएको अधिकार प्रयोग गर्दै बझाङमा महरलाई उम्मेदवार बनाउने निर्णय गरेका हुन । महर अनेरास्ववियुका पूर्व अध्यक्ष हुन भने एमालेको वर्तमान केन्द्रीय कमिटीका सदस्य हुन । बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन
सुदूरपश्चिम प्रदेशमा हिजो (बुधबार) रातिदेखि लगातार वर्षा भइरहेको छ। सुदूर तराइ तथा पहाडका विभिन्न ठाउँहरुमा वर्षा भइरहेको हो। मौसमविद्का अनुसार अझै सुदूरपश्चिममा एक हप्तासम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। प्रदेशभर मनसुन प्रणाली सक्रिय रहेकाले प्रदेशमा धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। गत वर्ष झै यो
बिहीबार बिहानदेखि परेको लगातारको वर्षाले धनगढीको एलएनचौक-पार्कमोड जलमग्न बनेको छ। वर्षापछि पानी जमेर पार्कमोड क्षेत्र जलमग्न बनेको हो। पानी निकास नभएपछि डुबान भएको त्यहाँ व्यापार गर्दै आउका व्यापारीहरुले बताएका छन्। केही समयअघि धनगढी उपमहानगरपालिकाले नाला सफा गरे पनि फेरि पार्कमोड डुबानमा परेको हो। अहिले पनि सो ठाउँमा धनगढीको सफाई कर्मचारी र नगर प्रहरीले नाला सफाई
बझाङमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाको निर्वाचन क्षत्र नं १ को जयपृथ्वी नगरपालिका वार्ड नम्बर १० चैनपुर तथा बझाङ जिल्ला अदालत परिसरमा रहनेगरी सो निर्वाचन कार्यालय स्थापना गरिएको हो । यही मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई सभ्य,
बझाङ कारागारका कैदीबन्दीलाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा युवा नेता ऐन महरले दशै मनाउन खसी दिएका छन् । चाडपर्व हर्षाेल्लासका साथ मनाऊन् भन्ने उद्देश्यले महरले उनीहरुलाई १ खसी प्रदान गरेका हुन् । आज बिहान महरले आफू स्वयं जिल्ला कारागार बझाङमा उपस्थिति भई बझाङ कारागारमा रहेका ७२ जना कैदीबन्दीलाई खसीसाथ खसी हस्तान्तरण गरे । महरले कैदीबन्दीलाई
बझाङमा सेती नदीमा जीप खसेको छ। शुक्रबार राति ८ बजे से १ ज १९५६ नम्बरको जीप तलकोट गाउँपालिका-४ रातापानीस्थित सेती नदीमा खसेको प्रहरीले बताएको छ। जीप रोकेर सामान झार्दै गर्दा आफै अचानक ब्याक भई नदीमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। दुर्घटनामा जीपमा सवार सैपाल गाउँपालिका बस्ने ३० वर्षीय ज्ञानेन्द्र बोहरा सामान्य घाइते भएका