धनगढी, कैलाली धनगढि उपमहानगरपालिकामा चलिरहेको सरसफाइमा अभियानमा उपमहानगरपालिकाका मेयर गोपाल हमाल आफै कस्सिएर लागिपरेका छन्। ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियान अन्तर्गत शनिबार मेयर हमाल वडा नम्बर ७ को सरसफाइमा जुटेका थिए। मेयर हमालसँगै सो वडाका अध्यक्ष मोति रानासहितका स्थानीयले सरसफाइ गरेका छन्। पछिल्लो केही दिनयता धनगढीका विभिन्न ठाउँमा त्यहाँका स्थानीयले स्वस्फूर्त रुपमा उक्त अभियानलाई सघाउने
धनगढी, कैलाली गेटा मेडिकल कलेज सञ्चालनका लागि बनेका संरचना अवलोकन गर्न प्रधानमन्त्री पनि पुगे। सांसदहरू र स्थानीय तहका जनप्रतिनिधिहरूले पनि पटकपटक अवलोकन गरे। उनीहरू भन्दा पहिले एक महिनाअघि प्रधामन्त्री शेरबहादुर देउवा धनगढी पुगेका थिए। धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले गेटा मेडिकल कलेज सकेसम्म चाँडो सञ्चालन गर्ने प्रबन्ध गर्न आग्रह गरे। उनले सकिन्छ भने विश्वविद्यालय, नभए
धनगढी,२९ असार धनगढी उपमहानगरपालिकाका नगर प्रमुख चढ्ने गाडी वडा स्वास्थ्य क्लिनिकका लागि प्रयोग हुने भएको छ। सो गाडीलाई बुधबार एक कार्यक्रमकाबीच स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर महरालाई हस्तान्तरण गरिएको छ । नगर प्रमुख गोपाल हमालको उपस्थितिमा स्वामी १००८ देवराज आचार्यले महरालाई गाडीको चावी हस्तान्तरण गरे । धनगढी उपमहानगरपालिकाले १९ वटै वडामा गएर स्थानीयलाई विशेषज्ञ सेवासहितको स्वास्थ्य
नेकपा एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहराले सरकारले वितरणमुखी बजेट ल्याएको बताएका छन्। बजेटमाथि धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन्। ‘सरकारले गलत चिन्तन राखेर अगाडि बढेको बजेटबाट पुष्टि हुन्छ’ उनले भने, ‘अघिल्ला वर्षहरू भन्दा यो अझै परिष्कृत भएर आउनुपर्ने हो। तर, त्यो भन्दा पनि खराब बजेट आएको छ। माननीयज्यूले सिफारिस गरेका योजना, कर्मागत, बहूबर्षिय
सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमा तीव्र विवाद कारण २९ दिन सम्म प्रदेश सभामा छलफल हुन पाएको छैन ।सुदूरपश्चिम प्रदेश सरकारलाई आफैले ल्याएको बजेट गलपासो भएको छ । पूर्व बजेटको सिद्धान्त र प्राथमिकताविपरित बजेट ल्याएपछि प्रदेश सरकारलाई त्यहि बजेट गलपासो भएको हो । बजेटकै कारण सरकार नै अप्ठ्यारोमा परेको छ ।शिक्षा, स्वास्थ्य लगायतकाको
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार राति जिल्लाको गौरीगंगा नगरपालिका(९ शंकरपुर बजारमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ७ प ११४७ र सोही दिशातर्फ गइरहेको सुपप्र ०१ ००९ प ७८९१ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकल ९से ७ प ११४७० चालक घोडाघोडी नगरपालिकाका २३ वर्षीय रामअवतार कठरीयाको मृत्यु भएको
दार्चुलाका एक शिक्षक बेपत्ता भएका छन्। प्रहरीका अनुसार जिल्लाको नौगाड गाउँपालिका(१ का ४९ वर्षीय शिक्षक हरकसिंह ठगुन्ना बेपत्ता भएका हुन्। सोमबार साँझ गाउँ नजिकैको बिहेमा जान्छु भनी हिँडेका ठगुन्ना उतैबाट बेपत्ता भएका कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए। उनी भूमिराज मावि इयरकोटमा कार्यरत रहेको बताइएको छ। शिक्षक ठगुन्नाको प्रहरीले खोजी गरिरहेको बताएको छ।
गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ उज्यालो भन्ने बुझिन्छ। अध्याँरोबाट उज्यालोतर्फ लग्ने पात्रलाई नै सम्मानपूर्वक गुरु भनिएको सनातन धर्मको मान्यता छ। जन्म दिने, संस्कार गर्ने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ भनिएको छ, मनुस्मृतिमा। आफू आचरणमा बसेर अरुलाई आचरणमा राख्न सक्नेलाई स्मृतिमा गुरु भनिएको छ। मानिसको पहिलो गुरु माता र त्यसपछि
धनगढी उपमहानगरपालिकाको नगर सभा बैठकमा मेयर गोपाल हमाल र वडा नम्बर १८ का वडाध्यक्ष भुवन रिजाल बिच चर्काचर्की परेको छ ।उनीहरुबिच करिब आधा घन्टा भनाभन भएको हो । वडाध्यक्ष रिजालले हमालले आफूलाई धम्की दिएको बताएका छन् । बैठक सुरु भएको करिब १ घण्टा ३६ मिनेटमा एजेन्डा सकिएको थियो । त्यसपछि नगर प्रमुख हमालले एजेन्डा सकिएको
कैलालीको जोशिपुर गाउँपालिका वडा नं ७ मा रहेको श्री रघुनाथ आदर्श प्राविधिक माध्यमिक बिधालय मा ब्यबस्थापन समितिको को अध्यक्ष सोही गाउँपालिकाका पुर्ब अध्यक्ष रहेका थिए । अहिले सोही ब्यबस्थापन समितिको कार्यकाल सकिएपछि बिधालय प्रशासन ले अर्को कमिटी गठन का लागी २०७९ साल असार ८ गते पत्र काटेर भेला बोलायो । ८ गते विवाद अध्यक्ष सर्वसम्मत