Category: घटना

बझाङ जिप दुर्घटनामा परि घाइते भएकालाई जयपृथ्वी नगरपालिकाले आर्थिक सहयोग गर्ने ।

बझाङमा जीप दुर्घटनामा परि ज्यान गुमाएका र घाइते भएकालाई जयपृथ्वी नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । नगरपालिकाले दुर्घटना भएको प्रति समवेदना पत्र जारी गर्दै बुधबार भएको जीप दुर्घटनामा मृतकको राहत र घाइतेहरुको उपचारको लागि तीन लाख रुपैयाँ उपलब्ध गराउने जनाएको हो । मृतकको राहत र घाइतेहरुको उपचारको लागि नगरपालिकाको तर्फबाट विपद कोषबाट खर्च गर्ने

सिट छैन भन्दाभन्दै पनि यात्रु चढेपछी जिप दुर्घटना, ब्रेक नलागेर दुर्घटना भएको चालकको भनाइ

बझाङमा कार्तिक २ गते जिप दुर्घटना भयो । जिपमा २२ जना भन्दा बढी यात्रु थिए । ७ जनाको घटनास्थलमै जयान गयो भने एक जनाको उपचारका लागि बाहिरी जिल्ला लिँदै गर्दा बाटोमै ज्यान गयो । सदरमुकाम चैनपुर पारिपट्टि डुङ्री भन्ने स्थानबाट मष्टाका लागि छुटेको सो जिपमा सदरमुकाममा लाग्ने शिलदेवी मेला हेर्न गएका स्थानीयहरु थिए ।“जिप प्याक

अभियन्ता तथा समाजसेवि यज्ञराज चौलागाई द्दारा एक पिडितको कृतिम खट्टा जडान गरिदै

कैलालीमा एक सामाजिक अभियन्ता तथा समाजसेविका रुपमा परिचित एक युवाले नेतृत्व गरेर पिडितलाई खुट्टा जडान गरिदिन लागेका हुन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा न ८ जन्म भई बिगत १२ बर्ष देखि बाके जिल्लाको कोहलपुर न.पा वडा न ३ मदनचोक बस्दै आएका तर अहिले भारतको हैद्राबादमा कर्मथलो बनाई रहनु हुने समाजसेबि एबम सामाजिक अभियानता यज्ञ राज
Facebook700
Follow by Email20
Twitter240