राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णयको धारमा नतिजा सार्वजनिक गरिएको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये २२ हजार ४७५ विद्यार्थीले ए
हेमन्त बहादुर शाह(कैलाली)नेपालमा आधुनिकता सन् २०१५ मा संबिधान संगै घोषणा भएको हो । आधुनिकता आए संगै नेपालमा मानवअधिकार,बालमताधिकार,नागरिक सुरक्षा,अन्तरराष्ट्रिय कानुन जस्ता कुराहरुलाई समावेश गरिएका हुन् । जुन आधुनिक समाजका लागि आवश्यक विषयहरु हुन् । नेपालको संबिधानको धारा १६ देखि ४७ सम्मका मौलिक हक र धारा ४८ मा उल्लेखित नागरिकका कर्तव्य समेतले हाम्रो आधुनिकतालाई जनाउँछ ।
सुनिल बहादुर भुल ( नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) उच्च शिक्षा भनेको के हो, शिक्षामा विद्यार्थी संगठन को मुख्य भुमिका के रहन्छन्,आजको शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न आवश्यकता छ भन्ने कुरा थाहा न भएका संसदीय व्यवस्था भित्रका संगठनहरुका विद्यार्थी साथीहरुको चर्तिकलालाई अब आउने विद्यार्थी साथीहरुले चिर्नु पर्ने देखिन्छ। नेपालमा हरेक क्याम्पसमा अध्ययनरत विद्यार्थी साथीहरुको
लक्ष्मि नारायण न्यौपाने उच्च शिक्षा हासिलकै दौरानमा जिल्ला छोडेर हिँड्ने ताँतिमा म पनि अछुतो रहिन । मनमा अनेक कुराहरू खेल्न थाले बाटो देखाउने कोहि भेटिएन बुज्दै जन्दा CTEVT को एक मात्र आङिग अध्यन हुने जुन स्कुल अफ हेथ साइन्स चितवनमा डिप्लोमा इन फार्मेसी विषयमा अध्यन गर्ने मौका मिल्यो जुन थोरै शुल्क लिएर अध्ययन गराइने रहेछ
नेपालमा हाल ३ ओटा तहयुक्त शासकीय र प्रशासनिक संरचना रहेको छ । त्यसमध्ये पनि जनताको नजिक रहने गरी ७५३ ओटा स्थानीय तहहरू तय भई सोहीअनुरूप २०७४, २०७९ मा भएको स्थानीय तहको निर्वाचनपश्चात् स्थानीय तहका सरकारहरू कानुनी, राजनैतिक एवम् प्रशासनिक औजारहरूमार्फत सञ्चालनमा छन् । स्थानीय तहहरू ३ किसिमका नगरपालिका र गाउँपालिकाका रूपमा वर्गीकृतसमेत छन् । विकास
नेपाली राजनीतिले रुचाएको एउटा भाष्य छ, युवा नेता । उमेरले डाँडा काटेको किन नहोस् उनीहरूको नाम अघिल्तिर जोडिने विशेषण हो यो । त्यसैले त हामीकहाँ कतिपय नेतालाई सम्बोधन गर्दा भनिन्छ, ‘युवा नेता फलानो ।’ तर, यसपालिको बझाङ प्रतिनिधि सभाको निर्वाचनले युवा नेताको व्याकरण सच्याइदिएको छ । बझाङको नेतृत्वका लागि साँच्चै नै युवापंक्ति उभिएका छन् र
सबभन्दा पहिला त निहारिका जन्मनु नै हुँदैन थियो ! किनकी उनी छोरी हुन् , त्यसै माथि मधेसकी छोरी , जन्मिनु त पापै हो ठान्छन् । दाईजोको नाउँमा माईती पक्ष , घरखेत बचेर रोडपति हुन्छन् । उनी भ्रुण हत्यामै मर्नु पर्थ्यो तर अफसोस् बाँचिन् । जानीजानी होस् वा संयोगबस होस् निहारिका जन्मिइन् । जन्मेपछि उनी ५