मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु,

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार राति जिल्लाको गौरीगंगा नगरपालिका(९ शंकरपुर बजारमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ७ प ११४७ र सोही दिशातर्फ गइरहेको सुपप्र ०१ ००९ प ७८९१ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।


दुर्घटनामा मोटरसाइकल ९से ७ प ११४७० चालक घोडाघोडी नगरपालिकाका २३ वर्षीय रामअवतार कठरीयाको मृत्यु भएको प्रहरीले बताएको छ। त्यस्तै, कैलारी गाउँपालिका(८ का २० वर्षीय रोशन कठरीया, घोडाघोडीका २१ वर्षीय आशिष कठरीया र अर्को मोटरसाइकलका चालक गौरीगंगा(९ का २७ वर्षीय
गम्भीर घाइते भएका आशिषलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको र रमेशलाई धनगढी रेफर गरिएको बताइएको छ। मृतक कठरीयाको मोटरसाइकलमा तीन जना सवार रहेको जनाइएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240