दोधारा चाँदनी नगरपालिकाको मेयर किशोर कुमार लिम्बु स्थानीय पाठ्यक्रमका लागि विषय वस्तु संकलन गर्न नेपाल भारत सीमा क्षेत्र पुगेका छन् । नगरपालिकाले आधारभूत कक्षा १ देखि ८ कक्षासम्म स्थानिय पाठ्यक्रम बनाउन थालेपछि उनी विषय खोज्नु थालेका छन् । अवलोकनका क्रममा मेयर लिम्बु सहित शिक्षाविद् श्रीनाथ बराल, पत्रकार, सशस्त्र प्रहरी सीमा सुरक्षा बल, सो क्षत्रका प्रहरी
कैलालीमा एक सामाजिक अभियन्ता तथा समाजसेविका रुपमा परिचित एक युवाले नेतृत्व गरेर पिडितलाई खुट्टा जडान गरिदिन लागेका हुन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा न ८ जन्म भई बिगत १२ बर्ष देखि बाके जिल्लाको कोहलपुर न.पा वडा न ३ मदनचोक बस्दै आएका तर अहिले भारतको हैद्राबादमा कर्मथलो बनाई रहनु हुने समाजसेबि एबम सामाजिक अभियानता यज्ञ राज
देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आज आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई
फेरि एक पटक सिंगो देशको नेतृत्व गर्ने योजनामा अघि बढेको एमालेले आफ्नै दलभित्र फरक विचार राख्ने नेताहरूलाई भने पाखा लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरेका नेताहरूलाई दण्डित गरिएको छ । राप्रपालाई सिट छाड्ने मात्र होइन, विभिन्न दलबाट भर्खरै प्रवेश गरेका व्यक्तिहरूलाई टिकट दिए पनि अघिल्लो महाधिवेशनमा उपाध्यक्ष र उपमहासचिवमा निर्वाचित नेताहरूसहित थुप्रै अनुभवीलाई
नेकपा एमालेले सूर्य थापालाई प्युठानबाट प्रतिनिधि सभा उम्मेदवारको टिकट दिएको छ। थापा एमालेका प्युठान इन्चार्ज समेत हुन्। प्रधानमन्त्री केपी ओलीको दोश्रो कार्यकालमा थापा उनका प्रेस सल्लाहकार समेत थिए। बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ । सम्पर्क नम्बर – ९८५८४८८०२४ old.kamanatoday.com
नेकपा एमालेले बझाङमा ऐन महरलाई उम्मेदवार घोषणा गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठकले दिएको अधिकार प्रयोग गर्दै बझाङमा महरलाई उम्मेदवार बनाउने निर्णय गरेका हुन । महर अनेरास्ववियुका पूर्व अध्यक्ष हुन भने एमालेको वर्तमान केन्द्रीय कमिटीका सदस्य हुन । बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन
सुदूरपश्चिम प्रदेशमा हिजो (बुधबार) रातिदेखि लगातार वर्षा भइरहेको छ। सुदूर तराइ तथा पहाडका विभिन्न ठाउँहरुमा वर्षा भइरहेको हो। मौसमविद्का अनुसार अझै सुदूरपश्चिममा एक हप्तासम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। प्रदेशभर मनसुन प्रणाली सक्रिय रहेकाले प्रदेशमा धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। गत वर्ष झै यो
बझाङ कारागारका कैदीबन्दीलाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा युवा नेता ऐन महरले दशै मनाउन खसी दिएका छन् । चाडपर्व हर्षाेल्लासका साथ मनाऊन् भन्ने उद्देश्यले महरले उनीहरुलाई १ खसी प्रदान गरेका हुन् । आज बिहान महरले आफू स्वयं जिल्ला कारागार बझाङमा उपस्थिति भई बझाङ कारागारमा रहेका ७२ जना कैदीबन्दीलाई खसीसाथ खसी हस्तान्तरण गरे । महरले कैदीबन्दीलाई
चितवनः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जीवनकालमा लामो समय क्रान्ति, शान्ति र संविधानमा व्यतीत गरेको भन्दै अबको जीवन देशलाई आर्थिक क्रान्तिमा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन्। विज्ञापन आइतबार चितवनको लम्जुङचोकमा सरस्वती युवा क्लबले आयोजना गरेको बृहत इन्द्रेणी सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको आवश्यकता आर्थिक विकास र समृद्धि भएको भन्दै देशमा आर्थिक
बझाङको केदारस्युँ गाउँपालिकामा मतदानस्थल थप भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिकामा मतदानस्थल थप भएको हो । केदारस्यूँ गाउँपालिका वार्ड नम्बर ४ मा मतदान केन्द्र विभाजन गरिएको छ। जगन्नाथ माविको मतदान केन्द्र विभाजन गरेर नयाँ मतदानस्थल शिक्षोदय मावि बागथलामा तोकिएको जिल्ला निर्वाचन अधिकृत विमलप्रसाद गौतमले जानकारी दिए ।रासस बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन